तिन महिला सांसदहरुले मनाेहरा फाँटमा राेपे धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टि ( रास्वपा ) कागेश्वरि मनाेहर नगर कमिटि द्वारा काठमाडौं मुलपानीमा राष्ट्रिय धान दिवस मनाएकाे छ। कार्यक्रममा माननिय साेबिता गाैतम,माननीय निशा डाँगि , मानिय बिनिता कठायतकाे उपस्थिति थियाे भने रास्वपा केन्द्रिय सदस्य लिमा अधिकारी ,काठमाडौं निर्वाचन क्षेत्र नम्मर ३ बाट सांसदका प्रत्यासि दुर्गा बिक्रम थापा,बागमति प्रदेशका पदाधिकारीहरु साथै कागेश्वरि मनाेहरा नगर […]

बजेट विधेयकमाथि छलफल सहित प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बिहान ११ बजे बस्ने छ। आजको बैठकमा पनि विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ । बजेट विधेयकमाथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले दिने कार्यलाई निरन्तरता दिइएको संसद् सचिवालयले जनाएको छ । जसअनुसार आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, […]

खाेटाङ : आब २०८०/०८१ का लागि अनुमानित बजेट ९८ कराेड ६ लाख

खाेटाङ। दस स्थानिय तह रहेकाे खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०८०/२०८१ का लागि ९८ करोड ६ लाख ५७ हजारअनुमानित बजेट ल्याएको छ । हिजाे शनिबार जिल्ला स्थित जिल्ला समन्वय समितिको सभाहलमा नवौ नगरसभामा मार्फत नगरका उपप्रमुख विसन राईले साे अनुमानित बजेट प्रस्तुत गरेका थिए। दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिकाको आन्तरिक आय १ करोड ८० […]

जमानि बसेकि घर्तिकाेनाम सहकारीद्वारा सार्वजनिक

काठमाडौ । सहकारीबाट लिएको ऋण नतिरेपछि ऋणको जमानी बसेकी पूर्वसभामुख ओनसरी घर्तीलाई १५ दिन भित्र साँवा व्याज तिर्नको लागि सूचना प्रकासित गरेको छ । पुल्चोकस्थित लालीगुराँस बहुउद्धेश्यीय सहकारी संस्थाले माओवादी केन्द्रकी नेतृसमेत रहेकी घर्तीलाई १५ दिन भित्र ऋण भुक्तानी गर्न अनुरोध गर्दै तीनपुस्ते समेत सार्वजनिक गरेको छ । घर्तीले आफू जमानी बसेर रुकुम घर भएर […]

गाेरखामा हेलिकप्टर चार्टर गरेर सामाजिक सुरक्षा भत्ता पुर्‍याउँदै कुमारी बैंक

गाेरखा । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको सेवा–सुविधालाई मध्यनजर गर्दै सडकको पहुँच नपुगेको स्थानमा भौतिक रुपमा नै सहयोग पुर्‍याउने अभिप्रायले चुमनुब्री गाउँपालिकामा हेलिकप्टर चार्टर गरेर सामाजिक सुरक्षा भत्ता पुर्‍याउने कार्य सम्पन्न गरेको छ । नेपालको विकट स्थानमा रहेको गोरखाको चुमनुब्री क्षेत्रमा हालसम्म सडकको राम्रो पहुँच नपुगेको कारणले सामाजिक सुरक्षा भत्ता लिनका लागि वृद्ध तथा अन्य […]

राेपाइँकाे समयमै मल उपलब्ध गराउन पाैडेलकाे सरकारसँग माग

काठमाडौँ ।  युवा किसान सङ्घको राष्ट्रिय भेलाले उत्कल सापकोटाको नेतृत्वमा ५१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । यही असार ४ र ५ गते काठमाडौँमा सम्पन्न भेलाले सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो । भेलाको समापन समारोहमा नेकपा एकीकृत समाजवादीका उपमहासचिव डा विजय पौडेलले कृषकलाई रोपाइँको समयमा रासायनिक मल तत्काल उपलब्ध गराउन माग गरे । उनले […]

स्विस बैंकमा कसरी ७४ अर्ब नेपाली पैसा पुग्याे: अर्जुन नरसिंह के सि

काठमाडौं। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपालबाट स्विस बैंकमा ४७ अर्ब रूपैयाँ पुगेको भन्दै यसमा केपी ओली नेतृत्वको तत्कालीन सरकार दोषी रहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले भने, ‘सन् २०१९ मा स्विस बैंकमा नेपालीको करिब २२ अर्ब रूपैयाँ रहेको भनिएकोमा अहिले बढेर ४७ अर्ब रूपैयाँ पुगेको रिपोर्ट कसरी आयो ? के यो अहिलेको […]

आर्थिक वर्ष २०७८/७९ मा धेरै घाटा ब्यहोर्नेको सूचीमा आयल निगम पहिलो

काठमाडौँ । आर्थिक वर्ष २०७८/७९ मा नेपाल आयल निगमले सबैभन्दा धेरै घाटा बेहोरेको छ । सञ्चालित ४४ वटा सार्वजनिक संस्थानमध्ये आयल निगमले सबैभन्दा धेरै घाटा बेहोरेको हो । निगमले गत आर्थिक वर्षमा ३८ अर्ब १७ करोड रुपैयाँ घाटा बेहोरेको थियो । यसपछि सबैभन्दा धेरै घाटा बेहोर्ने कम्पनीको सूचीको दोस्रो स्थानमा नेपाल एयरलाइन्स छ । नेपाल […]

कानेपोखरी र सुनवर्षी जोड्ने पुल उद्घाटन

विराटनगर । मोरङको कानेपाखेरी गाउँपालिका र सुनवर्षी नगरपालिकाको दुई पालिका जोड्ने डाँस खोलामा पक्की पुल उद्घाटन भएको छ । कानेपोखरी गाउँपालिका–३ तल्लो हरकपुर हुँदै सुनवर्षी नगरपालिका १ अमरदह बजार जाने डाँस खोलामा पक्की पुल बनेको हो । डाँस खोलामा पक्की पुल निर्माण भएपछि कानेपोखरीबाट सुनवर्षीको अमरदह हुँदै पूर्वको ठुला बजार पथरी जान सहज भएको कानेपोखरी […]

वर्ल्डलिंकद्वारा एक लाख नगदसहित सन्दीप लामिछाने सम्मानीत

काठमाडौं ।नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्सले सम्मान गरेको छ । ओडिआईमा सबैभन्दा छिटो १ सय विकेट लिएकोमा बधाई दिँदै वर्ल्डलिंकले सन्दीपलाई एक लाख नगदसहित सम्मानित गरेको हो । राष्ट्रिय क्रिकेट टोलीका स्पिनर समेत रहेका लामिछानेले एसीसी प्रिमियर कपअन्तर्गत ओमानविरुद्धको खेलमा एक विकेट लिएसँगै दुर्लभ विश्व कीर्तिमान आफ्नो नाममा […]