Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

चर्चित गायिका बविना भट्टराईको नयाँ गीत ‘भेट्नु र छुटिनु’ सार्वजनिक

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 4, 2025

काठमाडौं । नेपाली सुगम संगीतको क्षेत्रमा चर्चा कमाइरहेकी गायिका बविना भट्टराईको नयाँ गीत ‘भेट्नु र छुटिनु’ सार्वजनिक भएको छ। गीतकार सरला श्रेष्ठको शब्द र निर्मल दियालीको संगीतमा तयार भएको यो गीत सामाजिक सञ्जालमा एकैसाथ सार्वजनिक गरिएको हो।

‘मेची देखि महाकाली सम्म’ कार्यक्रमको प्रस्तुति र इमेज एफ.एम. ९७.९ को सहयोगमा सार्वजनिक भएको यो गीतको एरेन्ज बुद्ध स्याङ्वाले गरेका हुन्, भने मिक्सिङ र मास्टरिङ प्रकाश मिश्रको रहेको छ। गीतको रेकर्डिङ अकष्टिक नेपाल स्टुडियो, नक्सालमा राजा बाबु थारु र दिल समर्पणले गरेका छन्।

गीतको भिडियोमा गायिका बविना भट्टराईलाई गीतको भावमा डुबेको देख्न सकिन्छ। भिडियोलाई निर्देशन गरेका छन् ए.जे. अजुले, भने सम्पादन र कलर अनिल विष्ट प्युठानीले गरेका छन्। गीतको भिडियोमा रिया श्रेष्ठको नृत्यले विशेष आकर्षण थपेको छ, जसले भिडियोलाई अझ जीवंत बनाएको छ।

गीतको भाव सन्देश दिंदै, जीवनका विविध मोडको अनुभव प्रस्तुत गरेको छ, जहाँ भेट्नु र छुट्नु नै जीवनको हिस्सा हो। गीतलाई धेरै व्यक्तिहरूको जीवनसँग मेल खाने गरी तयार गरिएको छ।

यो गीतका माध्यमबाट बविना भट्टराई नेपाली गीति क्षेत्रको एक उज्जवल भविष्यका प्रतीकको रूपमा प्रस्तुत भएकी छन्, जसले संगीत र भावनासँगको अनौठो सन्तुलन देखाएकी छन्।

-https://youtu.be/6PLblKl7BxE?si=IVXRTdRndZiAzUW5

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

उमेदवारले मतदातालाइ प्रलाेभनमा पार्ने आशंकामा सादा पाेशाककाे प...

  • March 4, 2026

माैन अवधिमा पैसा बाँढ्ने जसपा उमेदवार यादव पक्राउ

  • March 4, 2026

निर्वाचनकाे दिन आवस्यकता अनुसार आन्तरिक उडान हुने

  • March 4, 2026

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved