प्रथम खम्बू मन्त्री नारदमुनि थुलुङ

नारदमुनि थुलुङकोे जन्म वि.सं. १९६५ साल चैत २७ गते शनिबार बिहान भोजपुर जिल्ला छिनामखुको नौले गाउँमा भएको थियो । उनी रिगासिंहका पनाति, जीवेश्वरका नाति तथा भीमराज र गौरत्नका ज्येष्ठ सुपुत्र हुन् । उनको न्वारानको नाम तलकराज भए पनि पछि उनका बडाबा र काकाहरुले नारदमुनिको उपनाम दिएका थिए । यही बोलाउने नामबाट नै उनी प्रसिद्ध हुन […]

पहिलो सहिद लखन थापा मगरलाई फासी दिने जङ्ग बहादुर राणाको हत्या कि मृत्यु?

पहिलो सहिद लखन थापा मगरलाई फासी दिने जङ्ग बहादुर राणाको हत्या कि मृत्यु? बिक्रम सम्बत १९०३ साल देखि शासन सुरु गरेर करिब ३१ बर्ष सम्म शासन सत्तामा टिकिरहने र प्रधानमन्त्रीको हैसियतमा नेपालबाट पहिलो पटक बेलायत भ्रमण गर्ने अनि राणाकालिन पहिलो प्रधानमन्त्री जङ्ग बहादुर राणा तत्कालीन समयमा बाघ सासक नै थिए।बाघ वा सिहको विरुद्धमा खडा हुनु […]

जात भनेको के हो ?

(१) जात भनेको के हो ? हिन्दु वर्णाश्रमका आधारमा सानो–ठूलो, तल्लो र उपल्लो भनेर छुट्ट्याइने समूहलाई जात भनिन्छ । हिन्दू वर्ण व्यवस्थाअनुसार ब्राम्हण, क्षेत्री, वैश्य र शुद्र गरी ४ वर्ण र त्यस अन्तर्गत विभिन्न जात पर्दछन् । उदाहरणका लागि कोइराला, खनाल, दाहाल, शर्मा, पौडेल, कामी, दमाई र सार्की आदि जात हुन् तर जाति होइनन् । […]

के हिन्दु आर्य र किरात एउटै पहिचानकाे हो त?

बिक्रम सम्बत २०७८ सालमा नेपालमा जनगणना हुने हुँदै गर्दा जनगणनाको समयमा किरात वंश भित्र पर्ने वल्लो किरात कोइच सुनुवार,माझ किरात जिमि खम्बु राई र पल्लो किरात याकथुम्बा लिम्बू र याखा देवानहरुले आपनो थर र धर्म के लेख्ने र लेखाउने होला?भन्दै आफुहरु अन्योलमा परेको देख्दा पो मलाई कुरिकुरी लाग्न लागेको थियो।मदिराले मातेर सुत्ने ब्यक्तीलाई जब मदिराले […]

राजा महेन्द्रकाे जेठाे छाेराे भएर पनि राजा हुन नपाएका रबिन्द्र बिक्रम शाह

नेपालि साह वंशिय राजाहरुको इतिहासलाई नियाल्ने हो भने जेठो छोरालाई नै बुबाको मृत्यु पछि राजा घोषणा गर्ने संस्कार भए त पनि तत्कालीन राजा महेन्द्रका जेठा छोरा भएर जन्मिने मौका पाएर पनि उनलाइ राजा घोषणा नगरी माइला छोरा बिरेन्द्रलाइ बिक्रम सम्बत २०२८ सालमा राजा अभिषेक गरियो। तत्कालीन समयमा राजा अभिषेक गरिएका बिरेन्द्र बीरबिक्रम साह भन्दा अगाडी […]

किन हुन्छ इजरायल र प्यालेस्टाइनकाे युद्ध ? तथ्य सहित हेराैँ

दिपेश श्रेष्ठ। हाल इस्राएलमा सुन्नी मुस्लिम सैन्य संगठन हमासले इस्राएलमा आक्रमण गरेको कारण युध्द चर्कदै गएको छ र प्यालेस्टाइन अनि इस्राएल बिचको युध्द हुदै गर्दा सोही युध्दको कारण धेरै जना नेपाली दाजुभाइहरुले समेत ज्यान गुमाउनु परेको तितो यथार्थ तपाइ हामी माझ छर्लङ्ग छ।इस्राएल र प्यालेस्टाइन बिचको युध्द यो नै पहिलो पनि होइन,सन १९४८ पछि जब […]

इसाई ,दलित र जनजातिले धर्म र संस्कृति कसरी मासे त ??

पृथ्वीनारायण शाह अबको बहस इसाईले दलित र जनजातिले धर्म र संस्कृति कसरी मासे त ?? वि.सं.१७७९-१८३१) पृथ्वीनारायण शाह शाहबंशीय राजा थिए ।। पृथ्वीनारायण शाह यो धर्तीमा ५२ बर्ष बाँचेका थिए ।। पृथ्वीनारायण शाह कै कारण यहाँका सम्पूर्ण दलित र जनजातिको भाषा संस्कृति तहसनहस भएको थियो ।। अनि कसरी इसाईले जनजातिको भाषा र संस्कृति मासे त?? […]

सती प्रथा के हो र कसरि अन्त भयो ?

इतिहास हेर्दा स्पष्ट थाहा हुन्छ ।। कि हात धुनु देखि चर्पी बस्नु सम्म इसाईले हिन्दुलाई सिकाएको प्रष्ट देखिन्छ ।। त्यति मात्रै होइन ।। इतिहास हेर्दा हिन्दुले मानिआएको अमानवीय कुरिती पुरौ हटाइएको देखिन्छ ।। नत्र यी इतिहासका प्रमाणित तथ्य हेरौं ।। हुनुत अझै जीबीत रहुनजेल बाबुआमालाई बृद्धआश्रममा लगेर राख्ने अनि मृत्यु पछि असल दुध र चामलको […]

प्रेम र युद्ध (Love & War) नवराज बिक

  “त्यस्ताहरुको पक्षमा बोल्, जो आफ्नो पक्षमा बोल्न सक्दैनन्, आवाज उठा र न्यायसँग फैसला गर ।। गरिब र दीन हिनको अधिकारको रक्षा गर ।।” पवित्र धर्मशास्त्र बाइबलमा राजा लमूएलले आजभन्दा ३ हजार बर्ष अगाडि यो कुरा बताएको इतिहासमा पाइन्छ ।। तर यहीँ सत्य कुरा आज हाम्रो समाजबाट विलीन हुदैछ ।। भाइ नवराज बिक र उनीसँग […]

इस्राएलको बारेमा बाइबलको भविष्यवाणी

दिपक साउद । वर्तमान विश्वको अवस्थालाई बाइबलको परिप्रेक्ष्यबाट हेर्दा इस्राएल जातिको शानदार पुनः प्रतिष्ठापन र तिनीहरूको प्राचीन भूमिमा भएको फिर्ती साँच्चै उल्लेखनीय छ । इस्राएलको पुनः प्रतिष्ठापन र १४ मे १९४८ मा भएको इस्राएलको नयाँ राज्यको संरचना मध्यपूर्वको बढ्दो महत्त्वको सन्दर्भमा देखा परेको छ । मानव सभ्यताको उद्भवस्थानको रूपमा चिनिने यस भूमिले मनग्गे क्षेत्रमा महत्त्व […]