गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन

प्रेमचन्द्र झा, रौतहट । जिल्लास्थित गौर भन्सार कार्यालयदेखि पूर्वतर्फ बाँध मर्मत तथा सम्भारको नाममा बाँधको थप उच्चाइ बढाउने र साइफन बन्द गर्ने कार्य तीव्र गतिमा भइरहेको भन्दै स्थानीयले गम्भीर आपत्ति जनाएका छन्। हरेक वर्ष वर्षायाममा गौर डुबानमा पर्ने प्रमुख कारण यही बाँध रहेको दाबी गर्दै उनीहरूले तत्काल उक्त कार्य रोक्न माग गरेका छन्। स्थानीय बासिन्दाका […]
थापाठानाबाट राष्ट्रिय राजनीतिसम्म : सनम बेगम, नेपाली कांग्रेसको समानुपातिक सुचिमा,

कृष्ण कुँवर (कर्नेलियस)। पर्वतको फलेवास नगरपालिका–२, थापाठानामा जन्मिएकी सनम बेगम पछिल्लो समय राष्ट्रिय राजनीतिमा चर्चामा आउन थालेकी छन्। बुबा अलि ज्यान मिया र आमा रहिमुन मियाको कोखबाट जन्मिएकी सनम बेगमले थापाठानाबाटै आफ्नो राजनीतिक यात्रा सुरु गरेकी हुन्। आफूले बुबा अलि ज्यान मियाबाट राजनीतिक संस्कार प्राप्त गरेको उनले बताएकी छन्। हालै सम्पन्न नेपाली कांग्रेसको महाधिवेशनपछि […]
“भन्न मन थियो प्रधानमन्त्री होस् त पुर्व प्रधानन्यायधिस सुशिला कार्की जस्तो “

श्रीराम रानाभाट। सबैलाई थाहा छ जिब्रो मिठोमा बिक्ने गर्छ मिठो पाएन भने फेरि पिठोमा बिक्ने गर्छ !! भने भनेजस्तो हुन्छ नभनौ सत्य यही हो हाम्रो देशको न्यायालय बिटोमा बिक्ने गर्छ !! हुने खानेलाई चैन निमुखालाई ऐन । नेपालको कानुन राजनीति गर्नेले जानुन्, अरुले जाने जानु नजाने नजानुन् । देशमा कानुन छ, न्याय छ,न्यायालय छ तर […]
नेपालको पहिलो महिला प्रधानमन्त्रीमा सुशिला कार्की नियुक्त

कृष्ण कुँवर। नेपालको संविधान २०७२ मा निहित रहेर संविधानलाई पालन गर्ने प्रतिज्ञा सहित सुशीला कार्कीले प्रधानमन्त्रीको शपथ ग्रहण गरेकी छिन्। प्रधानमन्त्री सुशिला कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा शपथ ग्रहण गराएका हुन्। छ महिना भित्रमा प्रतिनिधि सभाको चुनाव गराउने गरी देशले पहिलो अन्तरिम महिला प्रधानमन्त्री पाएको छ। हामी नेपाल संस्थाकाे अध्यक्ष सुदन गुरुङ सहित “जेनजी” […]
धर्मनिरपेक्षतामा न्यायालयकाे विभेद , नाङ्गा बाबालाई पशुपतिमा अनुमति तर क्रिश्चियन धर्म प्रचारकलाई पक्राउ गर्ने

काठमाडौं । नेपाल धर्मनिरपेक्ष राष्ट्र हो भन्ने प्रावधान संविधानमा स्पष्ट उल्लेख छ। तर पछिल्ला दुई घटना, सर्वोच्च अदालतको पशुपति क्षेत्रसम्बन्धी फैसला र अमेरिकी नागरिक डेनियल एस. कोर्नीको पक्राउ,ले धर्मनिरपेक्षताको अभ्यासमा प्रश्न उठाएको छ। कानुन र नीतिमा समान अधिकार भए पनि व्यवहारमा विभेद भएको देखिने टिप्पणीहरू सुरु भएका छन्। सर्वोच्चको फैसला : नागा बाबालाई रोक लगाउन […]
नियमित स्वास्थ्य उपचारका लागि बेइजिङ पुगे नारायणकाजी श्रेष्ठ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ चीनको बेइजिङ पुगेका छन् । श्रेष्ठको सचिवालयले दिएको जानकारी अनुसार उनी नियमित स्वास्थ्य उपचारका लागि बुधबार राति बेइजिङ पुगेका हुन् । २०८० सालमा चीन भ्रमणका क्रममा श्रेष्ठलाई हृदयाघात भएको थियो । बेइजिङमा रहँदा उनलाई छाती दुखेपछि पेकिङ युनियन मेडिकल कलेजमा भर्ना गरिएको थियो । त्यतिबेला अस्पतालले हृदयाघात […]
नेपालकाे कम्युनिस्ट आन्दाेलनमा मदन

काठमाडौं । नेपालको कम्युनिष्ट आन्दोलनमा कमी कमजोरी त नभएका होइनन् तर यसले आफ्ना कमीकमजोरीलाई समयसापेक्ष सुधार गर्दै आएको छ । नेपालमा कम्युनिष्ट पार्टी गठन हुँदा त्यसमा अक्टोवर क्रान्तिको प्रभाव बढी थियो । नेकपाको पहिलो घोषणा पत्रले सोभियत क्रान्तिको पक्षमा आफूलाई उभ्याउदै बलियो कम्युनिष्ट पार्टीमार्फत् जनताको (लोक) जनवादी राज्य सत्ता कायम गर्ने लक्ष राखेको थियो । […]
वर्षासँगैको बाढी र पहिरोका कारण ११ मुख्य राजमार्गका सडक अवरुद्ध

काठमाडौँ । वर्षासँगैको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा ११ मुख्य राजमार्गका सडक अवरुद्ध बनेका छन् । नेपाल प्रहरीले बिहीबार बिहान ९ः१६ बजे फेसबुकमार्फत दिएको जानकारीअनुसार धनकुटा, सिन्धुपाल्चोक, काभ्रे, चितवन, नवलपरासी, ग्याग्दी, गुल्मी, जुम्ला र डोटी जिल्लामा पर्ने ती मुख्य राजमार्गका सडक अवरुद्ध बनेका हुन् । ६ वटा सडक पूर्णरुपमा अवरुद्ध हुँदा बाँकी ५ […]
ईदुल अझहाको अवसरमा अध्यक्ष अन्सारीद्वारा शुभकामना व्यक्त

काठमाडौं । नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, विशेषगरी देश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्बी समुदायलाई पवित्र ईदुल अझहाको अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । अध्यक्ष अन्सारीले एक शुभकामना सन्देश जारी गर्दै पवित्र ईदुल अझहाको अवसरमा शान्ति, सुख, स्वास्थ्य र समृद्धिको कामना गरेका […]
एआईजी लालमणि आचार्यको अवकाश

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) लालमणि आचार्यको अवकाश भएको छ । प्रहरी नियमावली २०७१ मा उल्लेख भएको एआईजीको ५६ वर्षे उमेरहदका कारण उनको अनिवार्य अवकाश भएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा एसएसपी रमेश थापाले १० जेठबाट आचार्यको अवकाश भएको बताए । एआईजी आचार्यलाई आज आइतबार प्रहरी महानिरीक्षक दीपक थापाले बिदाइ गर्ने […]
