Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जनतालाई गाेलि हानेर कस्ताे बिकास चाहेकाे हाे सरकार ? माननीय गम्बु शेर्पा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 21, 2025

काठमाडौं ।  कोशी प्रदेशसभा सदस्य गोम्बु शेर्पाले पाथीभरामा निर्माणाधीन केबलकारको काम स्थगित गरेर सरोकारवालासँग वार्ता गर्न सरकारलाई आग्रह गरेका छन्।

शुक्रबार (आज) बसेको प्रदेशसभा बैठकमा भाग लिँदै सांसद शेर्पाले यस्तो बताएका हुन्। ‘केबलकारको काम स्थगित गरेर सरोकारवालासँग इमान्दारीपूर्वक वार्ता गरेर निकास निकालियोस्,’ उनले भने।

सरकारले कुनै ठेक्का विशेषका लागि जबरजस्ती रूपमा मुडभेद निम्त्याउन चाहेको उनको आरोप छ। उनले सोधे, ‘जनतालाई दमन गरेर, गोली हानेर सरकारले कस्तो विकास चाहेको हो ?  के सरकारले साँच्चै मुडभेद निम्त्याउन चाहेको हो ? साँच्चै जनतासँग सिङ जुधाउन चाहेको हो ? विश्वको र नेपालकै पनि इतिहास कस्तो छ भने जुन शासकले जनतासँग सिङ जुधाएको छ, उनीहरूको असाध्यै नराम्रोसँग सिङ फुक्लिएको र अस्तित्वसमेत नामेट भएको छ।’

नेपालको संविधानको धारा ३२ को उपधारा ३ ले नेपालमा बस्ने प्रत्येक नेपाली जनसमुदायलाई आफ्नो भाषा, संस्कृति, लिपि, सांस्कृतिक सभ्यता र सम्पदाको संरक्षण गर्ने हकको सुनिश्चितता गरेको उल्लेख गर्दै उनले भने, ‘विकास भनेको जनताका लागि गर्ने कुरा हो। र, त्यहाँ जनताको असन्तुष्टि रह्यो भने त्यहाँ सरकारले त्यसलाई गम्भीर रूपमा लिएर पुनर्विचार गर्न जरुरी रहन्छ।’

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

उमेदवारले मतदातालाइ प्रलाेभनमा पार्ने आशंकामा सादा पाेशाककाे प...

  • March 4, 2026

माैन अवधिमा पैसा बाँढ्ने जसपा उमेदवार यादव पक्राउ

  • March 4, 2026

निर्वाचनकाे दिन आवस्यकता अनुसार आन्तरिक उडान हुने

  • March 4, 2026

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved