Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेपाल साँस्कृतिक महासंघ मोरङको तेस्रो अधिवेशन सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 2, 2025

हिमांशु राय,मोरङ ।  नेपाल साँस्कृतिक महासंघ मोरङ जिल्लाको तेस्रो अधिवेशन सम्पन्न भएको छ। नेपाल साँस्कृतिक महासंघ मोरङ जिल्ला सभापति राजु थापा को सभाअध्यक्षतामा सु सम्पन्न खुल्ला सत्रको कार्यक्रममा प्रमुख अतिथि नेपाल साँस्कृतिक महासंघ केन्द्रीय सभापति तिर्थ बहादुर थापा, विशिष्ट अतिथि नेपाली काङ्ग्रेस पार्टी मोरङ जिल्ला सचिव मोदराज घिमिरे,विशिष्ट अतिथि नेपाली काङ्ग्रेस कोशी प्रदेश सदस्य तथा संगठन प्रमुख मदन संग्रौला,अतिथहरु नेपाल साँस्कृतिक महासंघ केन्द्रीय महामन्त्री शिव शंकर प्रसाद रिजाल,नेपाल साँस्कृतिक महासंघ केन्द्रीय सदस्य बाल कृष्ण निरौला,नेपाल साँस्कृतिक महासंघ केन्द्रीय सदस्य दिपक उप्रेती,नेपाल साँस्कृतिक महासंघ केन्द्रीय सदस्य ईन्द्र प्रसाद ढुङ्गेल(सिताराम),नेपाल साँस्कृतिक महासंघ बागमती प्रदेश सभापति राजेन्द्र खत्री,नेपाल साँस्कृतिक महासंघ कोशी प्रदेश सभापति चिरिञ्जिवी बस्नेत, नेपाल साँस्कृतिक महासंघ कोशी प्रदेश उप सभापति कुमार अनुरागी, नेपाली काङ्ग्रेस पार्टी मोरङ क्षेत्र नम्वर ४,क्षेत्रिय उप सभापति धिरेन्द्र कुमार विश्वास, कोषाध्यक्ष गोविन्द न्यौपाने सचिव सत्य नारायण माझी लगायत अतिथिहरुको उपस्थिति रहेको तेस्रो जिल्ला अधिवेशनको खुला सत्र कार्यक्रममा नेपाली काङ्ग्रेस पार्टी र काङ्ग्रेस सम्वद्ध विभिन्न भातृ संघ संस्थाहरु बाट पनि प्रतिनिधीमुलक उपस्थिति रहेको थियो।

खुल्ला सत्रको कार्यक्रम पश्यात विधिवत बन्दसत्रको कार्यक्रम शुरुभएको थियो। आज भएको नेपाल साँस्कृतिक महासंघ तेस्रो जिल्ला अधिवेशनले समावेशीताको आधारमा राजु थापाको नेतृत्वमा २१ सदस्य जिल्ला कार्यसमिति चयन गरेको छ,थापाको यो दोस्रो कार्यकाल हो। भने उनले यो भन्दा अघि पनि एक कार्यकाल जिल्ला सभापति बनिसकेकाछन्।

थापाका अनुशार अरु थप बाँकी सदस्यहरुलाई पनि विधानत आवाश्यक्ता अनुसार महासंघको कार्यसमिति बैठकले नै निर्यण गर्ने र कार्यसमितिलाई पुर्णता दिने बताए। अधिवेशनलाई सम्पन्न गर्न सहयोग गर्ने नेपाल साँस्कृतिक महासंघ केन्द्रीय कार्यसमिति,प्रदेश कार्यसमिति लगायत अधिवेशनमा उपस्थित सबै अतिथिहरु र मोरङ जिल्लाका सबै पालिकाहरु बाट उपस्थित प्रतिनिधीहरु सबै प्रती थापाले हार्दिक आभार समेत ब्याक्त गरेका छन्।

यसरीनै जिल्लाबाट प्रदेश प्रतिनिधी समावेशीताको आधारमा जम्मा १६ जना र समावेशीाकै आधारमा केन्द्रीय महाधिवेशन प्रतिनिधी जम्मा १० जना चयन गर्नु पर्ने महासंघको विधानको प्रावधान अनुसार प्रदेश अधिवेशन प्रतिनिधी र केन्द्रीय महाधिवेशन प्रतिनिधी समेत विधानत चयन गरिएको छ।

नव निर्वाचित जिल्ला कार्यसमिति लाई बधाई तथा शुभकामना दिने क्रममा प्रमुख अतिथि,विशिष्ट अतिथि र अधिकांक्ष अतिथिहरुले साँस्कृतिककर्मीहरुको पहिचान र सुरक्षा प्रति अब पनि पार्टी र सम्वद्ध निकायले चासो नदिने हो भने लोकतान्त्रिक समाजवादको लागि लोकतान्त्रिक सांस्कृति भन्ने नारा केवल नारामा मात्र सिमित हुने र संविधानको मर्म बहुसाँस्कृतिक भनिने नेपाल देशकै भविश्य कालान्तरमा संकट ग्रस्त हुन सक्ने महत्त्वपूर्ण विचारहरु मन्तब्यको क्रममा अतिथिहरु बाट ब्याक्त गरिएका थिए।

महासंघले देशका ७७ जिल्लाको अधिवेशन करिब करिब सक्नै लागेको र अधिवेशन गर्न बाँकी रहेका जिल्लाहरु अब केहिदिन भित्रनै सकेर प्रदेश र केन्द्रीय अधिवेशनको तयारीमा आफुहरु जुट्ने र यस्का लागि महासंघमा आवद्ध समस्त साँस्कृतिककर्मीहरु स्वतस्फूर्त तयारी अवस्थामा रहन समेत नेपाल साँस्कृतिक महासंघका केन्द्रीय सभापति तिर्थ बहादुर थापा एवम् महामन्त्री शिव शंकर प्रसाद रिजाल द्वोयले नव निर्वाचित कार्यसमिति लाई बधाई तथा शुभकामना दिने क्रममा सम्पुर्ण साँस्कृतिककर्मीहरुलाई आग्रह गरेकाछन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

माैन अवधिमा पैसा बाँढ्ने जसपा उमेदवार यादव पक्राउ

  • March 4, 2026

निर्वाचनकाे दिन आवस्यकता अनुसार आन्तरिक उडान हुने

  • March 4, 2026

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

उम्मेदवारविरुद्ध भ्रामक सामग्री फैलाउने माथि कार्वाही गरियाेस...

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved