Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

दमकमा राष्ट्रिय कलाकार शिशिर योगीको एकल सांगितिक साँझ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 24, 2024

डिकेन्द्र बस्नेत, झापा । नेपाल उद्योग तथा व्यवसायी महासघं दमक नगर कमिटीले असोज ११ गते एकल साझ गर्ने भनि पत्रकार सम्मेलनमार्फत बताएको छ।

नेपाल उद्योग तथा ब्यवसायी महासंघ दमक नगर कमिटिले राष्ट्रिय कलाकार शिशिर योगीको प्रस्तुति रहेको एकल सांगितिक साँझ गर्ने भएपछि ब्यवसाय छोडेर मनोरञ्जनमा निस्कन नपाइ दिग्दारी भएका ब्यवसायीले एक साँझ भएपनि भरपूर मनोरञ्जन गर्ने भएका हुन् ।

उठ उठ नेपाली हो , आउछु भनी निस्ठुरिले भर किन पार्नु जस्ता चर्चित गित गाएर प्रख्यात गायक योगी अन्य भएका छन। यही असोज ११ गते झापाको दमकमा सांगितिक साँझ गर्ने कार्यक्रम तय गरिएको मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको हो ।

नेपाल उद्योग तथा ब्यवसायी महासंघ दमक नगर कमिटीका अध्यक्ष रमेश लुईटेलले कार्यक्रमको तयारीबारे जानकारी गराउँदै सांगितिक साँझमा चार सय बढी दर्शक आउने अपेक्षा रहेको बताए ।

पत्रकार सम्मेलनमा समितिका केन्द्रिय सदस्य प्रकाश अधिकारीले ब्यवसायीहरु नियमित ब्यवसायमा ब्यस्त रहने भएकाले बेला बेलामा यस्ता कार्यक्रम आयोजना गरेर मनोरञ्जन तथा ताजगी बनाउने उदेश्यका साथ कार्यक्रम गर्न खोज्नु सकारात्मक भएको बताए ।

कार्यक्रममा ब्यवसायी नेतृत्वहरु राम रिमाल, रिङकुमार आचार्य, रमेश अधिकारी, कृष्ण कार्की लगायतको उपश्थिति रहेको थियो ।

आयोजक रहेको महासघं दमकले साँगितिक साझको टिकट रु १००० शुल्क लाग्ने र सोहि टिकटमै रात्रिकालिन भोजनको पनि व्यवस्था गरेको छ। यस्तै जोडीका लागि भने टिकटको मुल्य मात्र रु १५०० राखेको छ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

उमेदवारले मतदातालाइ प्रलाेभनमा पार्ने आशंकामा सादा पाेशाककाे प...

  • March 4, 2026

माैन अवधिमा पैसा बाँढ्ने जसपा उमेदवार यादव पक्राउ

  • March 4, 2026

निर्वाचनकाे दिन आवस्यकता अनुसार आन्तरिक उडान हुने

  • March 4, 2026

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved