Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्रशासनिक निकायलाई आपतको सिर्जना

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 20, 2021

बिनोद मण्डल।नेपालको अधिकांश भागमा वर्षाको समयमा प्राकृतिक विपति अन्तर्गत बाढी पहिरो, कोरोना लगायतका समस्याबाट आम मानिस आजित भएको दुःखद घडीमा मानविय जीवन धरासायी बन्दै गएको अवस्थामा नेपालका राजनेताहरु आपसी विवादको सामना गर्दै प्रेम लिलामा सरकार फेरबदल अनि कमिसनमा लिप्त देश यतिबेला जटिल मोडमा उभिएको अबस्था छ ।

हरेक किसिमका समस्या आइरहने हाम्रो देशमा फितलो प्रशासनिक निकाय अनि प्रधानमन्त्री केपी शर्मा ओलीको बालहटले गर्दा आन्तरिक द्वन्दले गर्दा निरिह बनेको सरकार अनि राष्ट्रिय विकासको समयमा प्रक्रियाको थालनी नहुँदा आम मानिसले सास्ती भोग्नु नौलो कुरा होइन ।

बजेट सकाउने नियतले पार्टी संगठनको मानिसलाई पहिचान गरेर उपभोगता समिति गठन गर्ने हाम्रो कानुनी प्रक्रियाले गर्दा विकास निर्माण कमसल भई पुल भत्कनु अनि सामान्य बाटोघाटोमा ध्यान नदिने प्रशासनिक निकायको चरम लापरवाहीले गर्दा आम मानिस मात्र नभएर पटक पटक देशका विभिन्न भागमा सास्ती भोग्दा पनि किन सरकार मौन बसेको होला भाषणमा ठूलो कुरा गर्ने अनि देश विकासको जिम्मा लिएका आदरणीय विकासप्रेमी ज्यूहरुलाई तस्बिर हेरेर मूल्यांकन गर्न आवस्यक ठानिन्छ ।

प्रदेश नं २ का पूर्व मन्त्री सुरेश मण्डल पदमा हुँदा केही नगर्ने पद गुमेपछि भेटघाटमा रमाउने यस्ता नेता भएको देशमा प्रशासनिक निकायको सवारी साधन जाकिनु अशल मानिन्छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

उम्मेदवारविरुद्ध भ्रामक सामग्री फैलाउने माथि कार्वाही गरियाेस...

  • March 3, 2026

निर्वाचन गस्तिमा रहेकाे प्रहरी माथि आक्रमण

  • March 3, 2026

कङ्गोस्थित यूएन मिसनमा नेपाली शान्ति सैनिकको अदलीबदली

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved