Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 3, 2026

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ का लागि काठमाडाैं क्षेत्र नं. १० मा अधिकांश मतदान केन्द्र विद्यालयमा राखिएको छ ।

काठमाडाैं क्षेत्र नं. १० मा यी तीन स्थानीय तहका २९ वडा रहेका छन् । जसमा चन्द्रागिरि नगरका २ देखी ११ सम्मका १० वडा, कीर्तिपुर नगरको १० वटा वडा र दक्षिणकाली नगरको ९ वटा वडा क्षेत्र समेटिएको यस निर्वाचन क्षेत्रमा आसन्न चुनावका लागि ४७ मतदानस्थल र ९८ मतदान केन्द्र तोकिएका छन् ।  यी मध्ये ६० वटा मतदान केन्द्र विद्यालय हातामा निर्धारण गरिएका छन् । यस्तै, ९ वटा मतदान केन्द्र मन्दिर परिसरमा राखिएका छन्, अन्य मतदान केन्द्रहरू खुला चाैर, कोत घर, सार्वजनिक चोक तथा विभिन्न भवनका प्राङ्गणमा राखिएका छन् ।

आसन्न चुनावका लागि कीर्तिपुर नगर क्षेत्रमा २० मतदानस्थल, दक्षिणकाली नगर क्षेत्रमा १५ मतदानस्थल र चन्द्रागिरि नगर क्षेत्रमा १२ कायम गरिएका छन् । यी मतदानस्थलमा ८३३०१ जनाले मतदान गर्नेछन् ।

मंगलबार अबेरसम्म कतिपय मतदानस्थलमा तयारी जारी रहेको थियो । बुधबार साँझसम्म सबै मतदानस्थलमा मतदान केन्द्रको व्यवस्था भइसक्ने सम्बन्धित मतदान केन्द्रका अधिकृतले जानकारी दिएका छन् । मंगलबार विभिन्न मतदान केन्द्रमा सर्वदलीय बैठकसमेत सम्पन्न भएको छ ।  file photo

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

उम्मेदवारविरुद्ध भ्रामक सामग्री फैलाउने माथि कार्वाही गरियाेस...

  • March 3, 2026

निर्वाचन गस्तिमा रहेकाे प्रहरी माथि आक्रमण

  • March 3, 2026

कङ्गोस्थित यूएन मिसनमा नेपाली शान्ति सैनिकको अदलीबदली

  • March 3, 2026

बेहाेस भएका मतदान अधिकृतकाे मृत्यु

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved