सुदूरपश्चिममा रावल भन्दा माधव बलियो

ओलीको पक्षमा रावल लागेसँगै सुदूरपश्चिमको राजनीतिमा पनि फेरबदल आउने जस्ताइ निस्चित भएको छ । ओली र नेपालबीच अन्तरसंघर्ष हुँदा सुदूरपश्चिम प्रदेशमा नेपाल पक्षको बोलवाला हुनुमा रावलको प्रभाव रहेको मानिएको थियो। रावलकै कारण माधव नेपाल बलियो भएको अनुमान थियो। सुदूरपश्चिममा रावलका कारण माधव नेपाल नभई नेपालका कारण रावल बलियो बनेको घटनाक्रमले पुष्टि गरेको छ। ‘सदुरपश्चिममा भीम […]
ओभाएनन् पीडितका आँखा

बाँकेको कोहलपुर–११ कालिकानगरकी देउसरा कामी घटना विवरणको मिसिल बोकेर आइतबार जिल्ला प्रहरी कार्यालय पुगिन् । तर, प्रहरीले मुद्दा दर्ता गर्न मानेन । उनी यसरी न्यायका लागि धाउन थालेको ३ दशक बितिसक्यो, सधैंझैं यसपालि पनि उनी आश्वासन लिएर फर्किइन् । जिल्ला प्रहरी कार्यालय बाँकेमा बेपत्ता पारिएका श्रीमानको जोहरी दिन गएका चन्द्रकला उप्रेती र देउसरी कामी । तस्बिर : मधु […]
जापानमा पलेशालाई २ लाख ५० हजारसहित सम्मान

टोकियो प्यारालिम्पिकका तेक्वान्दोमा दुई फाइट जितेकी पलेशा गोबद्र्धनलाई गैर आवासिय नेपाली संघ (एनआरएनए) जापानको कान्तो क्षेत्रिय समितिले स्वागत र नगदसहित सम्मान गरेको छ । कान्तो क्षेत्रिय समितिले पलेशालाई २ लाख ५० हजार, उनका प्रशिक्षक कविराज नेगी लामालाई १ लाख ५० हजार, ओलम्पियन दीपक विष्टलाई ४० हजार र नेपालको पारा तेक्वान्दो समितिलाई ५० हजार रुपैयाँ प्रदान […]
मुलपानी तेक्वान्दोका भिजनलाई स्वर्ण

मुलपानी तेक्वान्दो डोजाङका भिजन तामाङले १०औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताको पुरुष एकल १२–१४ वर्षमा शनिबार स्वर्ण जितेका छन् । भिजनले ६.०४ अंक जोडे । ५.९९ अंकसाथ गोदावरी इन्टरनेसनलका साइरस थापा दोश्रो भए । मुलपानीका महेश आङथुपु र सुपरस्टारका कृष पाण्डे तेश्रो बने । नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोगमा नेपाल तेक्वान्दो संघद्वारा […]
अनिता महर्जनः राष्ट्रिय टेबल टेनिस खेलाडीले खोलेको क्लब जहाँ बालबालिका एरोबिक्स गर्दै ‘पिङ्पङ’ खेल्न सिक्छन्

आफ्नै घरमा आफ्नै नामबाट टेबल टेनिस एकेडेमी खोलेकी अनिता महर्जनको सपना आफूभन्दा राम्रो खेलाडी उत्पादन गर्नुरहेको छ। काठमाण्डूको सामाखुशीस्थित सडकमै जोडिएको घरको भुइँतल्लामा छ अनिता महर्जनले खोलेको ‘एनिज् पिङ्पङ क्लब’। आफ्नो नामबाट अनिताको भन्ने जनाउने ‘एनिज्’ र चिनियाँ भाषाबाट आएको टेबल टेनिस जनाउने ‘पिङ्पङ’बाट उनले उक्त प्रशिक्षणगृहको नाम जुराएकी हुन्। उनको क्लबमा टेबल टेनिस सिक्न […]
एकल इजलासको आदेशमाथि छलफल गर्न बार सल्लाहकार समितिको आकस्मिक बैठक

सर्वोच्च अदालतले बिहीबार जारी गरेको अन्तरिम आदेशबारे कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले गम्भिर छलफल गर्ने भएको छ । बारले आइतबार (भदौ २०गते)का लागि सल्लाहकार समितिको आकस्मिक बैठक डाक्ने निर्णय गरेको हो । महत्वपूर्ण निर्णय लिनुअघि बारले यस्तो बैठक बोलाउने गर्छ । नेपाल बार एसोसिएसनका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले न्यायालयको विकृति विसंगतिबारे […]
खुल्न थाले विद्यालय

कोभिड–१९ को दोस्रो लहर फैलिएसँगै बन्द गरिएका विद्यालय महामारी नसकिँदै खुल्न थालेका छन् । काठमाडौं उपत्यकाभित्र तथा बाहिरका स्थानीय तहले शिक्षक र अभिभावकसँग सल्लाह गरेर भौतिक कक्षा सुरु गरेका हुन् । विद्यालय खुलाइए पनि स्वास्थ्य मापदण्डलाई पालना गरिएको उनीहरूको भनाइ छ । तनहुँको व्यास नगरपालिका–१ स्थित जलदेवी माध्यमिक विद्यालयको कक्षाकोठामा पढ्दै गरका विद्यार्थी । तस्बिर : सम्झना रसाइली/कान्तिपुर […]
झापा पिन्डलबारीलाई सरकारले वास्ता नगरेको स्थानीयको गुनासो

झापा जिल्लाकै विकट गाउँ भनेर परिचित पिन्डलबारीलाइ सरकारले वास्ता नगरेका कारण सास्ती झेल्नु परेको छ ।दक्षिणी झापाको कचनकवल गाउँपालिका–१ स्थित पिन्डलबारीका स्थानीयवासीले हरेक बर्खायाममा सास्ती झेल्नु परेको हो । भारतीय सीमावर्ती नाकासँग जोडिएको पिन्डलबारीवासीको पीडादायी समस्याबारे दशकौं बित्दा समेत कुनै पनि दल नेतृत्वको सरकारले सम्बोधन नगरेपछि उनीहरु समस्यमा पर्दै आइरहेका छन् । पिन्डलबारीलाई पश्चिम र […]
माधवलाई योगेशको चेतावनी: चल्ला जत्रो पार्टीको नेतृत्व कसले गर्छ ? अरुलाई अफरगर्नो सट्टा आफुसग भएकालाई पद दिएभैगो नि

काठमाडौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफुलाई साथ नदिएर हिडेका दोश्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार गरेको बताएपछि केही अगाडी सम्म उहाँकै साथमा रहनु भएका हाल एमाले प्रबक्ता रहनु भएका नेता योगेग भट्टराईले कडा टिप्पणी गर्नुभएको छ ।उहाँले लेख्नुभएको छ -“राम्रो कुरा हो, स्वागत गर्दछु । आफैँसँग भएकालाई बनाएर, उदाहरण देखाइदिए झनै राम्रो […]
हिन्दू धर्मावलम्बी नेपालीको महान एवं पवित्र पर्व जनैपूर्णीमा आज

ऋषितर्पणीका रूपमा पनि चिनिने यस पर्वलाई धुमधामसाथ मनाउने चलन छ । समुदाय अनुसार यस पर्वलाई आआफ्नै तरिकाले मनाउने गरिन्छ । आजका दिन पुरोहितबाट नयाँ जनै फेर्नुका साथै हातमा रक्षाबन्धन बाँध्ने चलन छ । विशेष गरेर तराईमा राखी बाँध्ने चलन छ । दिदीबहिनीले दाजुभाइको नाडीमा राखी बाँधेर यस पर्व मनाउने गरिन्छ । त्यस्तै नेवारी समुदायमा क्वाँटी […]

