आपसि सद्भावसहितकाे दशैँमनाऔँ – राष्ट्रपति भण्डारि

राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दसैँ २०७८ का अवसरमा स्वदेश र विदेशमा रहेका नेपालीमा शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धिका साथै सबैमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले कोभिड–१९ महामारीको सङ्क्रमणबाट जोगिन नेपाल सरकारले लागू गरेको जनस्वास्थ्यका मापदण्डको पालना गर्दै होसियारीपूर्वक दसैँ पर्व मनाउनका लागि सबैमा आग्रह पनि […]

नवलपुरसहित ३१ जिल्लाकै पुनर्निर्माण प्राधिकरणको कार्यालय बन्द

  रामकुमार श्रेष्ठ, नवलपुर । २०७२ साल वैशाख १२ गतेको महाविनाशकारी भूकम्पले क्षति भएका संरचनाहरु निर्माणका लागि गठन गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइ कार्यालय बिहीबारबाट बन्द भएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाइ कार्यालय नवलपुरका प्रमुख राजेन्द्र कार्कीले बिहीबारदेखि कार्यालय बन्द भएको बताए । नवलपुरसहित देशका ३१ वटै जिल्लाका इकाइ कार्यालय बन्द […]

आइएमईको ‘दसैँमा आइएमई डबलको डबलको डबल अफर’

काठमाडौ । आइएमईले आउँदो दसैँ–तिहारलागयतका पर्व लक्षित ‘दसैँमा डबलको डबलको डबल अफर’ नामक प्रवद्र्धनात्मक योजना सार्वजनिक गरेको छ । कम्पनीले कात्तिक २६ गतेसम्मका लागि यो अफर ल्याएको हो । योजनाअनुसार विदेशबाट पठाइएको रकम आइएमईका एजेन्ट वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा अथवा बैंक ट्रान्सफर गर्दा हरेक हप्ता दुईजनालाई पठाएको रकमको दुई गुणा रकम प्रदान […]

हतारमा विद्यालय सञ्चालन नगर्न सरकारको निर्देशन

काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग बुधबार स्वास्थ्य मन्त्रालयले गरेको छलफलमा हतारमा विद्यालय नखोल्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनले विद्यालय खोल्ने वा नखोल्ने त्यहाँका स्थानीय तहले निर्धारण गर्ने बताए । […]

अभिनेत्री करिश्मा १२ कक्षाको परीक्षामा सहभागी

काठमाडौ । कक्षा १२ को परीक्षा बुधबारबाट सुरु भएको छ । यसअघि दुईपटक स्थगित भएको परीक्षा बुधबारबाट फेरि सुरु भएको हो । नेपाली फिल्म क्षेत्रकी सदाबहार सुन्दरी अभिनेत्री करिश्मा मानन्धर पनि आजबाट सुरु भएको परीक्षामा सहभागी भएकी छन् । कलेज ड्रेसमा सजिएर उनी बुधबार ११ बजे कक्षा १२ को परीक्षा दिन परीक्षा केन्द्र किटनी कलेज […]

भण्डारि द्वारा विप्लवलाई पृथ्वीनारायणकाे तस्विर उपहार

काठमाडौ नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई अधिवक्ता तथा ‘नेपालका लागि नेपाली अभियान’का अभियान्ता डा. सुरेन्द्र भण्डारीले पृथ्वीनारायण शाहको तस्बिर उपहार दिएका छन् । आज खुलामञ्चमा एमसीसी विरुद्धको विरोध सभामा आफ्नो मन्तव्य राखिसकेर भण्डारीले नेपालको निर्माता पृथ्वीनारायण शाह भएको भन्दै शाहको तस्बिर विप्लवलाई उपहार दिएका हुन् ।

कालीगण्डकीः नदीमा दोहन ‘रोकिएन’, पुरातत्त्वदेखि पर्यावरणसम्म जोखिममा

सर्वोच्च अदालतले कालीगण्डकीबाट बालुवा, गिट्टी, ढुङ्गाजस्ता नदीजन्य सामग्री उत्खननमा रोक लगाएको भए पनि नदी र छेउछाउको क्षेत्रमा दोहन नरोकिएको अधिकारीहरूले बताएका छन्। प्रत्येक वर्ष वर्ष वर्षायाममा असार १ गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थको उत्खनन निषेध गरिन्छ। भदौ १५ गतेपछि स्थानीय तहले टेन्डर आह्वान गरेर बालुवा, गिट्टी तथा ढुङ्गाहरू निकाल्न दिने व्यवस्था छ। कालीगण्डकी नदीको हकमा […]

मुटु दुख्छ गिट्टी कुट्दाकुट्दा

टाउकोमा नेपाली टोपी, ऊनीको बाक्लो स्विटर, दिउँसोको उखरमाउलो गर्मी, छडीमा छाता अड्काएर दिउँसोको गर्मी छल्दै गिट्टी कुट्दै गरेका भेटिन्छन् उनी । कोभिड महामारीको भन्दा भोकको चिन्ता छ उनलाई । गिट्टी कुट्दै साँझ चुह्लो बाल्नु उनको दैनिकी हो । कोरोनाभन्दा पेटको आगो कसरी बुझाउने भन्ने चिन्ता छ उनलाई । उमेरले ७७ वर्ष पुगे पनि उनका दुःख […]

व्यवसायी रुक्म शमशेर राणाको निधन

काठमाडौं । व्यवसायी रुक्म शमशेर राणाको निधन भएको छ । डाबर नेपालको प्रबन्धक निर्देशकसमेत रहेका राणाको काठमाडौंको बत्तिसपुतलीस्थित निवासमा शनिबार बिहान निधन भएको हो ।   उनी सन् २००९ देखि २०११ सम्म भारतको लागि नेपाली राजदूत भएका थिए । उनी राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्यसचिव पनि बनेका थिए ।

ऋषिपञ्चमी शुरु हुनुको धार्मिक मान्यता यस्तो छ

काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् ।   हरितालिका (तीज) को व्रत एवं पूजा आराधना […]