रबि,छवि सहित १९ जना बिरुद्ध कास्कि प्रहरीले आज अभियाेजन दर्ता गर्ने

कास्कि। पोखरास्थित सूर्य दर्शन सहकारी ठगी प्रकरणमा १९ जनाविरुद्ध शुक्रबार पूरक अभियोजन दर्ता भएको छ। कास्की जिल्ला सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबहादुर राई (जिबी) सहित १९ जनाविरुद्ध कास्की जिल्ला अदालतमा पूरक अभियोजन दर्ता गरेको हो। पूरक अभियोजन दर्ता गरिएका अभियुक्तमा पक्राउ परेका र फरार दुवै छन्। कास्की जिल्ला सरकारी वकिलको कार्यालयले पहिलो […]
मिटर ब्याजिका साहुहरु पर्नथाले कानुनि फन्दामा

राैताहट। रौतहटका मिटरब्याजी अर्थात् साहु महाजनहरु धमाधम पक्राउ पर्न थालेका छन् । मिटरब्याजीहरुमाथि रौतहट प्रहरीले कडा एक्सन लिएपछि चर्को ब्याजमा पैसा लगानी गर्ने साहुहरु यतिखेर धमाधम प्रहरीको फन्दामा पर्न थालेका हुन् । अनुचित लेनदेन अर्थात् तोकिएको भन्दा बढी चर्को ब्याजमा पैसा लगानी गरेको आरोपमा रौतहट प्रहरीले बिहीबार एक जनालाई पक्राउ गरेको छ । लामे समयदेखि […]
नक्सा पास नगरि ठडिएकाे दमककाे त्याे भ्यू टावर

झापा। झापाकाे दमकमा प्रधानमन्त्री केपी शर्मा ओलीको अग्रसरता र विशेष जोडमा पाँच वर्ष लगाएर निर्माण गरिएको सो भ्यु टावरलाई अब दमक व्यापारिक कम्प्लेक्सका रूपमा सञ्चालन गर्ने भनिएको छ । सडक, पुल, विद्यालय र अस्पतालमा बजेट छुट्याउन नसकेको सरकारले व्यापारिक कम्प्लेक्स निर्माण गर्ने विषय आफैंमा विडम्बनापूर्ण छ । दमक कमर्सियल कम्प्लेक्स बनाउँदा यो संरचनाको न वातावरणीय प्रभाव मूल्याङ्कन […]
लामिछानेलाई आज सातौँपटक कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै

काकास्कि सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा ५४ दिनदेखि प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज सातौँपटक कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ। सानो पाइला सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पर्सा प्रहरीको हिरासतमा रहेका लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराउने प्रहरीले तयारी गरेको छ । लामिछानेलाई हवाईमार्गबाट काठमाडौं […]
रास्वपा सभापति लामिछानेको बयान आजपनि जारी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सरकारी वकिलको कार्यालय लगिएको छ । आइतबार सरकारी वकिलको कार्यालयमा उनको बयान चलिरहेको छ । काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगीको अनुसन्धानका लागि उनलाई पोखराबाट बिहीबार काठमाडौं ल्याइएको थियो । शुक्रबारदेखिनै उनको बयान सुरु गरिएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयमा शुक्रबार बिहान ९ बजेदेखि दिउँसो साढे […]
दुबै मृगौलाले काम नगरेपछी उपचारमा आर्थिक सहयोगको आव्हान

कृष्ण कुँवर। मल्लरानी गाउंपालिका १ खलंगा प्यूठान साबिक चुँजा गा.बि.स.४ का विकाश पुनको विगत ३ बर्षदेखी दुबै मृगौलाले काम नगरेपछी कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएको छ। शहिद धर्मभक्त राष्ट्रिय मृगौला प्रत्यारोपण केन्द्रमा डायलाईसिस गराईरहेका बिकाशको पारिवारिक आर्थिक अवस्था कमजोर भएको र डायलाईसिस र औषधि उपचारमा ऋण खोजेर उपचार गराईरहेका छन्। पाँचथर फिदिम नगरपालिका […]
सरकारी वकिलको कार्यालय काठमाडौँमा रविको बयान सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बयान सुरु भएको छ । कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे उनीसँग बयान सुरु भएको हो । सरकारी वकिलको रोहबरमा अनुसन्धान अधिकृतले पूर्वगृहमन्त्रीसमेत रहेका रविसँग बयान लिइरहेका हुन्। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ देखि कास्की जिल्ला प्रहरीको […]
आजदेखि रविको बयान काठमाडौंमा

काठमाडौं । पोखराबाट काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आज बयान लिइँदैछ । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि विहिबार काठमाडौं ल्याइएका उनलाई जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको छ । उनको आजदेखि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान हुने बताइएको छ । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको अपचलनमा लामिछानेविरुद्ध २ मंसिरमा पक्राउ पुर्जी जारी […]
सेवाग्राहीसँग घुस लिन नक्कली रसिद, वडा सचिवलाई सरुवा एक जनाको जागिर चट

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामै अनेकौ काण्ड हुने गरेको छ । बेलाबेलामा सेवाग्राहीसँग लाखौ रुपैयाँ घुस माग्दै गरेको अडियो पनि सार्वजानिक हुनेगरको छ । पुनः यस्तै नक्कली रसिद बनाएर सेवाग्राहीसँग घुस लिएको प्रमाण गढीखबर दैनिकले फेला पारेको छ । ६ नं. वडा कार्यालय सिर्वानी स्थित एक सेवाग्राहीलाई दाजुभाई अंश बण्डाको सिफारिस लिन पुगेका एक सेवाग्राहीलाई […]
सिन्सियरविरुद्ध अख्तियारमा उजुरीमाथि उजुरी, कालोधन राखिएको आरोप

काठमाडौं । राजधानीको पुतलीसडकस्थित रहेको सिन्सियर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको खुलेको छ । उक्त सहकारीमा कालोधन राख्ने थलो बनेको भन्दै अख्तियारमा उजुरी दर्ता भएको हो । २०५७ मंसिर २९ गते सहकारी विभागमा दर्ता भएको सो सहकारीमा राजनीतिक दलका नेता, सरकारी कर्मचारी, व्यापारीलगायतले भ्रष्टाचार, राजस्व छली वा गैरकानूनी रुपमा आयआर्जन […]
