Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

काेशीका मुख्यमन्त्री हिक्मत कार्कीद्वारा बेलबारीमा ललितकला प्रदर्शनिको उद्घाटन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 1, 2025

हिमांशु राय, मोरङ । नेपाल ललितकला प्रतिष्ठान मुख्य आयोजक तथा बेलबारी प्रज्ञा प्रतिष्ठान सह आयोजकको रुपमा फागुण १६ गते बाट प्रादेशिक ललितकला प्रदर्शनी सुरु भएको छ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की द्वारा उक्त प्रदर्शनीको उद्घाटन गरेका छन्।

प्रदर्शनीमा नेपालको प्राकृतिक सौन्दर्य, संस्कृतिको झल्को दिने चित्रकला, सामाजिक यथार्थ झल्काउने डिजिटल आर्ट लगायत परम्परागत मूर्तिकलाहरू मुख्य आकर्षणका रूपमा सजाएर राखिएका छन्। प्रदर्शनी अवलोकनपछि कलाकारहरूको सिर्जनालाई खुलेर प्रशंसा गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले यस्ता सृजनात्मक प्रयासहरूलाई सदैव आफरले समर्थन र साथ सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन्।

आगामी जेठ महिनामा काठमाण्डौमा आयोजना हुने राष्ट्रिय प्रदर्शनीमा यहाँ बाट छानिएका कलाकृति र प्रतिभाहरुले सहभागी हुन मौका पाउने छन् । पहिलो संस्करणको प्रदर्शनी सुनसरीको इटहरीमा भएको र उक्त प्रर्दशनीमा १४९ कलाकारका १५६ ओटा विभिन्न कलाकृतिहरुको प्रदर्शनी गरिएको थियो।

जस्मा ६० जना कलाकारका कलाकृतिहरु राष्ट्रिय प्रदर्शनीका लागि छनौटमा परेको र ९ जना कलाकारहरुले विभिन्न कलाकारीता विधा अन्तर्गत पुरस्कार र सम्मान समेत प्राप्त गरेको आयोजकले जानकारी गराईएको छ।

प्रत्येक दिनको छुट्टाछुट्टै कार्यक्रम तालिका बनाईएको छ।पहिलो दिन उद्घाटन समारोह, दोस्रो दिन राष्ट्रिय कलाकारहरु सहितको कला संम्वन्धीको कार्यशाला, तेस्रो दिन समसामयिक कला तथा लोककला एवम् रैथाने कलासम्बन्धी ललितकला संवाद र अन्तरक्रिया, अनि चौथो दिन महत्त्वपूर्ण साहित्यीक सांस्कृतिक एवम् सांगीतिक कार्यक्रम र पाँचौँ दिन समापन समारोह कार्यक्रम हुने आयोजक समितिले जानकारी गराईएको छ ।

प्रदर्शनीको लागि आर्थिक वजेट करिव २० देखि २५ लाखको हाराहारीमा खर्च हुन सक्ने अनुमान गरिएको छ। नेपाल ललितकला कोशी प्रदेश समाजिक विकाश मन्त्रालय र बेलबारी नगरपालिकाको आर्थिक सहयोगमा हुने सो प्रदर्शनीमा स्थानिय साहित्यीक संघ संस्थाहरुको समेत सहकार्य रहनेछ।

बेलबारी १ स्थित तमु बौद्धष्ट गुम्बामा आजबाट सुरु भएको प्रदर्शनी आगामी २० गतेसम्म जारी रहने आयोजक समितिले यस अघिनै पत्रकार सम्मेलन मार्फत जानकारी गराई सकेको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

उमेदवारले मतदातालाइ प्रलाेभनमा पार्ने आशंकामा सादा पाेशाककाे प...

  • March 4, 2026

माैन अवधिमा पैसा बाँढ्ने जसपा उमेदवार यादव पक्राउ

  • March 4, 2026

निर्वाचनकाे दिन आवस्यकता अनुसार आन्तरिक उडान हुने

  • March 4, 2026

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved