Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

चैत १५ गते गणतन्त्रको रक्षार्थ बिशाल जनसभामा सहभागी हुन एपि नागरिक पार्टीको आव्हान

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 26, 2025

काठमाडौँ-यहि २०८१ चैत १५ गते (शुक्रवार) समाजवादी मोर्चा, नेपालले काठमाण्डौमा विशाल जनसभा र विरोध प्रदर्शन आयोजना गर्दैछ l उक्त कार्यक्रममा सहभागी बन्न अग्रगामी सबै शक्तिलाई आव्हान गर्दै आमूल परिवर्तन नागरिक पार्टीले एक विज्ञप्ति प्रकाशित गरेको छ l

आमूल परिवर्तन नागरिक पार्टीका अध्यक्ष दलमर्दनकामीद्वारा जारी विज्ञप्तिमा भनिएको छ : २०८१ चैत १५ गते (शुक्रवार) समाजवादी मोर्चाद्वारा आव्हान गरिएको जनसभामा आमूल परिवर्तन नागरिक पार्टीले समर्थन सहित एक्यवद्धता जनाउँदै, सम्पूर्ण संघीय लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्षतावादी शक्तिहरूलाई कार्यक्रममा उपस्थितिभइ सफलताका लागि एकजुट हुन हार्दिक आह्वान गर्दछ, भनिएको छ l

सोही प्रेस विज्ञप्तिमा उल्लेख छ : यथास्थितिवादी र प्रतिगमनकारी तत्वहरू सक्रिय हुनथालेका छन् । आम उत्पीडित जनताको संघर्ष र २० औं हजारौंको बलिदानबाट प्राप्त संविधान र अधिकारलाई कमजोर पारेर जनताको अधिकार हत्याउन खोज्ने यस्ता प्रतिगमनकारी तत्वहरूको कुचेष्ठा र सडयंत्र विरुद्ध संघर्ष गर्नु आम दिदीबहिनी दाजुभाइको कर्तव्य हो ।  नेपालको राजनीति इतिहासमा पटकपटक २०औं हजार शहीदहरूको त्याग ,तपस्या ,बलिदान र आन्दोलनहरूले संघीय लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्षता समानुपातिक समावेशीता सहितको संवैधानिक अधिकार स्थापनामा भएको हो । सत्ता र शक्तिको आडमा सरकारमा पुगेका केही लोभिपापी एकाधिकारवादी यथास्थितिवादी र त्यसका पक्षपातीहरूको नालायकी कुशासन र जनविरोधी क्रियाकलापका कारण जनतामा असन्तोष र आक्रोश बढ्दै गएको देखेपछि, प्रतिक्रियावादीहरू सलबलाउनु र शक्तिशाली बन्दै जानु दुर्भाग्यपूर्ण भएको छ जसको क्रियाकलापले पछिल्लो वर्तमान परिस्थिति गणतन्त्रको रक्षा र देशको समृद्धिका लागि ठूलो चुनौती बढीरहेको सबैमा जगजाहेर छ । यसर्थ चैत १५ गते समाजवादी मोर्चा, नेपाल र अन्य सम्बद्ध दलहरूले गर्ने संघीय लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्षताको रक्षार्थ गरिएको जनसभामा आमूल परिवर्तन नागरिक पार्टीको तर्फबाट समर्थन र एक्यवद्धता गर्दै, आमूल परिवर्तन नागरिक पार्टीले सम्पुर्ण न्याय प्रेमी, देशभक्त र गणतन्त्रका पक्षधर शक्तिहरूलाई यस सभामा सहभागी हुन हार्दिक अनुरोध गर्दछ ।

आमूल परिवर्तन नागरिक पार्टीका अध्यक्ष दलमर्दन कामीद्वारा जारी प्रेस विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

निर्वाचनकाे दिन आवस्यकता अनुसार आन्तरिक उडान हुने

  • March 4, 2026

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

उम्मेदवारविरुद्ध भ्रामक सामग्री फैलाउने माथि कार्वाही गरियाेस...

  • March 3, 2026

निर्वाचन गस्तिमा रहेकाे प्रहरी माथि आक्रमण

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved