धार्मिक संम्रचना माथि पास्टरकाे गिद्धे नजर,भत्काएर चर्च गरे भागबण्डा

नेपालको संविधान धारा २६ को २ अधिकारलाई प्रयोग गर्दै आफ्नो आस्था अनुसारको गुठी दर्ता गरी सञ्चालन गर्ने व्यवस्था बन्यो । मुलुकी देवानी संहिता २०७४ को गुठि सम्बन्धि व्यवस्था गरेको छ । त्यहि देवानी संहिताको परिच्छेद ६ मा गुठी सम्बन्धी व्यवस्था बमोजिमको गुठी दर्ता गर्न नेपाल सरकारबाट २०७७ दर्ता गर्ने प्रावधान बनेको छ । “गुठी दर्ता […]

नवदुर्गा बहुउद्देश्यीय सहकारी संस्थाले मनायो २५ औं वार्षिकोत्सब तथा साधारणसभा

झापा । झापाको दमक ६ स्थित नवदुर्गा बहुउद्देश्यीय सहकारी संस्थाले २५ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। मारवाडी सेवा समितिको हलमा मंगलबार सम्पन्न कार्यक्रममा जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा संस्थाका अध्यक्ष प्रेम कुमार कोइरालाको अध्यक्षता रहेको थियोे । अध्यक्ष कोइरालाले संस्थाको वार्षिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक कमल […]

सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १५ औं साधारणसभा सुरु

सुचना चौतारी संवाददाता, झापा । दमकमा रहेको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले आइतबारदेखि भदौ २६ गतेसम्म इकाईगत १५ औं साधारणसभा सुरु गरेको छ । संस्थाको आफ्नो सभा हलमा औंपचारिक रुपमा कार्यक्रम गरि इकाईगत साधारणसभा सुरु गरिएको संस्थाका प्रवन्धक निर्देशक अरुण भण्डारीले बताउनुभयो । सहकारीका अध्यक्ष टिकाराज सापकोटाको अध्यक्षता तथा जिल्ला सहकारी संघ झापाका अध्यक्ष […]

घट्याे पेट्राेलकाे भाउ

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमले शनिबार मध्यरातबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ मट्टितेल र डिजेलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको निगमले एक विज्ञप्तिमार्फत जानकारी गराएकाे छ । आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर पाँच रुपैयाँ घट्दा अन्तराष्ट्रिय हवाई इन्धनतर्फ प्रतिकिलोमिटर ३७ डलर मूल्य घटाइएको छ । खाना […]

ओलीकाे सपना पूरा हुँदै , पाईपलाईनबाट डिजेल

काठमाडौं । जमिनमुनिबाट सिधैं डिजेल र पेट्रोल नेपालको तेल भण्डारण केन्द्रसम्म ल्याउने कुरा ७–८ वर्षअघिसम्म ‘हावादारी’ भन्ने गरिन्थ्यो । तर, जमिनमुनिबाटै नेपालको तेल भण्डारण केन्द्र अर्थात् बारा अमलेखगन्ज डिपोसम्म पाइपबाटै डिजेल ल्याउन सुरु गरिएको पाँच वर्ष भएको छ । ‘पाइपबाट ग्याँस र पाइपबाट तेल’ भन्ने सुन्दा केहीले यो ‘असम्भव’ भनी उडाए । पानीजहाजको कुरामा अझै […]

बिदेशी मुद्राकाे दर भाउ

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.९३ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.५३ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४८.८३ रुपैयाँ रहेको छ भने बिक्री दर १४९.५० रुपैयाँ रहेको छ । यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७५.७६ रुपैयाँ रहेको छ भने बिक्री […]

भदाै १५ भित्र एकमुष्ट शुल्क नतिरे एनसेलकाे नबिकरण खारेज गरिने

काठमाडौ । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायक एनसेललाई लाइसेन्स नवीकरण शुल्क एकमुष्ट रूपमा भुक्तानी गर्न पत्र पठाएको छ । प्राधिकरणको सञ्चालक समितिको निर्णयअनुसार बिहीबार पत्र पठाइएको जानकारी दिइएको छ । एनसेलको लाइसेन्स अवधि आगामी भदौ १५ गते समाप्त हुँदैछ । कम्पनीले एक साता भित्र १९ अर्ब रुपैयाँ नवीकरण शुल्क नतिरेमा कानुनअनुसार स्वतः खारेज हुने […]

विद्युत प्राधिकरणका ज्यालादारी कर्मचारीलाई पनि दसैं भत्ता पाउने

काठमाडौं ।  विद्युत प्राधिकरणका ज्यालादारी कर्मचारीलाई पनि दसैं भत्ता पाउने भएका छन् । नेपाल विद्युत प्राधिकरणका ज्यालादारी कर्मचारीले पनि दसैं भत्ता पाउने निश्चित भएको छ । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खडकाले प्राधिकरणको ३९ औं वार्षिकोत्सवको अवसरमा यसबारे जानकारी गराएका हुन् । त्यसैगरी, घरभाडाबापत कर्मचारीले पाउने रकम पनि बढाइने मन्त्री खड्काले घोषणा गरेका छन्। प्राधिकरणमा […]

इन्जिनियरिङ पढ्ने विद्यार्थीहरूलाई १५ कराेडकाे छात्रवृत्ति दिँदै नेक

काठमाडाैं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजले जेहेन्दार विद्यार्थीहरूका लागि १५ कराेड बढीकाे छात्रवृत्ति छुट्याएकाे बताइएकाे छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी कलेजले हरेक वर्ष स्नातक तथा स्नातकाेत्तर तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई १५ कराेड बढीकाे छात्रवृत्ति प्रदान गरिएकाे जानकारी दिइयाे । चाँगुनारायण नगरपालिकाका मेयर समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि […]

घट्याे सुन चाँदीको भाउ

काठमाडौँ। आज बजारमा सुन चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ४८ हजार ७ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ४८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर प्रतितोला १७ सय १५ […]