संविधान खारेज नै गर्नुपर्छ, यो संविधान बनाउने नेताहरुलाई झुण्ड्याउनुपर्छः प्रभु साह

संविधान खारेज नै गर्नुपर्छ, यो संविधान बनाउने नेताहरुलाई झुण्ड्याउनुपर्छः प्रभु साह आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले वर्तमान संविधान खारेज गरिनुपर्ने बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वर्तमान संविधान खारेज गरिनुपर्ने र संविधान बनाउने नेताहरुलाई झुण्ड्याउनुपर्ने बताएका हुन् । उनले जनआन्दोलन, […]

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

काठमाडौँ । सहकारीसम्बन्धी अध्यादेश जारी भएको छ । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका हुन् । नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । पुस ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेश पारित गरेर राष्ट्रपतिसमक्ष […]

जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गयाे

काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर बिहानै भूकम्प गएको छ। जाजरकोटको नायकवाडालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। बिहीबार बिहान ६:३३ बजे जाजरकोटको नायकवाडा केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो।

उर्लाबारीमा ख्रीस्टमस शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न

By Dikendra मोरङ । संयुक्त ख्रीस्टियन समाज उर्लाबारीको आयोजनामा ख्रीस्टमसको अवसरमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम भव्य रूपमा मंगलबार सम्पन्न भएको छ। मोरङको उर्लाबारी–४ स्थित अभिषेक चर्चमा आयोजित कार्यक्रममा प्रमुख अतिथि उर्लाबारी नगर उपप्रमुख मिना पौडेल र अध्यक्षता संयुक्त ख्रीस्टियन समाज उर्लाबारीका अध्यक्ष पास्टर याम लावतीले गर्नुभएको थियो। यस्तै कार्यक्रममा उर्लाबारी वडा नं ३ का […]

International day of Islamic art celebrated in Kathmandu with (FNCN)

Kathmandu/ The Mother Foundation celebrated the International Day of Islamic Art in Kathmandu from Nov 18 to 20. The event featured an international exhibition of Islamic art and architecture at the Nepal Fine Arts Institute, supported by the Malaysian Embassy. Tabassum Siddiqui, President of The Mother Foundation, stated that the event aimed to highlight the […]

पाेखरा विमान स्थलबाट जहाजबाट रबिलाई बुटवल लगिँदै

काठमाडौं ।  बुटवलको सुप्रिम सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेलाई आज रुपन्देही ल्याइँदैछ। कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई अहिले बिहान पोखराबाट जहाजमा  भैरहवा ल्याउन लागिएको हो। लामिछानेलाई भैरहवा ल्याए लगत्तै आजै बयान सुरु गरिने रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जित सिंह राठौरले जानकारी दिए। जति सक्दो छिटो […]

टुकुचा सरसफाइमा काठमाडौं महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रका नदी सफाइ अभियानलाई तीव्रता दिएको छ । महानगरको मध्य क्षेत्र भएर बग्ने इच्छुमती (टुकुचा) मा आज महानगरअन्तर्गतको वातावरण विभागले सफाइ गरेको छ । इच्छुमतीको भद्रकाली, सिंहदरबार क्षेत्रमा सफाइ गरिएको विभागका उपनिर्देशक सानुमाया महर्जनले जानकारी दिइन् । इच्छुमतीभित्र जम्मा भएको फोहर निकालेर महानगरका सफाइ कर्मचारीले किनारमा थुपारेका छन् । विभागले […]

लामिछाने पक्राउको विरोधमा उत्रेका रास्वपा १७ नेता कार्यकर्ता पर्काउ, प्रधानमन्त्री ओलि बिरुद्ध नाराबाजी

काठमाडौं । पार्टी सभापति रवि लामिछाने पक्राउको विरोध गर्दै प्रदर्शनमा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीविरुद्ध चकर्काे नाराबाजी गरेको छ । आफ्ना सभापति लामिछाने रिहाइको माग गर्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका केही नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएपछि आक्रोशित बनेको रास्वपा समर्थकले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भर्को नाराबाजी गरेका हुन् । उनीहरुले अहिले निषेधित क्षेत्र नजिक […]

क्लव हिमालयन टाईगरले मनायो २११ औं भानु जयन्ती

डिकेन्द्र बस्नेत, झापा । दमकमा रहेर सामाजिक तथा मानवीय सेवाहरु प्रदान गर्दै आइरहेको संस्था क्लव हिमालयन टाईगर दमक शाखाले २११ औं भानु जयन्तीको अवसरमा साहित्यिक तथा शुभकामना शुभेच्छा कार्यक्रम सम्पन्न गरेको छ। झापाको दमक ८ डायनामिक पब्लिक लाईब्रेरीमा भएको सो कार्यक्रमको अध्यक्षता क्लव हिमालयन टाईगरका अध्यक्ष मेघनाथ फुयाल रहेको कार्यक्रममा साहित्यकार प्रज्ञा प्रतिस्ठानकि सदस्य सिमित्रा […]

बलात्कारसम्बन्धी मुद्दामा सफाई पाए सँगै सन्दिपले विश्वकप खेल्न दिन क्यानकाे बाेर्ड बैठक बस्दै

काठमाडौँ । बलात्कारसम्बन्धी मुद्दामा क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएसँगै उनलाई टोलीमा समावेश गर्नेबारे नेपाल क्रिकेट संघ (क्यान) ले निर्णय गर्ने तयारी गरेको छ । संघले आज नै बोर्डको बैठक बसेर सन्दीपलाई टी–२० विश्वकप खेल्ने टोलीमा समावेश गर्ने/नगराउने विषयमा निर्णय गर्ने बताएको हो । संघका केन्द्रीय सदस्य दुर्गा पाठकले रातोपाटीसँग कुरा गर्दै भने, ‘यो विषय हाम्रो […]