गभर्नर नियुक्तिमा किचलाे, भट्टको राजीनामा स्वीकृत नगर्ने कामु गभर्नर ढुंगानाको अडान

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा प्रमुख सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेस नेतृत्वबिचको ‘राजनीतिक सहमति’ संकटमा परेको छ । कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नरमा नियुक्ति गर्न कांग्रेस सभापति शेरबहादुर देउवाको प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओली सहमत छन् । ओलीले देउवासँगको भेटमा बिहीबारसम्ममा कांग्रेसबाट प्रस्तावित गभर्नर नियुक्ति गरिसक्ने वाचा पनि गरेका छन् । तर, गभर्नरका […]
बिमा रकम ठगि गर्ने बिमा कम्पनीका शाखा प्रबन्धकविरुद्ध अदालतमा मुद्दा दर्ता

काठमाडौं । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको व्यक्तिको मृत्यु भएपछि हकवालाले पाउनुपर्ने बिमा रकममा जालझेल गरी ठगी गर्ने एक बिमा कम्पनीका शाखा प्रबन्धकविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ । मोरङ केराबारी गाउँपालिका– ९ देवीझोडाका ३७ वर्षीय नइन्द्र विश्वकर्माको हकवाला श्रीमतीलाई झुक्यानमा पारेर बिमा रकम ठगी गर्ने सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी विराटनगर शाखाका प्रबन्धक सन्तोष […]
प्रतिनिधिसभाको आजको बैठक आजपनि बस्ने, आर्थिक बर्षकाे कार्यक्रम माथि छलफल हुने

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुने छ । नीति तथा कार्यक्रममा गत सोमबारदेखि छलफल जारी छ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने छ । आज अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन, विधायन व्यवस्थापन, सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन र सङ्घीयता सबलीकरण समितिका बैठक सदन […]
सवारी साधन व्यापारका नाममा उपभोक्ता ठग्दै बिष्णु अग्रवाल

काठमाडौं । विवादित व्यापारी बिष्णु अग्रवालमाथि गम्भीर आरोप लागेको छ । अग्रवालमाथि सवारी साधनको व्यापारका नाममा उपभोक्तामाथि ठगी गरेको आरोप लागेको हो । अग्रवालले नेपालमा सञ्चालन गर्दै आएको एमएडब्लु (MAW) कम्पनीले अनधिकृत रुपमा सवारी साधनको व्यापार गर्ने गरेको तथ्य फेला परेको छ । यस कम्पनीले उपभोक्ताको विश्वासमा धक्का पुर्याउँदै गैरकानुनी तरिकाले सम्पत्ति आर्जन गर्ने गरेको […]
टायल उत्पादनमा गुणस्तर निर्धारणका लागि नयाँ मापदण्ड ल्याउने तयारीमा सरकार

काठमाडौं । टायल उत्पादनमा देश आत्मनिर्भर हुँदै गर्दा सरकारले यसको गुणस्तर निर्धारणका लागि नयाँ मापदण्ड ल्याउने तयारी गरेको छ । गुणस्तर तथा नापतौल विभागले टायल्सको गुणस्तरसम्बन्धी नयाँ मापदण्ड तयार गरेर सार्वजनिक सुझावसमेत माग गरेको छ । सुझावका लागि दुई महिनाको समय दिइएको छ । यो समय सकिएपछि प्राप्त सुझावलाई समेत समेटेर सरकारले मापदण्ड जारी गर्ने विभागका […]
सुनकाे मूल्य फेरि बढ्याे

काठमाडाैं। स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन ५ हजार ३०० रुपैयाँ बढेर कारोबार हुँदैछ। सोमबार एक लाख ८४ हजार ६०० रुपैयाँ पुगेको सुन आज एक लाख ८९ हजार ९ सय रुपैयाँ पुगेको छ। चाँदीको मूल्यमा पनि परिवर्तन देखिएको छ। आज चाँदी एक हजार ९६५ रुपैयाँमा कारोबार […]
सहकारी ठगीमा फरक व्यवहार : रवि जेलमा, अञ्जला धरौटीमा

काठमाडौं । सहकारी ठगी प्रकरणमा राजनीतिक प्रभाव स्पष्ट देखिएको छ। रास्वपा सभापति रवि लामिछाने सहकारीसँग प्रत्यक्ष सम्बन्ध नहुँदा पनि जेलमा छन्, भने एमाले सांसद ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला सहकारीको सञ्चालक भएरसमेत १० लाख धरौटीमा छुटेकी छन्। रविमाथि चार जिल्लामा ठगी र सम्पत्ति शुद्धीकरण मुद्दा लगाइएको छ, जबकि अञ्जलालाई ‘फास्ट ट्र्याक’मार्फत धरौटीमा रिहा गरिएको छ। कानुनका […]
बिना दर्ताका व्यवसायीका कारण मर्कामा दर्तावाला व्यवसायीहरु

काठमाडौं । पोखराका उद्योगी–व्यवसायीले करको दर नभई दायरा बढाउन पोखरा महानगरपालिकासँग आग्रह गरेका छन् । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा पोखरा महानगरपालिकासँगको सहकार्यमा आयोजित आगामी आर्थिक वर्षको राजस्व नीतिबारे सुझाव विषयक अन्तरक्रियामा निजी क्षेत्रका प्रतिनिधिले यस्तो सुझाव दिएका हुन् । पोखरा महागनरभित्र आधिकारिकभन्दा अनधिकृत रूपले व्यवसाय गर्नेहरूको सङ्ख्या बढी भएको जिकिर गर्दै व्यवसायीले त्यसका कारण आधिकारिक […]
बैंकिङ कसुर संबंधी दुर्गा सँग थाल्याे बयान लिन सीआईबीले

काठमाडौं । राजाबादी आन्दोलनका जनकमाण्डर भनिएका दुर्गा प्रसाईंसँग बैंकिङ कसुरसम्बन्धी मुद्दामा केन्द्रीय सीआईबीले बयान शुरु गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका प्रसाइलाई उच्च सरकारी वकिल कार्यालयमा झिकाएर सोमबार देखि बयान लिन सुरु भएको जनाएको छ । सोमबार ब्युरोले उच्च सरकारी वकिल कार्यालयमा झिकाएर उनीसँग बयान लिन सुरु गरेको ब्युरोका एसएसपी होबिन्द्र बोगटीले […]
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले दोस्रो वार्षिक साधारणसभा आह्वान

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले दोस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले जेठ १६ गतेका लागि सभा आह्वान गरेको हो । सभा भरतपुरको गार्डेन रिसोर्टमा विहान ११ बजेदेखि सुरु हुनेछ । वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले जेठ ८ गते बुक क्लोज गर्ने भएको छ । यस्ता छन् ६ प्रस्तावहरु : १. संचालक समितिको […]
