भ्रष्टहरुकाे सूचितयार पार्दै प्रधानमन्त्रि ओली ,काे काे पर्ला त पन्जामा??

नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली मुलुकको प्रधानमन्त्रीमा पुनः नियुक्त हुनुभएको छ ।संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न राष्ट्रपतिले दिएको समयसीमाभित्र सरकार गठनको दावी नभएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्रीमा ओलीलाई नियुक्त गर्नुभयो ।   प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्री बन्नुभएको छ ।दोस्रो […]

‘संकटमा’ अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगहरु

२५ वैशाख, काठमाडौं । नेपालमा कोभिड महामारी जटिल बन्दै जाँदा त्यसको असर अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगहरुमा पनि पर्न थालेको छ ।कोभिड असुरक्षाका कारण अत्यावश्यक वस्तुहरुको उत्पादन गर्ने उद्योग सञ्चालन सात प्रतिशतमा झरेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाउछ । संकट गहिरिदै जाँदा देशभरका खाद्यान्न उत्पादन गर्ने उद्योगहरु पनि एक पछि अर्को गर्दै बन्द हुन थालेको […]

चर्को ब्याजदरबारे राष्ट्र बैंकले सोध्यो-सत्यतथ्य के हो ?

२२ वैशाख, काठमाडौं । एनआईसी एसिया बैंकले चर्को ब्याज लिएर सर्वसाधारण ऋणीलाई महामारीमा पनि दुःख दिएको खबरपछि नेपाल राष्ट्र बैंकले जवाफ माग गरेको छ । राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले एनआईसी एशिया बैंकलाई पत्रचार गर्दै ‘बाहिर आएका विषय वस्तुमा के कसो भएको हो सो बारे तत्कालै जानकारी गराउनू’ भन्दै पत्राचार गरेको छ। राष्ट्र बैंकका प्रवक्ता […]

तीन जिल्लाको बैंक तथा बिमा कम्पनीहर लेभोलिदेखी सबै शाखा खोल्न नपाउने

वैशाख २१ काठमाडौं । काठमाडौं उपत्यकामा बैंक तथा बिमा कम्पनीहरुले अब सबै शाखा कार्यालयहरु खोल्न नपाउने भएका छन् । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैंठकले बैंक तथा वित्तीय संस्थाहरुलाई २५ प्रतिशतमात्रै शाखा खाेल्न दिने निर्णय गरेका छन । आजसम्म बैंक तथा बिमा कम्पनीहरुले थोरै कर्मचारी राखेर भए पनि सबै शाखा कार्यालयहरु खोलेर […]