लिभिङ स्टाेन काण्ड : कमजोरी ढाक्न सुचना दिन अस्विकार,शिक्षा सम्बद्ध कर्मचारमाथि शंका

ललितपुर । ललितपुरकाे धाेबिघाटमा अवस्थि लिभिङ स्टोन एकेडेमीले सूचना दिन अटेरी गरेको छ । साे स्कुल निजि गुठी अन्तर्गत दर्ता भएको कोरियन ख्रीष्टियन मिशनरीहरुद्वारा संचालित हरेकाे छ। राताेपाटी न्युज डट कम तथा सूचाना चाैतारी डट कमकाे निरन्तर फलाेअपकाे कारण लिभिङ स्टाेन एकेडेमिका विषयमा उठेका प्रश्नबारे जवाफ दिन मंगलबार सम्मको समय दिन स्कुलले आग्रह गरेकाे थियाे। साेहि […]

राहदानी विभागविरुद्ध युवा संघको प्रदर्शन

काठमाडौं । राहदानी (पासपोर्ट) वितरणमा ढिलासुस्ती गरेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेको भ्रातृ संगठन युवा संघले राहदानी विभाग अगाडि विरोध प्रदर्शन गरेको छ । आज बिहान जुलुससहित पुगेका युवा संघ कार्यकर्ताहरुले त्रिपुरेश्वरस्थित विभागको गेट अगाडि भेला भएर प्रदर्शन गरे । प्रदर्शनमा सहभागीहरुले ‘कि रोजगार दे, कि पासपोर्ट दे’, ‘महँगीले सतायो, राहदानीले रुवायो’, ‘राहदानी मेरो अधिकार’ […]

शिक्षा मन्त्रालयकाे चासो पछी नगरपालिका द्वारा लिभिङ स्टाेन एकेडेमि सँग लिखित स्पष्टिकरण माग

ललितपुर। ललितपुर स्थित लिभिङ स्टाेन एकेडेमिमा शुल्क तथा विभिन्न बिषयमा उठेकाे बिबादकाे बिषयमा शिक्षा मन्त्रालयकाे ठाडाे निर्नेशनमा ललितपुर महानगरपालिका शिक्षा साखाले लिभिङ स्टाेन एकेडेमि सँग एक हप्ते लिखित स्पष्टिकरण माग गरेकाे छ। काेरियन मिसनरीकाे लगानिमा संचालित उक्त स्कुलले मासिक शुल्क समयमा तिर्न नसके १०% देखि ३०% सम्म जरिवाना लिएकाे तथा मासिक शुल्क बृद्दि पनि मनाेमानि […]

आज अन्तर्राष्ट्रिय सहकारी दिवस

काठमाडौं । आज अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइँदै । सन् १९२३ देखि अन्तर्राष्ट्रिय सहकारी सङ्गठनमार्फत विश्वभर सहकारी दिवस मनाउन थालिएको हो । यस वर्ष ‘सहकारीले अझ राम्रो विश्व निर्माण गर्छ’ भन्ने नाराका साथ विश्व सहकारी दिवस मनाउने गरिन्छ । नेपालसहित विभिन्न देशमा जुलाईको पहिलो शनिवार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ । दक्षिण एसियाली देशहरु नेपाल, बङ्लादेश, भारत […]

विदेशी शैक्षिक संस्थाको मनपरीविरुद्ध अखिल क्रान्तिकारीले आन्दोलन गर्ने

काठमाडौं । अनेरास्ववियु (क्रान्तिकारी)ले नेपालमा खुलेका विदेशी शैक्षिक संस्थाको मनपरीविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको छ  काठमाडौँमा हालै सम्पन्न संगठनको विशेष राष्ट्रिय भेलाले नेपाली शैक्षिक संस्थालाई धरासायी बनाउने गरी विदेश शैक्षिक संस्था अघि बढेको निष्कर्ष निकाल्दै त्यसविरुद्ध संघर्ष गर्ने निर्णय गरेको हो । संवाद डबलीमा नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीले पत्रकार सम्मेलन गरी विदेशी शैक्षिक संस्थासँगै […]

शेयर बजार आज पनि दोहोरो अङ्कले घट्यो

काठमाडौँ । शेयर बजार आज मङ्गलवार पनि दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ८२ अङ्कले घटेर एक हजार नौ सय २१ दशमलव ३१ विन्दुमा झरेको छ । बैंक र जीवन बीमाबाहेक अरू सबै समूहको शेयर घटेको दिन बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । दुई सय ३० वटा […]

लिभिङ स्टोन स्कुलको अर्को काण्ड बाहिरियो, कमजोरी ढाक्न आन्तरिक भेटघाट

काठमाडौं । नेपालमा विभिन्न देशहरुबाट विदेशीहरु विभिन्न भिसामा नेपाल आउने गरेका छन् । कतिपय विदेशीहरु घुम्नका लागि आउँछन् भने कोहीको उदेश्य भने अलि अरु भन्दा फरक हुन्छ । नेपालमा कोरियन र अमेरिकी नागरिकहरुको भित्रिनेको संख्या भने अरु भन्दा बढदो छ । नेपाल सरकारले विदेशीहरुको नेपाल आउनु पछाडीको उदेश्यबारे गम्भिर नहुँदा सजिलै नेपाल प्रवेश गर्ने विशेष […]

ललितपुरकाे लिभिङ स्टोन एकेडेमीमाथि ललितपुर महानगरले अनुगमन गर्ने

काठमाडौँ । ललितपुरको नख्खुमा रहेको कोरियन खीष्टियन मिसनरीहरूले सञ्चालन गरेको स्कुल लिभिङ स्टोन एकेडेमीले मनपरी शुल्क असुलेको पाइएको थियो । सो एकेडेमीले गुणस्तरीय शिक्षा दिने नाममा अभिभावकसँग मनपरी शुल्क असुलेको पाइएको हो । राताेपाटी न्यून डट कममा समाचार प्रकाशन भएपछि ललितपुर महानगरपालिका शिक्षा महाशाखाले  समाचारलाई  गम्भीरतापुर्वक लिदैँ स्कुलका बिषयमा अनुगमन गर्ने भएको छ । ललितपुर […]

शिक्षाको नाममा ठगि : मनपरी शुल्क असुल्दै धाेबिघाट स्थित लिभिङ स्टोन एकेडेमी

  काठमाडौँ । ललितपुरको नख्खुमा रहेको कोरियन खीष्टियन मिसनरीहरूले सञ्चालन गरेको स्कुल लिभिङ स्टोन एकेडेमीले मनपरी शुल्क असुलेको पाइएको छ । सो एकेडेमीले गुणस्तरीय शिक्षा दिने नाममा अभिभावकसँग मनपरी शुल्क असुलेको पाइएको हो ।                                            […]

कान्तिपुर हिसान शिक्षा मेलामा विद्यार्थीको आकर्षण

एलन अधिकारी,काठमाडौं ।भृकुटीमण्डपमा २०७९ असार १० गते देखि १३ गतेसम्म चार दिवसीय शिक्षा मेला कान्तिपुर मिडिया प्रा. लि. र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) को आयोजनामा भइरहेको छ।                                                    […]