सवारी साधन व्यापारका नाममा उपभोक्ता ठग्दै बिष्णु अग्रवाल

काठमाडौं । विवादित व्यापारी बिष्णु अग्रवालमाथि गम्भीर आरोप लागेको छ । अग्रवालमाथि सवारी साधनको व्यापारका नाममा उपभोक्तामाथि ठगी गरेको आरोप लागेको हो । अग्रवालले नेपालमा सञ्चालन गर्दै आएको एमएडब्लु (MAW) कम्पनीले अनधिकृत रुपमा सवारी साधनको व्यापार गर्ने गरेको तथ्य फेला परेको छ । यस कम्पनीले उपभोक्ताको विश्वासमा धक्का पुर्‍याउँदै गैरकानुनी तरिकाले सम्पत्ति आर्जन गर्ने गरेको […]

टायल उत्पादनमा गुणस्तर निर्धारणका लागि नयाँ मापदण्ड ल्याउने तयारीमा सरकार

काठमाडौं । टायल उत्पादनमा देश आत्मनिर्भर हुँदै गर्दा सरकारले यसको गुणस्तर निर्धारणका लागि नयाँ मापदण्ड ल्याउने तयारी गरेको छ । गुणस्तर तथा नापतौल विभागले टायल्सको गुणस्तरसम्बन्धी नयाँ मापदण्ड तयार गरेर सार्वजनिक सुझावसमेत माग गरेको छ । सुझावका लागि दुई महिनाको समय दिइएको छ । यो समय सकिएपछि प्राप्त सुझावलाई समेत समेटेर सरकारले मापदण्ड जारी गर्ने विभागका […]

सुनकाे मूल्य फेरि बढ्याे

काठमाडाैं। स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन ५ हजार ३०० रुपैयाँ बढेर कारोबार हुँदैछ। सोमबार एक लाख ८४ हजार ६०० रुपैयाँ पुगेको सुन आज एक लाख ८९ हजार ९ सय रुपैयाँ पुगेको छ। चाँदीको मूल्यमा पनि परिवर्तन देखिएको छ। आज चाँदी एक हजार ९६५ रुपैयाँमा कारोबार […]

सहकारी ठगीमा फरक व्यवहार : रवि जेलमा, अञ्जला धरौटीमा

काठमाडौं । सहकारी ठगी प्रकरणमा राजनीतिक प्रभाव स्पष्ट देखिएको छ। रास्वपा सभापति रवि लामिछाने सहकारीसँग प्रत्यक्ष सम्बन्ध नहुँदा पनि जेलमा छन्, भने एमाले सांसद ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला सहकारीको सञ्चालक भएरसमेत १० लाख धरौटीमा छुटेकी छन्। रविमाथि चार जिल्लामा ठगी र सम्पत्ति शुद्धीकरण मुद्दा लगाइएको छ, जबकि अञ्जलालाई ‘फास्ट ट्र्याक’मार्फत धरौटीमा रिहा गरिएको छ। कानुनका […]

बिना दर्ताका व्यवसायीका कारण मर्कामा दर्तावाला व्यवसायीहरु

काठमाडौं ।  पोखराका उद्योगी–व्यवसायीले करको दर नभई दायरा बढाउन पोखरा महानगरपालिकासँग आग्रह गरेका छन् । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा पोखरा महानगरपालिकासँगको सहकार्यमा आयोजित आगामी आर्थिक वर्षको राजस्व नीतिबारे सुझाव विषयक अन्तरक्रियामा निजी क्षेत्रका प्रतिनिधिले यस्तो सुझाव दिएका हुन् । पोखरा महागनरभित्र आधिकारिकभन्दा अनधिकृत रूपले व्यवसाय गर्नेहरूको सङ्ख्या बढी भएको जिकिर गर्दै व्यवसायीले त्यसका कारण आधिकारिक […]

बैंकिङ कसुर संबंधी दुर्गा सँग थाल्याे बयान लिन सीआईबीले

काठमाडौं । राजाबादी आन्दोलनका जनकमाण्डर भनिएका दुर्गा प्रसाईंसँग बैंकिङ कसुरसम्बन्धी मुद्दामा केन्द्रीय सीआईबीले  बयान शुरु गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका प्रसाइलाई उच्च सरकारी वकिल कार्यालयमा झिकाएर सोमबार देखि बयान लिन सुरु भएको जनाएको छ । सोमबार ब्युरोले उच्च सरकारी वकिल कार्यालयमा झिकाएर उनीसँग बयान लिन सुरु गरेको ब्युरोका एसएसपी होबिन्द्र बोगटीले […]

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले दोस्रो वार्षिक साधारणसभा आह्वान

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले दोस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले जेठ १६ गतेका लागि सभा आह्वान गरेको हो ।  सभा भरतपुरको गार्डेन रिसोर्टमा विहान ११ बजेदेखि सुरु हुनेछ । वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले जेठ ८ गते बुक क्लोज गर्ने भएको छ । यस्ता छन्  ६ प्रस्तावहरु : १. संचालक समितिको […]

धिताेपत्रकाे दाेस्राे बजारमा आज मात्र दुइ कम्पनिकाे बाेनस शेयर सूचिकृत

काठमाडौं । आज सोमवार दुई कम्पनीको बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको छ । नेपाल हाईड्रो डेभलोपर्स लिमिटेडको ८ प्रतिशत र आरएसडिसी लघुवित्तको ९ दशमलव ५० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । नेपाल हाईड्रो डेभलोपरले बोनस शेयर वापतको २ लाख ८७ हजार ५५३ दशमलव शून्य ८ कित्ता र आरएसडिसी लघुवित्तको ८ लाख […]

बागमती प्रदेशका मन्त्रीहरूको कार्य सम्पादन समीक्षा आज

मकवानपुर । बागमती प्रदेशका मन्त्रीहरूको कार्य सम्पादन समीक्षा आज (मंगलबार) हुँदै छ । प्रदेश सरकारको नीति कार्यक्रम तथा बजेट निर्माणका लागि गठित दलीय रूपमा कार्यदलले मन्त्रीहरूको समीक्षा आज गर्ने भएको हो । बिहान ८ बजे बस्ने बैठकमा मन्त्रीहरूको कार्य सम्पादन मूल्याङ्कन सहित समीक्षा गर्नेछ । मुख्यमन्त्री बहादुर सिंह लामाको संयोजकत्वमा रहेको कार्यदलले मन्त्रीहरूको १० महिना […]

अयाेग्य ब्यक्तिलाई बीमा प्राधिकरण प्रमुख बनाईयाे, छानविन हुनुपर्छ : माओवादी सांसद छिरिङ डम्डुल लामा

काठमाडौं । योग्यता नपुगेको व्यक्तिलाई नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको भन्दै छानबिन गर्नुपर्ने माग उठेको छ । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा भोटेले प्राधिकरणको अध्यक्षमा योग्यता नपुगेको व्यक्तिलाई नियुक्त गरेको भन्दै संसदिय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका हुन् । २०८१ फागुन १२ गते बसेको मन्त्रिपरिषदको बैठकले […]