रास्वपा खाेटाङले असाेज ६ गत्ते दिक्तेलमा कार्यक्रम गर्ने

खाेटाङ। राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) खाेटाङले असाेज ६ गत्ते सनिबार जिल्ला सदरमुकाममा भेटघाट कार्यक्रम गर्ने भएकाे छ। रास्वपा केन्द्रीय सदस तथा काठमाडौं क्षेत्र नम्मर ७ का सांसद गणेश पराजुलिकाे उपस्थितिमा हुने उक्त कार्यक्रम दिक्तेल भवन गहिरा स्थित जिल्ला समन्वय समितिकाे समिक्षाहलमा हुने रास्वपा खाेटाङले जनाएकाे छ भने छिट्टै नै सम्भवत असोज भित्रै पार्टी […]
पहिचानको भाष्य,पहिचानको लडाइ,पहिचान आन्दोलन या भनौ तपाइको पहिचान के?

पहिचानको भाष्य,पहिचानको लडाइ,पहिचान आन्दोलन या भनौ तपाइको पहिचान के? यस बारे थोरै चर्चा गरौ।पहिचानको बहस गर्दै गर्दा छुट्टाउनु नहुने अर्को बिषय संघीयता पनि हो।मैले यो लेख्दै गर्दा कहि कतै गल्ती हुन सक्छ।कहि कतै मेरा अध्यन खोज फिक्का पर्न सक्छ तर तपाइँहरुले स्विकार्हुन्छ भन्ने लागेको छ। अब बहस गरौ पहिचा र संघीयताको आन्दोलन कहाँ कसरी र […]
अहिले सरकार परिवर्तनको सम्भावना छैन : काेइराला

चितवन । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले अहिले सरकार परिवर्तनको सम्भावना नरहेको बताएका छन्। आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्दै उनले सत्ता गठबन्धनमा सामान्य खटपट भए पनि अहिले नै सरकार परिवर्तनको सम्भावना नरहेको बताएका हुन् । उनले भने, ‘मेरो दृष्टिकोणले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार पाँच वर्षसम्म जान सक्छ, मलाई त्यस्तो लाग्छ ।’ सरकारको स्थायित्व […]
एमाले ओली रूचाउनेहरूको झुन्डमात्र हो : घनश्याम भुसाल

सल्यान । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा एमाले पार्टी नभएर अध्यक्ष केपी शर्मा ओलीको गुटमात्र भएको आरोप लगाएका छन् । शुक्रबार सल्यानको सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । पार्टीको नीति अनुसार नेता चल्नु पर्नेमा एमालेमा नेतावादी नीति मौलाउँदै गएको भुसालको भनाइ छ । ‘एमाले ओली रूचाउनेहरूको झुन्डमात्र हो,’ […]
प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाए

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज अपराह्न ४ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र नियमित एजेन्डाको विषयमा छलफल हुने बताइएको छ । साथै प्रधानमन्त्री प्रचण्डले आफ्नो आसन्न विदेश भ्रमणका विषयमा पनि बैठकमा जानकारी गराउनेछन् । प्रधानमन्त्री प्रचण्ड […]
तीन कराेडकाे हल्लामा रास्वपाभित्र हलचल

काठमाडौं । जनतासाभर वैकल्पिक राजनीतिक दलको रूपमा उदाउँदै गरेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) मा आफ्नै सांसदलाई मन्त्रीबनाउन तीन करोड रुपियाँको लेनदेनको ‘डिल’ गरेको विषयलाई लिएर खैलाबैला मच्चिएको छ । पूर्व सांसद ठाकाकुमार श्रेष्ठले आफूलाई स्वास्थ्य मन्त्री बनाउन पार्टी सभापति रवि लामिछानेको कोर टिममा रहेका केन्द्रीय सदस्य मोहनजंग थापाले ३ करोड मागेको सञ्चार माध्यममा अन्तवार्ता दिएपछि खैलाबैला […]
सरकार टिकाउन नभएर भ्रष्टाचारविरुद्ध लागेको छु : प्रधानमन्त्री दाहाल

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू सरकार टिकाउन नभएर भ्रष्टाचारविरुद्ध लागेको बताएका छन् । सोमबार विराटनगरमा समाजवादी मोर्चा नेपालले आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै उनले आफूलाई सरकार कतिन्जेल टिक्छ भन्नेमा चिन्ता नभएको भन्दै भ्रष्टाचारविरुद्ध लागेको बताएका हुन् । भुटानी शरणार्थी, ललिता निवास जग्गा प्रकरण, सुन प्रकरण लगायतका भ्रष्टाचार र भ्रष्टाचारीको विरुद्धमा सरकार लागेको […]
संसदका तीनवटा समितिको बैठक बस्दै

काठमाडौं । संसदका तीनवटा समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार शुक्रवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिसहित दिगो विकास तथा सुशासन समिति तथा विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ । बिधायन समितिमा विद्युतीय व्यापार विधेयक, २०८० माथि दफावार छलफल हुनेछ भने दिगो ब्यवस्थापन समितिमा दिगो विकास लक्ष्य नंं ५ अन्तर्गत लैंगिक समानता तथा सामाजिक […]
कोसी प्रदेश सरकारविरुद्धको बहस आज पनि जारी रहने

काठमाडौँ । कोसी प्रदेश सरकारविरुद्ध नेकपा (एमाले)को रिटमा प्रतिवादीको बहस आज पनि जारी रहने भएको छ । निवेदक पक्षको बहस सकिएपछि प्रतिवादीको बहस सुरु भएको थियो । सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा निरन्तर सुनुवाइ भएको थियो ।मंगलबारबाट प्रतिवादी कोसी प्रदेश सरकार पक्षको बहस भएको थियो । मुख्यमन्त्री […]
नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बस्दै

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय आलोकनगरमा बस्ने छ । आगामी माघ १४ गतेदेखि सुरु हुने पार्टीको दसौँ महाधिवेशनको तयारी लगायतका विषयमा छलफल गर्न सचिवालय बैठक बोलाइएको हो । बैठकले रिक्त स्थानमा केही नेताहरूलाई जिम्मेवारी समेत तोक्ने तयारी गरेको छ । गत भदौ ७ गते […]
