Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

हास्य कलाकार दिपेश शर्माको ‘ईहे नु हइ गढिमाई ‘बोलको गीत सार्वजनिक

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 7, 2024

मेवालाल यादव , रौतहट। चन्दन प्रजापतिको स्वर रहेको ‘ईहे नु हइ गढिमाई ‘बोलको गीत सार्वजनिक गरिएको छ । गीतको भिडियो ‘ चन्दन प्रजापति औफिसियल युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतको शब्द अमोध गुप्ताले कोर्नुभएको हो भने गीतमा संगीत मुना मुस्कानले एरेन्ज गर्नु भएको छ। गढिमाईको नगर प्रमुख उपेन्द्र प्रसाद यादवको निर्माणमा बनेको ईहे नु हइ गढिमाई ‘बोलको गीतमा रौतहट जिल्लाका प्रख्यात युवा हास्य कलाकार दिपेश शर्मा र बिमला गुप्ताको अभिनय रहेको छ ।

रौतहट जिल्लाका प्रख्यात युवा हास्य कलाकार दिपेश शर्माको प्रस्तुति रहेको गढीमाईको महिमा झल्काउने सुमधुर भोजपुरी गीत हालै सार्वजनिक भएको छ। यो गीतले गढीमाई देवीको धार्मिक र सांस्कृतिक महत्वलाई प्रस्तुत गर्दै भक्तजनहरूलाई आकर्षित गर्ने प्रयास गरेको युवा हास्य कलाकार दिपेश शर्माले बताउनु भयो ।

गीतमा दिपेश शर्माको कलात्मक प्रस्तुतिसँगै स्थानीय संस्कृति, परम्परा, र धार्मिक विश्वासहरूको झल्को पाइन्छ। यसले गढीमाईको महिमा मात्र होइन, भक्तहरूको भावनालाई पनि समेटेको छ। गीतले नाचगान, धार्मिक गतिविधि, र सामूहिक श्रद्धाको झलक समेत प्रस्तुत गरेको छ।

यो गीत गढीमाई मन्दिरको महत्त्वलाई अझ बढी प्रचारप्रसार गर्न प्रेरणादायक हुने अपेक्षा गरिएको छ। गीत सार्वजनिक भएसँगै दर्शक-श्रोताहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

उमेदवारले मतदातालाइ प्रलाेभनमा पार्ने आशंकामा सादा पाेशाककाे प...

  • March 4, 2026

माैन अवधिमा पैसा बाँढ्ने जसपा उमेदवार यादव पक्राउ

  • March 4, 2026

निर्वाचनकाे दिन आवस्यकता अनुसार आन्तरिक उडान हुने

  • March 4, 2026

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved