खाेटाङ : समयमा पाठ्य पुस्तक नपुग्दा पढाइ प्रभावित

खाेटाङ । खोटाङका विभिन्न विद्यालयमा पाठ्यपुस्तक नपुग्दा पढाइ प्रभावित भएको छ । स्थानीय तहको निर्वाचनलगत्तै विद्यालय खुले पनि अहिलेसम्म सबै विद्यालयमा पाठ्यपुस्तक पुगेको छैन । समयमा पाठ्यपुस्तक उपलब्ध नहुँदा पठनपाठनमा समस्या भएको हो । जिल्लामा ४ सय ८६ वटा सामुदायिक विद्यालय रहेका छन् । तीमध्ये करिब आधा विद्यालयमा मात्र पुस्तक पुगेको शिक्षा विकास तथा समन्वय इकाइ खोटाङका […]

शैक्षिकसत्र सुरु हुनुभन्दा अगाडि सबै विद्यार्थीको निःशुल्क स्वास्थ्य जाँचको व्यवस्था गर्ने

काठमाडौं । सरकारले शैक्षिकसत्र सुरु हुनुभन्दा अगाडि सबै विद्यार्थीको निःशुल्क स्वास्थ्य जाँचको व्यवस्था गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माद्वारा सङ्घीय सदनमा प्रस्तुत आर्थिक वर्ष २०७९–८० को बजेटमा आगामी आर्थिक वर्षदेखि शैक्षिकसत्र सुरु हुनुभन्दा अगाडि सबै विद्यार्थीको स्वास्थ्य परीक्षण गरिने व्यवस्था गरिएको छ । यस्तै ४० वर्षभन्दामाथिका नागरिकलाई स्थानीय तहका स्वास्थ्य संस्था वर्षमा एकपटक नसर्ने […]

काठमाडौँ विश्वविद्यालयका एकहजार ७१२ विद्यार्थी दीक्षित

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको २७औँ दीक्षान्त समारोहमा १ हजार ७ सय १२ विद्यार्थी दीक्षित हुने भएका छन् । जेठ २० गते विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने स्वदेशी र विदेशी विद्यार्थी दीक्षित हुने भएका हुन् । कार्यक्रममा कला, शिक्षा, इन्जिनियरिङ, व्यवस्थापन, विज्ञान र चिकित्सा विज्ञान विधाका गरी ११ जना पीएचडी तथा एमफिल ४३ सहित […]

एसईई आउँदो शुक्रवारदेखि सुरु हुँदेै

खोटाङ । माध्यमिक शिक्षा परीक्षा एसईई आउँदो शुक्रवारदेखि सुरु हुँदैछ। आउँदो शुक्रवारदेखि सुरु हुने एसईई २० गतेसम्म चल्नेछ। यसपालि राष्ट्रिय परीक्षा बोर्डले तयार पारेको प्रश्नपत्रका आधारमा देशभरका २ हजार ७ परीक्षा केन्द्रमा एसईई सञ्चालन हुनेछ। परीक्षाको तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। प्रश्नपत्र, उत्तरपुस्तिकालगायत परीक्षा सामग्री ७७ वटै जिल्लामा पुगिसकेको छ। ७ […]

उच्च शिक्षाका लागि प्रदेशले शैक्षिक संस्थाहरु निर्माण गर्छ: मुख्य मन्त्रि पाण्डे

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विज्ञान, प्रविधिका क्षेत्रमा अध्ययन, अनुसन्धान र अध्यापनका लागि प्रदेशले उच्च शैक्षिक संस्थाहरु निर्माण गर्ने बताएको छ । आज काठमाडौंमा चैत्र २७ गतेबाट शुरु भएको स्वास्थ्य वैज्ञानिकहरुको आठौं सम्मेलनमा बोल्दै उहाँले वागमती प्रदेशले उच्च शिक्षा सम्बन्धी विधेयक पास गरिसकेको र त्यसबाट विज्ञान प्रविधिको क्षेत्रमा लगानी गर्ने तथा विज्ञान प्रविधि […]

