महिलालाई यौन शोषण गर्दै घरजग्गा हडपेको आरोपमा ललितपुरबाट एक मिटरब्याजि पक्राउ

काठमाण्डाै । ३४ वर्षीया महिलालाई यौन शोषण गर्दै घरजग्गा हडपेको आरोपमा मिटरब्याजी ललितपुर ठेचोका सुर्जमान मालीलाई प्रहरीले पक्राउ गरेको छ । पाँच लाख रुपैयाँ ऋणको साँवा र ब्याज एकमुष्ट तिर्न नसक्दा उनले ती महिलालाई यौन शोषणसँगै घरजग्गा समेत कब्जा गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । पीडित महिलाले २०७५ सालमा श्रीमान् बिरामी हुँदा उपचारका लागि सुर्जमानबाट ऋण […]

७८.५ मिटर अग्लो स्काई वाक टावरबारे काठमाडौं महानगरपालिकाले अध्ययन सुरु गर्याे

काठमाडौं। काठमाडौंको कमलादीमा साहसिक पर्यटनको हव बनाउने भन्दै सञ्चालनमा आएको ७८.५ मिटर अग्लो स्काई वाक टावरबारे काठमाडौं महानगरपालिकाले अध्ययन सुरू गरेको छ। महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार टावर निर्माण तथा सञ्चालनमा कानूनी प्रक्रिया पूरा भए नभएको, पार्किङलगायतको अन्य व्यवस्था साथै टावर अवलोकनमा गएकासँग लिइएको शुल्कसमेत सम्पूर्ण विषयमा अध्ययन सुरू भएको हो। प्रवक्ता मानन्धरका अनुसार संरचना […]

पत्रकारलाई कानुनबमोजिम सुविधा नदिए सरकारी सुविधा कटौती

काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिले सञ्चारकर्मीलाई श्रमजीवी पत्रकारसम्बन्धी ऐन, २०५१ र नियमावली, २०५३ तथा विद्यमान कानुनले प्रत्याभूत गरेको सेवा सुविधा उपलब्ध गराउन सञ्चार प्रतिष्ठानको ध्यानाकर्षण गराएको छ । विभिन्न सञ्चार प्रतिष्ठानमा श्रमजीवी पत्रकार, कर्मचारी तथा कामदारलाई नियमित पारिश्रमिक उपलब्ध नगराउने, कानुनविपरित बर्खास्त, सरुवा, बढुवा गरिएको विषय सार्वजनिक भएसँगै समितिले प्रचलित कानूनी व्यवस्थाको कार्यान्वयनका लागि […]

गत आर्थिक वर्ष २०७९/८० मा १६ अर्बभन्दा बढीको फलफूल आयात

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा रु १६ अर्बभन्दा बढीको फलफूल आयात भएको छ । कूल गार्हस्थ उत्पादन (जिडिपी)मा कृषिको योगदान एक तिहाइभन्दा बढी रहेको अवस्थामा फलफूल आयातमा भने अर्बौं रकम बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्काअनुसार गत आवमा रु १६ अर्ब आठ करोडभन्दा बढी रकम फलफूल आयातका लागि बाहिरिएको छ । […]

खोटाङको आर्थिक वर्ष २०७९/८०  पुँजीगत खर्च ९४.६ प्रतिशत

खोटाङ । खोटाङको आर्थिक वर्ष २०७९/८०  पुँजीगत खर्च ९४.६ प्रतिशत भएको छ । आर्थिक वर्ष २०७९/८० को  पुँजीगतगत तर्फ  १ अर्व ५२ करोड ५७ लाख ४ हजार ४६ रुपैँया र चालू तर्फ ६ अर्व २४ करोड १० लाख ७० हजार २ सय १८ रुपैँया बजेट बिनियोजन भएको छ । आर्थिक वर्षको पुँजीगत तर्फ खर्च १ […]

लाजिम्पाटस्थित चिनियाँ नागरिक बस्ने घरमा राजस्वको छापा

काठमाडौँ । काठमाडौँको लाजिम्पाटस्थित चिनियाँ नागरिक बस्ने घरमा राजस्वले छापा मारेको छ । विमानस्थलबाट बरामद गरिएको करिब १ सय किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिक जीक्वाङ लिन बस्ने घरमा खानतलासी गरिएको राजस्व अनुसन्धान विभागका एकजना अधिकृतले  बताए । घरमा जिक्वाङसहित अरु २ जना चिनियाँ नागरिक बस्दै आएका थिए । राजस्वको टोलीले सो घरबाट कागजात र […]

हेटौँडा सिमेन्ट उद्योगमा सिमेन्ट उत्पादन बन्द

काठमाडौं। हेटौँडा सिमेन्ट उद्योगमा सिमेन्ट उत्पादन बन्द भएको छ । उद्योगमा क्लिङ्करको सिमेन्ट उत्पादनका लागि आगो बाल्ने भट्टीको केही उपकरण बिग्रिएकाले बाध्यतावश उत्पादन बन्द गर्नुपरेको उद्योग व्यवस्थापनको महाशाखाले जनाएको छ । सो उद्योगमा अहिले पर्याप्त कोइलाको अभाव भएकाले पनि क्लिङ्कर उत्पादन गर्ने कार्यलाई तत्काल सञ्चालन गर्न कठिनाइ भएको उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए। […]

क्विटल सुन बरामद तर, दुबै हाकिम बिदामा?

काठमाडौं। झन्डै एक क्विन्टल सुन बरामद घटनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारी र विमानस्थल सुरक्षा कार्यालयका प्रहरीमाथि प्रश्न उठिरहेका बेला दुवै कार्यालयका प्रमुख भने बिदामा बसेको पाइएको छ । विमानस्थलबाट चेकजाँच र भन्सार पास भइसकेको अवस्थामा राजस्व अनुसन्धान विभागले अहिलेसम्मकै ठूलो परिमाणमा सुन बरामद गरेपछि दुवै निकायको चर्को आलोचना भइरहेका बेला दुवै निकायका प्रमुख […]

सुन प्रकरणको अनुसन्धान स्वतन्त्र, निष्पक्ष र निष्कर्षमा पुग्छ : गृह मन्त्री श्रेष्ठ

काठमाडौं। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणको अनुसन्धान स्वतन्त्र, निष्पक्ष र निष्कर्षमा पुग्ने बताएका छन्। बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा सुरक्षा निकायका पूर्व उच्चअधिकारीहरूसँग छलफल गर्दै दोषीलाई छिट्टै कानुनी दायरामा ल्याउने बताएका हुन्। अनुसन्धानलाई गम्भिरतापूर्वक अगाडि बढाउने उनले बताए । अनुसन्धानको बारेमा यो घटना घटे पनि नघटे पनि जुन घटना हुन्छ। हाम्रो स्टयाण्डबाइ निर्देशन छ। धानमन्त्रीको […]

वीरगन्ज ट्राफिक प्रहरीद्वारा २१ प्रतिशत बढी राजस्व संकलन

पर्सा । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले आर्थिक वर्ष २०७९/८० मा अघिल्लो आर्थिक वर्षको तुलनामा २१ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी चालक तथा सवारीसाधनमाथि कारबाही गरी आव २०७९/८० मा रु तीन करोड ४२ लाख ६५ हजार राजस्व सङ्कलन गरेको हो । यो अघिल्लो आव २०७८/७९ को तुलनामा […]