नेबिसंघले दमक बहुमुखी क्यामपसको लागि आफ्नो उम्मेदवार यहि हो भनेर भन्न नसकेको अवस्था छ।


नेबिसंघ केन्द्रले आधिकारिक उम्मेदवार भुवन बस्नेत(भुपेन्द्र)हो भनिरहेको छ भने जिल्ला समिती झापा र क्याम्पस कमिटीले भने सयन सामपाङलाइ आधिकारिक हो भनी रहेको छ।
उम्मेदवारी दर्ता प्रक्रियामा भुवन बस्नेत(भुपेन्द्र) स्वतन्त्र भनेर स्वबियु निर्वाचनले नाम निकालेको छ भने नेबिसंघको उम्मेदवार भनेर सयन सामपाङ्लाइ भनिएको छ।
यसै बिचमा नेबिसंघ दमक बहुमुखी क्याम्पस कमिटिका सभापति सुनिल राइले यो झमेला स्वबियु निर्वाचन समितिले निकालेको हो ।योयसको हल निकाल्नु पर्छ नभए हामी चुनाव हुन्न दिन्नौ।