सिटिइभिटीले दक्ष, सक्षम र कामकाजी जनशक्ति उत्पादनमा ध्यान दिनुपर्छ : मन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षण संस्था बेरोजगार उत्पादन गर्ने संस्था हुन नहुने बताएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)को ३९औँ व्यवस्थापन समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पौडेलले भने, “संविधानले प्राविधिक शिक्षालाई वैज्ञानिक, व्यावहारिक र रोजगारमूलक भनेर किटान गरेको छ । सिटिइभिटीले दक्ष, सक्षम र कामकाजी जनशक्ति उत्पादनमा ध्यान […]

प्याब्सनकाे महाधिवेशन अगावै ढुंगाना निरविराेध अध्यक्षमा चयन

काठमाडौं ।  निजी क्षेत्रबाट सञ्चालित विद्यालयको संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)मा महाधिवेशनअघि नै अध्यक्ष निर्विरोध चयन भएका छन् । आगामी तीनवर्षे कार्यकालका लागि महाधिवेशनअगावै सहअध्यक्ष डिके ढुंगाना अध्यक्षमा निर्विरोध भएका हुन् । अन्य पदाधिकारी, केन्द्रीय सदस्यलगायतको चयन गर्न आजबाट महाधिवेशन सुरु हुने भएको छ । काठमाडौंमा आजबाट सुरु हुने प्याब्सन १५औँ राष्ट्रिय महाधिवेशनले […]

जेभियर मोडल युनाइटेड नेशन्स ४.० विश्व शान्तिको सन्देश दिएर सम्पन्न

एलन अधिकारी। काठमाडौंको कालोपुल स्थित जेभियर इन्टरनेशनल कलेजको आयोजनामा गरिएको जेभियर इन्टरनेशनल मोडल युनाइटेड नेशन्स  ” ४.०”  भव्यताका साथ सम्पन्न भएको छ। सो कार्यक्रम २०७८ चैत्र ४ देखि ६ सम्म काठमाडौँको जेभियर इन्टरनेशनल कलेजमा आयोजना गरिएको थियो। यस समापन समारोहका सभापतित्व जेभियर इन्टरनेशनल कलेजका उपप्राचार्य दिपेन दाहालले गर्नु भएको थियो। यसैगरी यस समापन समारोहको प्रमुख […]

जेभियर इन्टरनेशनल मोडेल युनाइटेड नेशन्स ४.० शुभारम्भ

एलन अधिकारी, काठमाडौं । काठमाडौं स्थित कालोपुलमा रहेको जेभियर इन्टरनेशनल कलेजले ३०० भन्दा बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिनिधिहरूको सहभागितामा मोडेल युनाइटेड नेशनस ४.० आयोजना गरेको छ। चैत्र ४ देखि चैत्र ६ सम्म आयोजना हुने उक्त कार्यक्रम को उद्घाटन एक भव्य समारोहका बिच सम्पन्न भएको छ। यस कार्यक्रमको उद्घाटन समारोहको सभापतित्व यसै कलेजका प्रमुख कार्यकारी अधिकृत […]

खाेटाङकाे हाैँचुर स्थित शारदा मा.बि. मा पुर्व प्र.अ.काे नाममा अक्षयकोष स्थापना

प्रेम श्रेष्ठ, खाेटाङ । खोटाङको रावा बेसी गाउँपालिका-६ हौंचुर स्थित श्री शारदा मा.वि. हौँचुर मा पुर्ब प्र.अ. भद्र बहादुर राई अक्षयकोष स्थापना वि.व्य. स. अध्यक्ष विष्णु कुमार कार्की को सभापतित्व र रावा बेसी गाउँपालिका अध्यक्ष लिलानाथ निरौला को प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको छ । अक्षयकाेष दाता भद्र बहादुर राई दश बर्ष अगाडि सोही […]