Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 3, 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले चुनाव चिन्ह रुखमा मतदान गर्न अपील गरेका छन् ।

आइतबार खड्काले सामाजिक सञ्जालमार्फत फागुन २१ गते हुन लागेको निर्वाचनमा कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्न अपील गरेका हुन् । उनले समानुपातिक र प्रत्यक्षतर्फ दुबैमा मतदान गर्न मतदाताहरुसँग अपील गरेका छन् ।

उनले भने, ‘फागुन २१ गते प्रतिनिधि सभाको २७५ सिटको लागि निर्वाचन हुँदैछ, ‘उक्त निर्वाचन शान्तिपूर्ण र निस्पक्ष सम्पन्न हुनु पर्दछ । यसका लागि हाम्रो माग तथा शुभकामना यो निर्वाचनमा म उम्मेदवार किन उठ्दै छैन त्यसको कारण मैले माघ ६ गतेको दिन बिहान मेरो सामाजिक सन्जाल वाल मार्फत सम्बन्धित सबैमा प्रष्ट पारिसकेको छु ।’

खड्काले भने, ‘आज म विशेष दिनमा हाम्रा परमआदर्णीय मतदाता रुपी भगवानहरुसंग गर्दैछु । फागुन २१ गते बिहान ७ बजेदेखि सुरु हुने मतदानमा कर्णाली प्रदेश लगायत सातै प्रदेशका देशभरिका सबै मतदान केन्द्रमा जानुभइ प्रनिधिसभाको प्रत्यक्ष र समानुपातिक तर्फका दुबै मत पत्रमा हाम्रो पार्टी नेपाली कांग्रेसको ऐतिहासिक चुनाव चिन्ह रुखमा आफ्नो बहुमुल्य मतको स्वस्तिक छापको लालमोहर लगाइ भारी बहुमतका साथ विजयी गराइ दिुनु हुन हृदयदेखिनै हार्दिक बिनम्र अनुरोध गर्दछु ।’

भृकुटीमण्डपको भेलाबाट गगन थापाले कांग्रेसलाई हाइज्याक गरेपछि आधिकारिकताको विवाद सर्वोच्च अदालतमा विचाराधीन छ । कांग्रेसको आधिकारिकताको विषयमा कानूनी लडाइँमा कार्यबाहक  खड्कासहित बहुमत पदाधिकारी र सदस्यहरु छन् । यद्यपि निर्वाचन आयाेगले पनि पार्टीको आधिकारिकता गगनलाई दिएकाे छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

उम्मेदवारविरुद्ध भ्रामक सामग्री फैलाउने माथि कार्वाही गरियाेस...

  • March 3, 2026

निर्वाचन गस्तिमा रहेकाे प्रहरी माथि आक्रमण

  • March 3, 2026

कङ्गोस्थित यूएन मिसनमा नेपाली शान्ति सैनिकको अदलीबदली

  • March 3, 2026

बेहाेस भएका मतदान अधिकृतकाे मृत्यु

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved