Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

शिरमा हिमाल पहाड सिरानी राखेर,नदीको चिसो पानीमा पैतला डुबाई : सीईयो किरण कुमार श्रेष्ठ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 19, 2021

पहाड शिरमा हिमाल सिरानी राखेर, नदीको चिसो पानीमा पैतला डुबाई, कपालमा लाँलीगुराँस सिउरी नाकमा वुकीको बुलाकीसँग सजिएर । मस्त हाँसेकी छु, उन्मत्त वैश संगालेर । छातीमा अन्न उमारी जगतको भोक मेटाएकी छु, छातीमा पानी उमारी जीवको प्यास मेटाएकी छु, छातीमा बन उमारी स्वच्छ हावा दिएकी छु । यो छाती, बिशाल छाती गाउँ बसाएकी छु, शहर बसाएकी छु, बस्ती बसाएकी छु ।

हरियो पहाड, निलो पहाड, श्रृङ्गारले धपक्कै बलेको छ, यो रूप र बैश देखेर दुनियाँ छक्क छक्क छन्, आकाश मख्ख मख्ख छन्, हिमाल इर्श्याले जलेको छ, यो लावण्डय रूपबाट बराबर जगत वशिभूत भएको छ, रातभरको प्रतिक्षा पछी बिहान सबेरै सूर्य मलाई चुम्न आइपुग्छ, ।

दिनभरको लामो प्रतिक्षा गर्दै गोधुली साँझसँगै जून लुकामारी गर्न आइपुग्छ, सौन्दर्यको पारख पिउन, ताराहरू ठेलमेल गर्दै आँखी झ्यालबाट चिहाउछन् । हावाको शितल झोक्का बादललाई दूत बनाई स्पर्श गर्न आइपुग्छ । मेरा यी खुशी खुशी पलहरू, मेरा यी सुखी सुखी क्षणहरू आज भत्किएको छ, आज बिग्रिएको छ, दिनको चैन र रातको निद हराएको छ । बेचैनी बढेको छ ।

छटपटी बढेको छ । समर्पण र त्याग दान र बलिदानको बावजुद आज, मेरो शरीर माथी डोजर निर्मम कुदाइएको छ, स्काभेटरको क्रुर नंग्रा गाडिएको छ, शरीर थिल थिलो भएको छ, रूप, कुरूप भएको छ, जिउ रक्ताम्य भएको छ, जिलेटिनको बिस्फोटले कानको जाली फुटेको छ, आँखाको ज्योति गुमेको छ, जिब्रोको स्वाद हराएको छ, वास्तवमा, म अपाङ्ग भएको छु, म असहाय भएको छु ।

आफुले आफैलाई सोध्ने गर्छु, निरन्तर त्याग र बलिदान गर्दा गर्दै, जीब र जगतको रक्षा गर्दा गर्दै, युद्धभूमिको अनुशासित सिपाही झैं सतिसाल झैं कर्तव्यमा ठिङ्ग उभिरहदा, म माथीको यो प्रहार म माथीको यो दोहन म माथीको यो शोषण बुझ्न सकिरहेको छैन ।

म, धर्तीमाताको प्रतिनिधि पात्र जीव, जगतको आज्ञाकारी सेवक । फेरि पनि समय छ, नयाँ सिर्जनाको नयाँ सृष्टिको संरक्षणको सह अस्तित्व आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

उम्मेदवारविरुद्ध भ्रामक सामग्री फैलाउने माथि कार्वाही गरियाेस...

  • March 3, 2026

निर्वाचन गस्तिमा रहेकाे प्रहरी माथि आक्रमण

  • March 3, 2026

कङ्गोस्थित यूएन मिसनमा नेपाली शान्ति सैनिकको अदलीबदली

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved