Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रोकथामका लागि सबै जिम्मेवार बनौं-उपप्रधानमन्त्री पोखरेल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 30, 2021

बैशाख १७ काठमाडौं।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना रोकथाम र नियन्त्रणका लागि सबै जिम्मेवार बन्नुपर्ने बताएका छन्। उनले सबैको साझा प्रयासबाट मात्रै कोरोना रोकथाम सम्भव रहेको बताएका छन्।

कोरोना संक्रमणको विस्तार रोक्नलाई सरकारले निषेधाज्ञा लागू गरेको भन्दै उनले सबैले यसको पालना गर्नुपर्ने बताए। ‘फैलँदो संक्रमणलाई नियन्त्रण गर्नका लागि, संक्रमणको चेनलाई ब्रेक गर्नका लागि निषेधाज्ञा गर्ने, अनावश्यक मोबिलिटीलाई नियन्त्रण गर्ने भनेर निर्णय गरेका हौं’, पोखरेलले भने।

यसलाई कार्यान्वयन गर्नुपर्ने जरुरी रहेको उपप्रधानमन्त्री पोखरेल बताउँछन्। उनले राजनीतिक अभिप्रायले, राजनीतिक उद्देश्य पूरा गर्नका लागि निषेधाज्ञा नगरिएको समेत बताए।

‘यो आमनागरिको स्वास्थ्यको लागि र जीवन रक्षाको लागि गर्नैपर्ने काम भएकाले हामीले गरेका (निषेधाज्ञा) हौं’, उनले भने, ‘जनता आफैंपनि जिम्मेवार हुनुपर्ने, सचेत हुनुपर्ने आवश्यकता छ।’जनताको साथ, सहयोग भएन भने यसको प्रभावकारी कार्यान्वयमा समस्या हुने उनले सुचना चौतारी सँग बताए।

 

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

उम्मेदवारविरुद्ध भ्रामक सामग्री फैलाउने माथि कार्वाही गरियाेस...

  • March 3, 2026

निर्वाचन गस्तिमा रहेकाे प्रहरी माथि आक्रमण

  • March 3, 2026

कङ्गोस्थित यूएन मिसनमा नेपाली शान्ति सैनिकको अदलीबदली

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved