Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

एक दिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री ओलि थाइल्यान्ड जाँदै, साथकाे काे काे छन् त !

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 1, 2025

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार एक दिने औपाचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनमा भाग लिन थाइल्याण्ड जाँदैछन् ।

थाइ समकक्षी फेथोङथान सिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली थाइल्याण्डको औपचारिक भ्रमणमा जान लागेका हुन ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओली र थाइ समकक्षी सिनावात्राबीच चैत २० गते द्विपक्षीय भेटवार्ता हुनेछ । उक्त वार्तापछि दुई प्रधानमन्त्रीको उपस्थितिमा पर्यटन तथा संस्कृतिसँग सम्बन्धित दुईवटा समझदारीपत्रमा हस्ताक्षर हुनेछ । त्यसपछि गैरसरकारी क्षेत्रबीच ६ वटा समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।
त्यसको भोलिपल्ट चैत २१ मा प्रधानमन्त्री ओलीले थाइल्याण्डका प्रतिष्ठित व्यापारीहरूसँग भेटघाट–छलफल गर्नेछन् । जसमा नेपाली उद्योगी व्यवसायीहरू पनि सहभागी हुनेछन् । त्यसपश्चात दिउँसो एसियन इन्ष्टिच्युट अफ टेक्नोलोजीमा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसै साँझ ओली बिमस्टेक शिखर सम्मेलनका नेताहरूलाई दिइने औपचारिक डिनरमा सहभागी हुनेछन् ।

प्रधानमन्त्री ओलीको प्रतिनिधि मण्डलमा २७ जना निजी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरू समेत सहभागी हुने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल च्याम्बर अफ कमर्स (एनसीसी), नेपाल उद्योग परिसंघ (सिएनआई)लगायत विभिन्न निजी तथा गैर सरकारी संघ संस्थाहरूबाट प्रतिनिधिहरू ओलीसँग थाइल्यान्ड जानेका भएका हुन् ।
 यस्ताे छ साथमा जमने टाेलिहरु :

चन्द्रप्रसाद ढकाल : नेपाल उद्योग वाणिज्य महासंघ, अध्यक्ष
अन्जन श्रेष्ठ : नेपाल उद्योग वाणिज्य महासंघ, वरिष्ठ उपाध्यक्ष
हेमराज ढकाल : नेपाल उद्योग वाणिज्य महासंघ, उपाध्यक्ष
ज्योत्सना श्रेष्ठ : नेपाल उद्योग वाणिज्य महासंघ, उपाध्यक्ष
गोकर्ण अवस्थी : नेपाल उद्योग वाणिज्य महासंघ, महानिर्देशक
मनोज पौडेल : नेपाल उद्योग वाणिज्य महासंघ, कार्यकारी सदस्य
पशुपति देव पाण्डे : नेपाल उद्योग वाणिज्य महासंघ, कार्यकारी सदस्य
उदय चापागाईं : गोरखा टी स्टेट, अध्यक्ष
शान्ता बाँस्कोटा कोइराला : कञ्चनजंगा टी स्टेट तथा रिसर्च सेन्टर, म्यानेजिङ डिरेक्ट
कमलेश अग्रवाल : नेपाल च्याम्बर अफ कमर्स (एनसीसी)
दीपक कुमार मल्होत्रा : नेपाल च्याम्बर अफ कमर्स (एनसीसी), वरिष्ठ उपाध्यक्ष
अर्जुन प्रसाद शर्मा : नेपाल च्याम्बर अफ कमर्स (एनसीसी), उपाध्यक्ष
राजेश कुमार अग्रवाल : नेपाल उद्योग परिसंघ (सिएनआई), अध्यक्ष
निर्वाण चौधरी : नेपाल उद्योग परिसंघ (सिएनआई),उपाध्यक्ष
हेमराज ढकाल : नेपाल उद्योग परिसंघ (सिएनआई), उपाध्यक्ष
घनश्याम ओझा : नेपाल उद्योग परिसंघ (सिएनआई), महानिर्देशक
अच्युत प्रसाद वाग्ले : काठमाडौं विश्वविद्यालय, उपकुलपति एसोसियट डीन
उद्धव प्रसाद प्याकुरेल : काठमाडौं विश्वविद्यालय, एसोसियट डीन
शंकर प्रसाद पाण्डे : निर्यात व्यावसायी महासंघ, अध्यक्ष
उमेश प्रसाद सिंह : कटेज तथा साना उद्योग व्यावसायी महासंघ, अध्यक्ष
रविन्द्र शाक्य : ह्यान्डीक्राफ्र एसोसियसन महासंघ, अध्यक्ष
पवन कुमार गोल्यान : जनता आग्रो एन्ड फरेस्ट्री, अध्यक्ष
राजेश काजी श्रेष्ठ : इन्टरनेसनल चेम्बर अफ कमर्स, अध्यक्ष
चेतराज पन्त : नेपाल नेत्रज्योती संघ, अध्यक्ष
सागर प्रताप राणा : नेपाल नेत्रज्योती संघका, उपाध्यक्ष
परासर प्रसाईं : पर्यटन व्यावसायी
सुरेन्द्र सिलवाल : सारस बेभरेज, म्यानेजिङ डिरेक्टर

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

उम्मेदवारविरुद्ध भ्रामक सामग्री फैलाउने माथि कार्वाही गरियाेस...

  • March 3, 2026

निर्वाचन गस्तिमा रहेकाे प्रहरी माथि आक्रमण

  • March 3, 2026

कङ्गोस्थित यूएन मिसनमा नेपाली शान्ति सैनिकको अदलीबदली

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved