Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

आज विश्व संगीत दिवस : संगीत र श्रष्ट्राहरुलाई सम्मान गर्दै भव्य रूपमा सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 21, 2025

मदन थामी, काठमाडौं । विश्व संगित दिवसको अवसरमा “संगित र श्रष्ट्रालाई सम्मान” भन्ने नाराका साथमा विश्व संगित दिवस तथा सम्मान कार्यक्रमका मुख्य अतिथिमा बरिस्ठ सङ्गितकर्मी हरिहर शर्मा को शोभनीय उपस्थितमा भव्य रूपमा सम्पन्न भएकाे छ ।

कार्यक्रमका मुख्य आयोजक फेरिल्याण्ड अप्सराभूमी बोर्डिङ स्कूल रहेको थियाे भने, मिडिया पाटनरमा ग्लोबल अन्लाईन टेलिभिजन र काठमाडौ नागरिक आवाज संयुक्त आयोजनामा कार्यक्रम भव्य रूपमा सम्पन्न भएकाे हाे।

श्याम काजिले सञ्चालन गरेकाे साे कार्यक्रम संजोक कालिकोटेकाे ईभेन्ट अर्गनाइजमा भएकाे साे कार्यक्रममा विभिन्न संगित तथा श्रष्ट्राको प्रस्तुति र सम्मान कार्यक्रमको मुख्य आकर्षक रहेको थियो भने, श्रष्ट्राहरु बरिस्ठ सङ्गीतकर्मी हरिहर शर्मा, बरिस्ठ सङ्गीतकर्मी शकुन्तला गुरुङ शर्मा, नेपाल चलचित्र निर्माण संघका अध्यक्ष राजकुमार राईकाे उपस्थि ती थियाे।

यस्तै मुकुन्द किशोर भट्ट , राजेन्द्र कुमार श्रेष्ठ, दिनेश उदास तुलाधर, कलाकार हरिमाया गुरुङ, बरिस्ठ गायिका बुनु राई, नवगायक सिमोन खड्का लगायतका कालाकारको उपस्थिति रहेको थियो ।

कार्यक्रममा फेरिल्यान्ड बोर्डिङ स्कुलका साना साना विद्यार्थीहरुको मिठा मिठा गित गुनगुनाहट बाट कार्यक्रम हल नै रमाहट भएको थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

उम्मेदवारविरुद्ध भ्रामक सामग्री फैलाउने माथि कार्वाही गरियाेस...

  • March 3, 2026

निर्वाचन गस्तिमा रहेकाे प्रहरी माथि आक्रमण

  • March 3, 2026

कङ्गोस्थित यूएन मिसनमा नेपाली शान्ति सैनिकको अदलीबदली

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved