समाचारले सञ्जालमा ल्याएकाे तरंग , के हाे विशाल भट्टराईकाे चारकराेडकाे काण्ड?

खाेटाङ । तत्कालिन नेकपा एमालेका संसदीय दलका नेता तथा खाेटाङका संघीय सांसद विशाल भट्टराईले २०७९ मंसिर ८ मा सम्पन्न निर्वाचनमा ४ कराेड खर्च गर्दा पनि चुनाव हारेकाे साेनाम सज्जन किराँतले खाेटाङकाे हलेशीबाट प्रकाहुने तुवाचुङ साप्ताहिक पत्रिकामा लेखेकाे छन्। राईले एमाले खाेटाङका अध्यक्ष राम दंगालबाट यस्ताे रहस्य खुलेकाे भन्ने श्राेत समाचारमा खुलाएका छन् भने उक्त मंसिर […]
नेकपा एकीकृत समाजवादीको विधानमा हेरफेर गर्न कार्यदल गठन

काठमाडौं। नेकपा एकीकृत समाजवादीले विधानमा हेरफेर गर्न कार्यदल गठन गरेको छ । माघ १४ र १५ गते हुने राष्ट्रिय सम्मेलनमा विधानबारे छलफल गरिने भएकाले त्यसका लागि गृहकार्य गर्न कार्यदल गठन गरेको सो पार्टीले जनाएको छ । कार्यदलको संयोजकमा संगठन विभाग प्रमुख समेत रहेका उपाध्यक्ष डा. बेदुराम भुसाल रहेका छन् भने महासचिव घनश्याम भुसाल र उपमहासचिव […]
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुद्वारा एनसेल कार्यालय घेराउ

काठमाडौं । नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुले आज एनसेल कार्यालय घेराउ गरेको छ । कार्यालय घेराउ गर्दै अगाडि विरोध प्रदर्शन गरेको हो । एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध लैनचौरस्थित एनसेल कार्यालयमा प्रदर्शन सुरु भएको अनेरास्ववियुका उपाध्यक्ष गोविन्द गिरीले बताए । प्रदर्शनमा सहभागीहरुले एनसेल बाइकट भन्दै सीमकार्ड समेत जलाएका छन् । माफिया पोस्ने गठबन्धन सरकार मुर्दावाद, […]
जसपाको लुम्बिनीप्रदेशस्तरीय प्रशिक्षण आजदेखि सुरु

अविन मेन्याङ्वाे। जनता समाजवादी पार्टी (जसपा) नेपालको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सुरु हुँदैछ । रुपन्देहीको श्रीलंका गेष्टहाउसम सुरु हुन लागेको तीनदिवसीय प्रशिक्षण कार्यक्रममा पार्टीका शीर्ष नेतादेखि अन्य विषय विज्ञहरुलाई प्रशिक्षकको रुपमा राखिएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव, केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् संगठन विभाग प्रमुख राजेन्द्र श्रेष्ठ, केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङ, कार्यकारिणी सदस्य […]
रास्वपाकाे सचिवालय गठन काे काे छन् त ? ( सूचिसहित )

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले १२ जना रहेको सचिवालय गठन गरेको छ । रास्वपाको जलेश्वरमा बसेको संसदीय दलको बैठकले १२ सदस्यीय पदाधिकारी गठन गरेको हो । रास्वपाले स्वर्णिम वाग्लेलाई उपसभापति, सुमना श्रेष्ठ र विपिन आचार्यलाई सहमहामन्त्री बनाएको छ । कोषाध्यक्षमा लिमा अधिकारी र सहकोषध्यक्षमा दीपक बोहोरालाई थप गरिएको छ । सचिवालयमा संसदीय दलका उपनेता विराजभक्त […]
बल्खुमा युवा संघ र दुर्गा प्रसाई समर्थकबीच झडप

काठमाडौँ । बल्खुमा युवा संघ र दुर्गा प्रसाई समर्थकबीच झडप भएको छ । कालिमाटीबाट युवा संघका कार्यकर्ता बल्खुमा आएपछि बल्खुमा रहेका दुर्गा प्रसाईं समर्थक र युवासंघका कार्यकर्ताबीच झडप भएको हो । झडपपछि प्रहरीले माइकिङ गरेर आआफ्ना कार्यक्रम स्थलमा जान भनेको छ । ‘तपाईहरुको कार्यक्रम बल्खुमा हो भने जानुहोला, तीनकुने हो भने तीन कुनेमा जानुहोला चोकमा […]
भ्रमपूर्ण हर्कदप्रति युवा संघकाे आपत्ति

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले हिजाे मंगलवार राती युवा संघको नाममा गरिएको अराजक हर्कतप्रति कडा आपत्ति जनाएको छ । युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले भर्खरै एक बिज्ञप्ति जारी गर्दै संगठनलाई बदनाम गर्न संगठनको नाम जोडेर सामाजिक सञ्जालमा भ्रामक र मिथ्या भिडियो फैलाइएको पाइयको भन्दै कडा आपत्ति जनाएका छन् । अध्यक्ष थेवेले बिज्ञप्तिमा भनेका […]
रास्वपा भक्तपुरकाे दिपावली शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
भक्तपुर। राष्ट्रिय स्वतन्त्र पार्टि ( रास्वपा ) भक्तपुरद्धारा तिहार,नेपाल सम्बत एबं छठ र उद्यौलीको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । रास्वपा जिल्ला समिति एबं सुर्यविनायक,चाँगुनारायण,मध्यपुर थिमी र भक्तपुर नगर समितीको संयुक्त आयोजनामा शनिबार शंखधर चौक स्थीत यँचु पार्टी भेन्युमा आयोजित कार्यक्रममा रास्वपाका केन्द्रिय महामन्त्री मुकुल ढकाल, संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार,संघीय […]
मुख्यमन्त्री कार्कीलाई नेकपा माओवादी केन्द्रले पनि विश्वासको मत दिने
विराटनगर । नेकपा एमालेका ३९ र नेपाली कांग्रेसका ८ सांसदको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री बनेका केदार कार्कीलाई नेकपा माओवादी केन्द्रले पनि विश्वासको मत दिने भएका छ । माओवादी केन्द्र कोशी प्रदेशको सोमबार बसेको कार्यालय बैठकमा यस विषयमा छलफल भएको थियो । उक्त छलफलले विश्वासको मत दिनुपर्ने निष्कर्ष निकालेको स्रोतले जनाएको छ । माओवादी केन्द्र कोशी […]
काेशी प्रदेशकाे मुख्यमन्त्रीमा केदार कार्की
हिमाशु राय, मोरङ ।कोशीको मुख्यमन्त्रीमा दाबी गरेका नेपाली काँग्रेसका सांसद केदार कार्कीको पक्षमा ४७ जना प्रदेश सांसदको हस्ताक्षर सनाखत गराएको छ । एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका कांग्रेसका केदार कार्कीले आफूलाई समर्थन गरेका ४७ प्रदेश सांसदसहित सनाखतका लागि बिहान प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएका थिए । मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखले शुक्रबार अपराह्न ५ बजेभित्र आफ्नो दाबी […]
