दाेस्राे मात्राकाे खाेप समयमै लगाउन नपाउँदा उठेका प्रश्नमा बिज्ञले दिए जवाफ

भारतबाट खोपको आपूर्तिमा देखिएको असहजताले समयमै अक्सफर्ड आस्ट्राजेनेकाको दोस्रो मात्रा खोप लगाउनुपर्ने कार्य तालिकालाई गम्भीर रूपमा प्रभावित बनाएको छ। दोस्रो चरणको खोप कार्यक्रम अन्तर्गत ६५ वर्ष वा त्योभन्दा माथिको उमेर समूहका १३ लाख ६९ हजार ५ सय २२ जनाले गएको फागुन २३ देखि चैत १० गतेसम्म पहिलो मात्रा कोभिशील्ड खोप लगाएका थिए। विश्व स्वास्थ्य सङ्गठन […]
महेश बस्नेतद्वारा भीरकोट सामुदायीक इकाइलाई १० लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण

भक्तपुर । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले रु १० लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको छ ।विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको लागि आवश्यक सामाग्रीहरु उहाँले रामेछाप जिल्लाको सुनापती वडा नं. ५ स्थित भीरकोट सामुदायीक इकाइलाई हस्तान्तरण गर्नुभएको हो । पूर्वउद्योगमन्त्री समेत रहनुभएका नेता बस्नेतले विहिवार राष्ट्रिय युवा […]
१२ हजार परीक्षणमा २४७४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १० असार । आज नेपालमा कोरोना भाइरसका २ हजार ४ सय ७४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख २९ हजार ४ सय ३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज २ हजार ५ सय १८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ५ लाख ७० हजार ९ सय […]
ललितपुर महानगरकाले ७७ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोना खोप लगाउने ८ केन्द्र तोक्यो

काठमाडौं । ललितपुर महानगरपालिकाले आज ७७ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाउने भएको छ । कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका ७७ वर्षमाथिका नागरिकलाई दोस्रो मात्राको खोप लगाउने भएको हो । महानगरले ७७ वर्ष माथिका दुई हजार २२० जना कोभिसिल्डको दोस्रो मात्राको खोप दिन लागेको हो । खोप बुधबार बिहान १० देखि ४ बजेसम्म सञ्चालन […]
डेल्टा भेरियन्टको डर त्रास, यसले व्यक्ति छोड्दैन, उमेर रोज्दैन

काठमाडौं । स्वास्थ्य मापदण्डको पालना नगरी घरबाट बाहिर निस्कँदै हुनुहुन्छ ? ख्याल राख्नुहोस्। सबैभन्दा घातक मानिएको डेल्टा भेरियन्ट र यसको उत्परिवर्तित रूप (एवाई.१ /डेल्टा प्लस) ले संक्रमण गराउन सक्छ । कोरोना भाइरसका मुख्य १२ प्रजातिमध्ये सबैभन्दा बढी संक्रामक डेल्टा भेरियन्ट भएको पाइएको छ। यसले सबै उमेर समूहका महिला पुरुष लाई संक्रमण गराउने विभिन्न अध्ययनबाट पुष्टि […]
पूर्वसूचना तथा सञ्चारमन्त्री तप्तबहादुर विष्टको कोरोना संक्रमणले निधन

असिम कामु मगर -काठमाडौ । कोरोना संक्रमणका कारण पूर्वसूचना तथा सञ्चारमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ । मेडिसिटी अस्पताल काठमाडौंमा उपचाररत उनको आइतबार बिहान ५ बजेतिर निधन भएको नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले बताए । पूर्वसंविधानसभा सदस्य विष्टले २० वर्ष नेपाली कांग्रेस सुर्खेतको सभापति भएर नेतृत्व गरेका थिए । २०४६ साल पहिले प्रतिनिबन्धित नेपाली […]
योगदान राष्ट्रको लागि” नवलपरासीद्वारा प्रहरी चौकी तथा सशस्त्र प्रहरी बलमा स्वास्थ्य सामाग्री हस्तान्तरण

नवलपरासी/ ५ असार । पश्चिम् नवलपरासीमा रहेको योगदान राष्ट्रको लागि नवलपरासी का जिल्ला सयोजक ज्ञानेश्वर सहानी ले प्रहरी चौकी तथा सशस्त्र प्रहरी बलमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । आज नवलपरासी जिल्ला को पाल्हिनन्दन गाउपालिका तथा सरावल गाउँपालिकाको सनई प्रहरी चौकी , गेरमी प्रहरी चाैकी , सशस्त्र प्रहरी रगरगनज, सशस्त्र प्रहरी गेरमा , अमानिगनज प्रहरी […]
खोटाङको ऐसेलुखर्क गाउँपालिकामा मिनि–अक्सिजन प्लान्ट जडान

उमेश भुजेल- दिक्तेल । खोटाङको ऐसेलुखर्क गाउँपालिकाले मिनि–अक्सिजन प्लान्ट जडान गरेको छ । कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै अक्सिनको अभावमा कसैले छट्पटाउन नपरोस भनी गाउँपालिकामा अक्सिजन जडान गरिएको हो । कोभिड–१९ संक्रमण हुने बिरामीका लागि आवश्यक अक्सिजनको अभाव हुन नदिन राष्ट्रिय आविष्कार केन्द्रको आर्थिक र प्राविधिक सहयोगमा ऐसेलुखर्क प्राथमिक स्वास्थ्य केन्द्रमा मिनि–अक्सिजन प्लान्ट जडान गरिएको […]
धमलाको पहलमा धादिङमा अक्सिजन कन्सन्ट्रेटरसहित स्वास्थ्य सामाग्री र खाद्यान्न वितरण

काठमाडौं, ४ असार । बेलायतस्थित् खाल्सा एड ईन्टरनेश्नलले नेपालको ‘कन्ट्रिव्युसन फर नेपाल’ संस्थासँगको सहकार्यमा धादिङमा अक्सिजन कन्सन्ट्रेटरसहित आवश्यक स्वास्थ्य सामाग्री प्रदान गरेको छ । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाको पहलमा उक्त संस्थाले नेपालमा १५० थना अक्सिजन कन्सन्ट्रेटरसहित स्वास्थ्य सामाग्री सहयोग गरेको थियो । पत्रकार धमलाले कोरोना महामारीमा अक्सिजन कन्सन्ट्रेटर […]
करोडौँ खोप ल्याउने ओलीको भाषण मात्रै : ज्ञवालीले ‘ब्रेक थ्रु’ भन्दै जनता ढाँटे

काठमाडौं । सरकारले एक दुई महिनाको अवधिमा एक करोडभन्दा बढी डोज खोप लिने घोषणा गरे पनि न कुनै देशबाट खोप आउन सकेको छ न त सम्बन्धित देशले खोप दिने समय तोकेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले भने बुधबार कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकमा थप ४० लाख खोप ल्याउने एक साताभित्र तयारी भइरहेको बताए। दुई […]
