Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

‘ओपन मास्टर्स गेम्स अबुधाबी २०२६ अन्तर्गत फुटबल प्रतियोगितामा उन्फा नेपाल तेस्रो भयो।

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 15, 2026

 

 

कृष्ण कुँवर अबुधाबी — सन् २०२६ मा आयोजना हुने ओपन मास्टर्स गेम्स अबुधाबी २०२६ (Open Masters Games Abu Dhabi 2026)अन्तर्गत फुटबलसम्बन्धी अन्तरक्रिया कार्यक्रम तथा प्रतियोगितात्मक खेलहरू सम्पन्न भएका छन्।

सो अन्तर्राष्ट्रिय खेल महोत्सव शेख थियाब बिन मोहम्मद बिन जायद अल नह्यानको संरक्षणमा सञ्चालन भएको हो। प्रतियोगितामा चौधवटा टोलीको सहभागिता रहेको थियो।

फुटबल खेलहरू बुधबार, बिहीबार र शनिबार सञ्चालन गरिएको थियो। प्रतियोगिताको उद्देश्य खेलकुदको स्तर उकास्नुका साथै व्यक्तिको स्वास्थ्य अभिवृद्धि गर्नु रहेको बताइएको छ।

अन्तिम चार चरणअन्तर्गत उन्फा नेपालले अबुधाबी प्रहरीसँग प्रतिस्पर्धा गरेको थियो। उक्त खेलमा १–० गोल अन्तरले उन्फा नेपाल पराजित भयो।

तेस्रो स्थान निर्धारणका लागि भएको खेलमा उन्फा नेपालले अबुधाबी युनाइटेडविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै ५–२ गोल अन्तरले विजय हासिल गर्‍यो र तेस्रो स्थान सुरक्षित गर्न सफल भयो।

उन्फा क्लबमा आबद्ध कतिपय खेलाडीहरू नेपालमा ‘ए’ डिभिजनमा खेलिसकेका अनुभवी खेलाडीहरू रहेको उन्फा अध्यक्ष अनिल शेर्पा र सचिब सरोजले जानकारी दिए।

खेलहरू जायद स्पोर्ट्स सिटि अबुधाबी (जायद खेल नगरी) मा सम्पन्न भएको प्रतियोगितामा नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै, नेपाली दूतावासको र उन्फा क्लबका पदाधिकारीहरु पनि खेलाडीको उत्साहको निम्ति सहभागिता रहेका थिय।

आयोजकका अनुसार यस्ता प्रतियोगिताले खेलकुदप्रति रुचि अभिवृद्धि गर्नुका साथै स्वस्थ समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

उमेदवारले मतदातालाइ प्रलाेभनमा पार्ने आशंकामा सादा पाेशाककाे प...

  • March 4, 2026

माैन अवधिमा पैसा बाँढ्ने जसपा उमेदवार यादव पक्राउ

  • March 4, 2026

निर्वाचनकाे दिन आवस्यकता अनुसार आन्तरिक उडान हुने

  • March 4, 2026

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved