रोकथामका लागि सबै जिम्मेवार बनौं-उपप्रधानमन्त्री पोखरेल

बैशाख १७ काठमाडौं। उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना रोकथाम र नियन्त्रणका लागि सबै जिम्मेवार बन्नुपर्ने बताएका छन्। उनले सबैको साझा प्रयासबाट मात्रै कोरोना रोकथाम सम्भव रहेको बताएका छन्। कोरोना संक्रमणको विस्तार रोक्नलाई सरकारले निषेधाज्ञा लागू गरेको भन्दै उनले सबैले यसको पालना गर्नुपर्ने बताए। ‘फैलँदो संक्रमणलाई नियन्त्रण गर्नका लागि, संक्रमणको चेनलाई ब्रेक गर्नका लागि निषेधाज्ञा गर्ने, अनावश्यक […]

यस्तो छ आजको मौसम पूर्वानुमान

बैशाख १७ काठमाडौं। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराईका स्थानमा आंशिक तथा पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने । हाल देशको पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । आज देशका तराईका भू-भागमा आंशिक बदली र […]

सिमानाकामा जुहारी : वारी डिलमा प्रहरीको पहरा, पारीबाट चोर दाउ !

वैशाख १७, विराटनगर । वारी पारी सडक छन् । बिचमा खोल्सो । वारीको सडकमा हातमा लौरो बोकेर बर्दीधारी उभिएका छन् । पारीपट्टी र खोल्सोमा झोला बोकेर बस्नेहरुको संख्या बाक्लो छ । वारी प्रहरीको आँखा छल्दै भिडबाट बेला बेला दौडेर आउँछन् र बाटो लाग्छन् । यो दृश्य विराटनगरको सीमावर्ती क्षेत्र विराटनगर रानीबाट पश्चिमतर्फको दरैया बस्तीको हो […]

एकीकृत रूपमा एम्बुलेन्स सञ्चालन गर्न सम्बन्धित निकायलाई मन्त्रालयको आग्रह

बैशाख १७ काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्सलाई एकीकृत रूपमा परिचालन गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले ७७ वटै जिल्ला प्रशासनलाई आज पत्र लेख्दै जिल्लामा सञ्चालित एम्बुलेन्सलाई एकीकृत रूपमा सञ्चालन गरी सेवाग्राहीलाई सहज गराउन अनुरोध गरेका हुन् ।   “कोभिड–१९ को सङ्क्रमण बढ्दै गएर व्यवस्थापनमा […]

आकस्मिक पत्रकार सम्मेलन गर्दै -काँग्रेस सभापति देउवा

बैशाख १७ काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीका सन्दर्भमा पत्रकार सम्मेलन गर्ने भएका छन् । सभापति देउवाले आज दिउँसो ३ बजे आफ्नै निवासमा बूढानीलकण्ठमा पत्रकार सम्मेलन गर्न लागेको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले सुचाना चौतारी लाई जानकारी दिए । उनका अनुसार कोरोना महामारी नियन्त्रण तथा रोकथाममा सरकारको भूमिका, निषेधाज्ञापछि नागरिकको जनजीवनमा […]

ट्रम्पको वकिलको घरमा एफबीआईको छापा

वैशाख, काठमाडौं । अमेरिकाको संघीय जाँच व्यूरो (एफबीआई)ले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको निजी वकिलको घर र कार्यालयमा छापा मारेको छ । ट्रम्पका निजी वकिल एवम् न्यूयोर्कका पूर्वमेयर रुडी जुलियानीको म्यानहटनस्थित घर तथा कार्यालयमा छापा मारिएको र विद्युत्तीय सामग्रीहरु नियन्त्रणमा लिइएको बीबीसीले जनाएको छ । खानतलासी गर्न एफबीआईको टोली बुधबार जुलियानीको अपर इस्ट साइड मेडिसन एभेन्यु अपार्टमेन्ट […]

मानिसलाई पहिलो पटक चन्द्रमामा पुर्याउने एपोलो मिसनका सदस्य कोलिन्सको निधन

वैशाख, काठमाडौं । मानव जातिलाई चन्द्रमामा पुर्‍याउने पहिलो अभियान एपोलो–११ को एक सदस्य माइकल कोलिन्सको निधन भएको छ । उनी एपोलो–११ मिसनको क्रू–मेम्बर थिए । क्यान्सरबाट पीडित कोलिन्सको ९० वर्षको उमेरमा २८ अप्रिलको दिन निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । बीबीसीका अनुसार माइकल कोलिन्स चन्द्रमाको कक्षमा नै रोकिएका थिए भने उनका […]

काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू, उल्लंघन गरे के सजायँ हुन्छ ?

वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा आज विहानबाट निषेधाज्ञा लागू भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा विहान ६ बजेदेखि निषेधाज्ञा सुरु भएको हो । संघीय राजधानीमा कोरोना संक्रमणको दर ह्वात्तै बढेपछि उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । काठमाडौं उपत्यकामा वैशाख १६ गते बिहान ६ […]

एमालेमा प्रवेश गरेका सुदूरपश्चिम प्रदेशसभा सदस्य बोहोरा पदमुक्त – माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक अक्कल रावलले

माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक अक्कल रावलले पार्टीको केन्द्रीय कमिटीको निर्णय अनुसार बोहोरालाई कारवाहीका लागि पत्र दर्ता गराएको जानकारी दिए । उनले चैत ३१ को केन्द्रीय कमिटी बैठकबाटै बोहोरामाथि कारवाहीको निर्णय भएको बताए । बोहोरा अछाम निर्वाचन क्षेत्र नं १ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रको […]

उपेन्द्र यादव भन्छन्– प्रदेश सरकारमा सहभागी हुने निर्णय भएको छैन

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने निर्णय नभएको बताएका छन् ।जनता समाजवादी पार्टीका चार सांसद सोमबार प्रदेश सरकारमा सहभागी भएको समाचारप्रति आफू आश्चर्यचकित भएको उनले बताए । ‘दिउँसो ३ बजेसम्म अविश्वास प्रस्ताव दर्ता भएको र हाम्रा पार्टीका सांसदहरुले समेत हस्ताक्षर गरेको भनेर मलाई खबर आइरहेको थियो,’ रातोपाटीसँग कुरा […]