Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सिमानाकामा जुहारी : वारी डिलमा प्रहरीको पहरा, पारीबाट चोर दाउ !

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 30, 2021

वैशाख १७, विराटनगर । वारी पारी सडक छन् । बिचमा खोल्सो । वारीको सडकमा हातमा लौरो बोकेर बर्दीधारी उभिएका छन् । पारीपट्टी र खोल्सोमा झोला बोकेर बस्नेहरुको संख्या बाक्लो छ । वारी प्रहरीको आँखा छल्दै भिडबाट बेला बेला दौडेर आउँछन् र बाटो लाग्छन् । यो दृश्य विराटनगरको सीमावर्ती क्षेत्र विराटनगर रानीबाट पश्चिमतर्फको दरैया बस्तीको हो ।

दशगजामा सुरक्षामा लागि बसेका प्रहरीको आखा छल्न सक्नेहरु दौडेर नेपाल आउँछन् । नसक्नेहरु साझ परेपछि छिर्छन् । रोजगारी गुमाएर फर्कनेहरुलाई प्रहरीले रानी नाकामा स्वास्थ्य जाँचका लागि पठाउँछ ।

 

दैनिक उपभोग्य वस्तु खरिद गर्न पुगेकाहरु भने नेपाल प्रवेका लागि दशगजामा बसेर चोर दाउ हेरेर बस्‍ने गरेका छन् । ‘ घरमा कराही बसाएर तेल लिन जोगवनी पुग्ने परम्परा छ,’सुरक्षा खटिएका एक कनिष्ट प्रहरि अधिकृत भन्छन्,‘ जति रोकेपनि आँखा छल्दै नेपाल छिर्छन् ।’

महामारीका बेला पनि भारत पुग्ने र आउने गृहिणी महिलाको सङ्ख्या बढी छ । यसका साथै लागूऔषध प्रयोगकर्ताहरु पनि छन् । लुकेर जानेलाई नाकामा रोक्न प्रहरीलाई हम्मे-हम्मे पर्छ । ‘ बाटो रुघेर बस्छौं, बाटो छेक्दा गाली गर्छन्,’ नाकामा खटिएका सशस्त्र प्रहरीका एक जवान भन्छन्,‘ एका तर्फबाट आउनेलाई रोक्न खोज्दा दौडेर अर्को तर्फबाट छिर्छन् ।’

भारतमा कोरोना महामारी नियन्त्रण बाहिर छ । सीमा नाका बन्द गरेको सरकारले सीमा क्षेत्रमा करिब एक सय मिटरको अन्तरमा प्रहरी परिचालन गरिएको छ । खुला सीमा भएका कारण प्रहरीलाई आउजाउ गर्नेलाई रोक्न गाह्रो परिरहेको छ ।

‘चोर बाटो हुँदै आउने मात्र होइन किनमेलका लागि जानेलाई रोक्न पनि गाह्रो पर्छ, घरी यता घरी उता लखेट्नुपर्छ,’ दशगजामा भेटिएका नेपाल प्रहरीका कनिष्ट अधिकृतले भने,‘ सकेसम्म रोक्ने कोशिस गर्छौ, खुला सीमा भएकाले आउजाउ शून्य गर्न सकिएको छैन ।’

यता, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्का भने नाकामा प्रहरी परीचालन गरेर आवागमन रोकिएको बताउँछन् । तर किनमेलका लागि पुग्ने सबैलाई रोक्न कठिन भएको उनको भनाई छ । भारतीय पक्षले सहयोग नगरेको बताउँदै उनले दशगजामा कडाइ गरिएको सुचना चौतारी सँग बताए ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

उम्मेदवारविरुद्ध भ्रामक सामग्री फैलाउने माथि कार्वाही गरियाेस...

  • March 3, 2026

निर्वाचन गस्तिमा रहेकाे प्रहरी माथि आक्रमण

  • March 3, 2026

कङ्गोस्थित यूएन मिसनमा नेपाली शान्ति सैनिकको अदलीबदली

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved