Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

राष्ट्रसेवक,जननायक र जनजातिको असल छोरा ” कुलमान “

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 4, 2021

देवकी ओली ” श्रेष्ठ “

हिजोका दिनमा ३ करोड नेपालिजनताले समर्थन गरिरहँदा उज्यालो नेपालका नायक घोषित कुलमान सरकारकै कारण अरबौँ घाटामा डुबेको संस्थालाई नाफामा ल्याउने ब्यक्ति चटक्कै छोडेर हिँडेका थिए।

सो समय जनताले सडक र सोसल मिडिया तताए तर पनि राष्ट्रिय संचार माध्यमहरु खासै बोलेन, यसको मतलव कुलमान उ बेला जनतालाई चाहियो सरकारलाई अनाबस्यक थियो। अहिले सत्ता फेरियो, सरकार फेरियो र नेता तथा तिनको कार्यकर्ताहरुको बोलि फेरियो अनि फेरि कुलमान चाहियोर ?

अब भन्नोस यउटा कर्मठ र निष्ठावान असल ब्यक्ति कुलमानको मन फेरियला ??
उनी ६०१ जना नेता बाहेकका ३ करोड जनताले चाहँदा चाहँदै बिदा भएर गएकाथिए,अहिले देउवा नेतृत्वको काँग्रेस गठबन्धन सरकारको प्रधानमन्त्रिकै आदेसमा पदबहालि होलान् त ?

बर्षौसम्म अरबौँ घाटामा रहेको संस्थालाई नाफामा परिणत गरे, रातदिन नभनि आफू र आफूमातहदको कर्मचारिको अथक प्रयासले बिजुलि चोरहरु बाट चोरि नियन्त्रण सफल भयो।
बक्यौता रमहरु धमाधम उठाउन सफल भयो भने १८ घण्टासम्म अँध्यारोमा जनतालाई राखेर इन्भटर र कृतिम बिजुलिका सामान व्यापारी सग दुस्मनि मोल्दै जनतालाई उज्यालोमा रम्न सिकाए । तर अहिले फेरि ११ अर्ब फाईदाको संस्था ५ अर्ब घाटामा पुर्यायो। फेरि अब कुलमान चाहियो ? यो घाटा पुर्तालगर्न ??

हुन त राम्रो कामगर्ने मानिस सँधै यउटै संस्थामा रहनो पर्छ भन्ने हैन यसको मतलव बिग्रेनासियजति सबै सुधारगर्ने जिम्मा पनि त उसकै मात्र नहोला नि ??

सबै बिग्रे नासियको जति कुलमानले मात्र जिम्मापाउछ भने देसको प्रधानमन्त्रि किन बनाईन्न ? आखिर देसपो काँहा सद्दे छ र ? कि कुलमान एउटा जनजातिकै छोरा हुनाले देसको प्रमुख जिम्मेवारिमा अयोग्य भए ?

त्यसो हो भने,
किन यो देसको सरकार र सरकार गठनको निमित्त परमआदेस दिने अदालतले कुलमानलाई प्रधानमन्त्रिकोलागि अयोग्य देख्योरु उसले पनि दिनोसक्नो पर्यो नि आदेस,, हैन र ??
यो बेला सोसल मिडिया र मुख्या संचार माध्यमहरुले पनि यसको बारेमा प्राधिकरणमा कुलमानको पुरआगमनको शिर्षकमा समाचार लेख्दै छ,के कुलमान हटाइँदा यी मिडियाहरु पनि कृतिम बिजुलिका सामान इन्भटर ब्यापारिको पकेटमा लुकेको थियो र ? पेसा बदलेकै थियो त? ४ बर्षे कार्यकाल तोकेर ल्याइएका हालका प्रमुख शाक्य चुपचाप जालान् र कुलमान पनि थुक्या थुक चाट्न फर्केल? प्राधिकरण ?

प्रधानमन्त्रिले बोलाउदैमा प्राधिकरणमा कुलमान फर्किए भने जनताले बिस्वास गर्ने देखिन्न,, किन भने पहिला जननायक भएर घर फर्केको कुलमान अहिले देउवा गठबन्धनको नोकर बनेर प्राधिकरण सम्हाल्नो पर्नेछ। कुलमान पैसाको लागि हैन जनहितको कदर र जनहितको लागि कामगर्ने असल राष्ट्र सेवक जनजाति को छोरो हो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

उम्मेदवारविरुद्ध भ्रामक सामग्री फैलाउने माथि कार्वाही गरियाेस...

  • March 3, 2026

निर्वाचन गस्तिमा रहेकाे प्रहरी माथि आक्रमण

  • March 3, 2026

कङ्गोस्थित यूएन मिसनमा नेपाली शान्ति सैनिकको अदलीबदली

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved