ग्लोबल आइएमई बैंकको २२ स्थानमा सञ्चालित शाखारहित बैंकिङ सेवा बन्द

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्न स्थानमा सञ्चालित शाखारहित बैंकिङ सेवा बन्द गरेको छ । बैंकले एक सूचना जारी गर्दै देशका विभिन्न २२ स्थानमा रहेका शाखारहित बैंकिङ सेवाहरु यहि साउन १७ गतेदेखि बन्द गरिएको जानकारी दिएको होे । सञ्चालक समितिको निर्णय अनुसार नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर ती स्थानमा सञ्चालित शाखारहित बैंकिङ सेवा बन्द […]

बजार व्यवस्थापन समिति धरमपुरद्वारा आय-व्याय सार्वजनिक

झापा। धरमपुर बजार व्यवस्थापन समितिले शनिबार आय-व्यायसहितको बार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । धरमपुर चौकस्थित सार्वजनिक सौचालयसहितको मिनी पार्कमा बजार व्यवस्थापन समितिले आर्थिक वर्ष २०८०। ८१ को आय-व्यायको बिबरण सहितको प्रतिवेदन सार्वजनिक गरेको हो । बजार व्यवस्थापन समितिका अध्यक्ष लीलाबहादुर जोशीले आर्थिक बर्ष २०८०। ८१ मा कुल आम्दानी रु १०,०४७२६.८२ र खर्चतर्फ रु ५,५६,७९९ भएको […]

छत्रदेब गाउँपालिकाकाे बजेट संसद्कै झल्को दिने

काठमाडौं । अर्खाघाचीको छत्रदेब गाउँपालिकामा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत,संसद्कै झल्को दिलाएको अध्यक्ष श्रेष्ठको प्रतिक्रिया । देशभरिका स्थानीय तहमा नयाँ आर्थिक वर्ष २०८१÷०८२ का लागि नीति तथा कार्यक्रम प्रस्तुत हुन सुरु भए संगै अर्घाखाँची  जिल्लाको छत्रदेव गाउँपालिकाले पनि नयाँ आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । शुक्रबार गाउँपालिका अध्यक्ष […]

बाणिज्य बैंकहरुद्वारा नयाँ ब्याजदर सार्वजनिक

काठमाडौँ । वाणिज्य बैंकहरुले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । आउँदो महिनामा लागि पछिल्लो महिनाको मसान्तमा नयाँ ब्याजदर अनिवार्य सार्वजनिक गर्नुपर्ने नेपाल राष्ट्र बैंकको व्यवस्था बमोजिम २० वटै वाणिज्य बैंकहरुले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । अधिकांश बैंकहरुले ब्याजदर घटाउँदै असारका लागि निक्षेपमा अधिकतम ८.२५ प्रतिशतसम्म ब्याजदर प्रस्ताव गरेका […]

ग्रासरुटमा पुग्ने बजेट बनाउन मन्त्री भगबती चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगबती चौधरीले जनस्तरमा पुग्नेगरी बजेट बनाउनु पर्ने बताउनु भएको छ । महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता, लैङ्गिक अल्पसंख्यकका सवालमा ग्रासरुटमै कार्यक्रम पुग्नेगरी बजेट निर्माण गर्न मन्त्रालय मातहतका महाशाखाहरुलाई निर्देशन दिनुभएको छ । आर्थिक वर्ष २०८१/०८२ को बजेट निर्माण गर्दा विगतको परम्परागत शैलीभन्दा फरक र प्रभावकारी हुनुपर्ने भन्दै […]

इस्टरको अवसरमा नेपाल स्पोर्टस फेलोसिपको सुसमाचारिय कार्यक्रम सम्पन्न

काठमाडौँ । वाफ महिला च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टोली सम्मानित भएका छन् । नेपाल स्र्पोटस फेलोसिपले आइतबार पुनरुत्थान (इस्टर)को अवसरमा एक कार्यक्रम आयोजना गर्दै महिला सशक्तिकरण र प्रोत्साह गर्ने उद्देश्यअनुरूप वाफ महिला च्याम्पियनसिपको उपविजेता महिला फुटबलर खेलाडीलाई सम्मानपत्र र ७५ हजार नगद राशीसहित सम्मान गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै राखेपका संघसंस्था समन्वय शाखाका […]

नेपाल कै अग्लो ‘दमक भ्यू टावर’ निर्माण सम्पन्न

डिकेन्द्र बस्नेत,झापा। झापाको दमक वडा नं.३ ढुकुरपानीमा राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको ‘दमक भ्यू टावर’ निर्माणको काम सम्पन्न भएको छ। गत शुक्रबार पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्व मन्त्री तथा एमाले नेता रामबहादुर थापा लगायतको टोलीले भ्यू टावर पुग्नु भएको छ। नेपालकै सबैभन्दा अग्लो भ्यू टावरको रुपमा यो ठडिएको छ। करिब […]

वर्ल्डलिङ्क कम्युनिकेसन्सको २५ वर्षे अवधि समाप्त: अब के हुन्छ?

  काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्सको २५ वर्षे अवधि समाप्त भएको छ ।  इन्टरनेट (ईमेल सहित) सेवा सञ्चालनका लागि २०५५ साल चैत १६ गते वर्ल्डलिङ्कले नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमतिपत्र (लाइसेन्स) प्राप्त गरेको थियो । दूरसञ्चार ऐन, २०५३ को २५ वर्षे प्रावधानअनुसार यही १५ चैत अर्थात् हिजोसम्म अनुमति रहेको […]

राष्ट्र बैंकका गभर्नर माफियाको संरक्षक भए : मनिराम ज्ञवाली

काठमाडौं । लघुवित्तहरुले गाउँगाउँमा पीडितहरुमाथि ज्यादती बढाएको भन्दै संघर्ष समितिले सरकारसँगको सहमति भंग गरेर पुनः सडकमा जाने चेतावनी दएको छ । मंगलबार राजधनीको संवाद डबलीमा लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समितिले पत्रकार सम्मेलन गरी सरकार आफूहरुप्रति सकारात्मक हुँदा पनि राष्ट्र बैंक वित्तिय माफियाको पक्षमा रहेकोसमेत आरोप लगाएको छ । समितिका अध्यक्ष मनिराम ज्ञवालीले सरकारसँग […]

आजकाे लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ १४ पैसा र बिक्री दर १३२ रुपैयाँ ७४ पैसा रहेको छ […]