काठमाडौ । सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिइएको पिएसओ सरकारले हटाएको छ ।
बुधबार ज्ञानबहादुर शाही, दिपकबहादुर सिंह, ध्रुवबहादुर प्रधानको पिएसओ हटाएको प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जानकारी दिए ।

व्यवस्थाविरूद्व लागेको भन्दै आफूहरूको पिएसओ हटाएको उनको भनाइ छ ।










