काठमाडौं । संयुक्त अधिराज्य बेलायतले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार रहेको बताएको छ ।
काठमाडौंस्थित बेलायती राजदूतावासले आज एक विज्ञप्ति जारी गर्दै मार्च ५ (फागुन २१) को निर्वाचनपछि बन्ने सरकारसँग मिलेर काम गर्ने बताएको हो ।











