रत्ननगर, खैरहनी र राप्तीका ६१ विपन्न परिवारलाई सपना भिलेज द्वारा घर निर्माण

चितवन । पर्यटकीय नगरी सौराहाको काखमा रहेको ओद्रा सुकुमबासी बस्तीमा बस्दै आएकी इन्दिरा अधिकारीको पक्की घरमा बस्ने सपना पूरा भएको छ । गरिबीका करण राम्रो घर बनाउन नसक्दा झुप्रोमा बस्दै आएका अधिकारीजस्ता अन्य परिवारले जंगली जनावर र बाढीको त्रासमा जीवन बिताइरहेका थिए । बस्तीमा सात सुकुमबासी परिवारले पक्की घर पाएका छन् । शौचालय नभएर समस्या […]
बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणको निक्षेप ४३ खर्ब नाघ्याे

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणको निक्षेप ४३ खर्ब नाघेको छ । राष्ट्र बैंकका अनुसार चालु आवको चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुमा सर्वसाधारणको निक्षेप ४३ खर्ब १७ अर्ब ५२ करोड ९ लाख रुपैयाँ पुगेको छ । चालु आवको ९ महिना अवधिमा सर्वसाधारणको निक्षेप ६.९ प्रतिशतले बढेको हो । राष्ट्र बैंकका अनुसार गत असार […]
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको खुद नाफा ५ करोड १८ लाख रूपैयाँले वृद्धि

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको खुद नाफा ५ करोड १८ लाख रूपैयाँले वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक विवरण अनुसार कम्पनीको नाफा ५ करोड १८ लाख रुपैयाँले वृद्धि भएको हो । कम्पनीले यस अवधिमा ६५ करोड २२ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत […]
संसदमा गणेश पराजुलीकाे प्रस्न,शहकारी ठगि गर्ने जिबि राई खाेई?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले जिबी राई किन नपक्रेको भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै आफ्ना पोल खुल्ने डरले नै सरकारमा रहेकाहरुले जिबी राई पक्राउ नगरेको जनताले अड्कल काट्न थालेको बताएका हुन् । त्यस्तै उनले नेपाली कांग्रेसका महामन्त्रीद्वयलाई लक्षित गर्दै संसदीय छानबिन समितिले औँल्याएको ८७ अर्ब ठगी र […]
बाढिले बिगारेकाे बीपी राजमार्ग पुननिर्माण गर्न जाइकाले २ अर्ब ८० करोड जापानी येन अनुदान दिने

काठमाडौँ । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले बीपी राजमार्ग पुनर्निर्माणमा २ अर्ब ८० करोड जापानी येनबराबर रकम अनुदान दिने भएको छ । सडक विभागका प्रवक्ता अर्जुनप्रसाद अर्यालका अनुसार उक्त रकम अनुदान दिने भनेर प्रारम्भिक मस्यौदा प्राप्त भएको छ । ‘त्यसमा राय सुझाव दिनुपर्ने हुन्छ । अहिले मन्त्रालयले सुझावका लागि मन्त्रालयले सोधेकोमा राय लेख्दै छौँ,’ उनले […]
नक्कली नाेट सहित हेटौंडाबाट पक्राउरे रामकृष्ण

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले पाँच सयका १ सय ८६ थान नक्कली नोटसहित हेटौँडा–८ का रामकृष्ण अधिकारीलाई पक्राउ गरेको छ । बिहीबार दिउँसो एक बजेको समयमा हेटौँडा-१५ स्थित प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्गमा बर्दिबासबाट हेटौँडातर्फ आउँदै गरेको बा ३३ प ९९८३ नम्बरको मोटरसाईकलमा सवार रामकृष्ण अधिकारीको साथबाट नक्कली नोट बरामद गरेको […]
ग्रेस सहकारीका सञ्चालक प्रभात खड्का पक्राउ

उदयपुर । उदयपरको चौदण्डीगढी–७ बेल्टार बजार स्थित कार्यालय रहेको ग्रेस बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक प्रभात खड्का पक्राउ परेका छन् । प्रहरीको उच्च खोजिको सूचीमा रहेका ग्रेसका सञ्चालक खड्का गत मंगलबार इटहरीबाट पक्राउ परेका हुन् । खड्कालाई इलाका प्रहरी कार्यालय बेल्टारको टोलिले पक्राउ गर्न सफल भएको हो । सहकारीका सञ्चालकहरुबाट पीडित भएका सेवाग्राहीहरुको संगठन ‘वित्तिय […]
गभर्नर नियुक्तिमा किचलाे, भट्टको राजीनामा स्वीकृत नगर्ने कामु गभर्नर ढुंगानाको अडान

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा प्रमुख सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेस नेतृत्वबिचको ‘राजनीतिक सहमति’ संकटमा परेको छ । कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नरमा नियुक्ति गर्न कांग्रेस सभापति शेरबहादुर देउवाको प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओली सहमत छन् । ओलीले देउवासँगको भेटमा बिहीबारसम्ममा कांग्रेसबाट प्रस्तावित गभर्नर नियुक्ति गरिसक्ने वाचा पनि गरेका छन् । तर, गभर्नरका […]
बिमा रकम ठगि गर्ने बिमा कम्पनीका शाखा प्रबन्धकविरुद्ध अदालतमा मुद्दा दर्ता

काठमाडौं । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको व्यक्तिको मृत्यु भएपछि हकवालाले पाउनुपर्ने बिमा रकममा जालझेल गरी ठगी गर्ने एक बिमा कम्पनीका शाखा प्रबन्धकविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ । मोरङ केराबारी गाउँपालिका– ९ देवीझोडाका ३७ वर्षीय नइन्द्र विश्वकर्माको हकवाला श्रीमतीलाई झुक्यानमा पारेर बिमा रकम ठगी गर्ने सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी विराटनगर शाखाका प्रबन्धक सन्तोष […]
प्रतिनिधिसभाको आजको बैठक आजपनि बस्ने, आर्थिक बर्षकाे कार्यक्रम माथि छलफल हुने

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुने छ । नीति तथा कार्यक्रममा गत सोमबारदेखि छलफल जारी छ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने छ । आज अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन, विधायन व्यवस्थापन, सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन र सङ्घीयता सबलीकरण समितिका बैठक सदन […]
