म यो देशको नेता हुँ- ” कविता “
म यो देशको नेता हुँ तिमिले सिक्नपर्ने धेरै कुराहरु छन । मेरो देशमा ठूलो मान्छे हुन । तिमिले झुटो बोल्न जान्नु पर्छ । सडक भरी टाएर बाली ढुङ्गा मुढा हान्नु पर्छ । चोर्न सिक्नै पर्छ ,लुट्न सिक्नै पर्छ । परि आए बाउ आमा चुट्न सिक्नु पर्छ। अपहरण गर्नु पर्छ गर्नु पर्छ अपशब्द प्रयोग गरि […]
दसैँ नमान्नेहरुलाइ किन दसैँ मान्न बाध्य पारिदैछ?

मानिसको जीवन स्वतन्त्र प्रकारले बाच्ने सर्ब श्रेष्ठ प्राणी भए त पनि उहि मानिसलाई नै मानिसले नै केही न केही कुरामा ब्यक्तिगत इच्छा बिपरित बाध्यतामा पार्ने काम त हुँदै नै आएको थियो र छ।मानिसको समाज यस्तो समाज पनि हो कि जहा विविधतामा एकताले भरिएको हुन्छ।किन भने मानिसको समाज फुलबारी हो,तोरीबारी होइन। मानिसको समाज भित्र नै फरक […]
बहुदलीय प्रजातान्त्रिक सासनको हत्यारा राजा महेन्द्र
बहुदलीय प्रजातान्त्रिक सासनको हत्यारा राजा महेन्द्रले दुर्गानन्द झाको पनि हत्या गरे। कुरा बिक्रम सम्बत २०१७ साल पुस १ गतेको समय हो,तत्कालीन समयमा राजा थिए महेन्द्र साह १०४ बर्षिय जहानिया निरंकुस कुलिनतन्त्रात्मक राणा सासनको अन्त भएर देसमा प्रजातान्त्रिक सासन प्रणाली लागू भएको १० बर्ष पूरा हुने क्रममा थियो।देसमा प्रजातान्त्रिक सासन लागू भएर १० बर्ष पूरा नहुदै […]
नेपालको राजनीतिक अवस्था र दिक्तेल नगरपालिकाको विकास

लाेकमणि रिजाल,खोटाङ । मुलुक परिवर्तनका लागि नेपालमा भएका सशस्त्र एबं शान्तिपुर्बक आन्दोलनको उभार नै जनताको दैनिकीमा परिवर्तन ल्याउनु हो । नेपालको ऐतिहाँसिक राजनैतिक विकासक्रमलाई सरसर्ती हेर्ने हो भने गोपालबंशी, महिषपाल, किराँतकालिन विकास, लिच्छवीकाल, मल्ल काल, राणाकाल र शाहकालका बिभिन्न घटनाक्रमहरुलाई केलाएर हेर्ने हो भने कसैले कसैलाई सिध्याएर अर्थात अस्तित्व अस्वीकार गरेर आँफु नायक बन्ने वा […]
पहिचानको भाष्य,पहिचानको लडाइ,पहिचान आन्दोलन या भनौ तपाइको पहिचान के?

पहिचानको भाष्य,पहिचानको लडाइ,पहिचान आन्दोलन या भनौ तपाइको पहिचान के? यस बारे थोरै चर्चा गरौ।पहिचानको बहस गर्दै गर्दा छुट्टाउनु नहुने अर्को बिषय संघीयता पनि हो।मैले यो लेख्दै गर्दा कहि कतै गल्ती हुन सक्छ।कहि कतै मेरा अध्यन खोज फिक्का पर्न सक्छ तर तपाइँहरुले स्विकार्हुन्छ भन्ने लागेको छ। अब बहस गरौ पहिचा र संघीयताको आन्दोलन कहाँ कसरी र […]
बर्तमान नेपाली झण्डाको वास्तविक मर्म र इतिहास :

दिपेश श्रेष्ठ। हाल प्रचलित नेपालको राष्ट्रिय झण्डालाइ लिएर धेरै तर्कबितर्क गर्ने काम भएको देखिन्छ।कतिले नेपालको झण्डाको इतिहास ६००० बर्ष पुरानो भन्दै झुटो गफ दिदैछन भने कतिले हाल प्रचलित नेपाली झण्डा बिस्वको पुरानो झण्डा भन्दै झुटो गफ पनि दिन भ्याइसकेको देखिन्छ।कतिले हाल नेपालको प्रचलित झण्डा हिन्दु आर्य जातीहरुको मात्र झण्डा हो र सबै नेपाली जनता भाषा […]
दुखलाई नियालेकाे मान्छे “म”

– याेगेश श्रेष्ठ त्यो जिवनलाई नजिकबाट नियालेको छु, किन भने दुखिको निम्ति सहाराको लौरि बन्ने ब्यक्ति हुँ म दुखलाई नजिकबाट नियालि रहेको छु, किन भने दुखिकै घरमा जन्म लिएको ब्यक्ति हुँ रहर र उत्साह को प्यासि छु म , तर त्यसकै निम्ति अबिभावकको आँशु बहाउँन चाहँन्न दुखकै काखमा हुर्कियको मानिस म, सुखमा रमायर नाच्ने रहर […]
माहामानवको जन्मजयन्तीमा ब्याक्त श्रद्धा-सुमनको सार्थकता

( शन्दर्भ : बि.पि. जयन्ती ) “कसैको शिरमा कालोटोपी छ वा छैन भन्ने कुराले केही अर्थ राख्दैन,यथार्थ मा संस्कृति भनेको मानवताको ब्यावहार हो।” जननायक वि.पि.कोईराला नेपाली कांग्रेस पार्टीले भदौ २४, २५ र २६ वि.पि.जयन्तीको अवसर पारेर साहित्य महोत्सवको आयोजना विधिवत कार्यक्रम हिजो भदौ २४ गते बाट शुरुगरेको छ। काङ्ग्रेसले केहिदिन अघि नै सुचनासंचार तथा प्रचार […]
नेपाल देश बन्नु अगाडि नै नेपालमा चर्च र इसाईहरुको अस्तित्व थियो – गिदोन लामिछाने

– गिदोन लामिछाने सन् १९६९ साल अघि नेपालमा गोर्खा पश्चिमका २२ वटा राज्य, गोर्खा पूर्वका २४ वटा राज्य, उपत्यकामा ३ वटा मल्ल राज्य र उपत्यका पूर्व ३ सेन राज्यहरु गरी जम्मा ५२ वटा गणराज्य थिए । ति सबै राज्यको आफ्नै राज्यनीति, अर्थतन्त्र, सैन्य अवस्था आदि थिए । उबेलाको नेपाल भनेको काठमाण्डौं उपत्यकालाई मात्रै चिनिन्थ्यो । […]
भारत कि जम्बुद्वीप ?

-चन्द्रप्रकाश बानियाँ छिमेकी मुलुकको नाम अब “भारत” मात्र प्रचलनमा ल्याइने भएको छ । भारतको संविधानमा “India that is Bharat” भनिएको छ तर अब राष्ट्रिय स्वयम सेवक संघद्वारा समर्थित भारतीय जनता पार्टीको मोदी सरकारले संविधानको पुरानो परिभाषा बदल्ने आसय प्रकट गरेको छ । के थियो India नामकरणको आधार ? इसापूर्व ३५० मा एशियामाइनरमा जन्मेका मेगास्थनिजभन्दा अगाडि […]
