Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नवदुर्गा बहुउद्देश्यीय सहकारी संस्थाले मनायो २५ औं वार्षिकोत्सब तथा साधारणसभा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 11, 2024

झापा । झापाको दमक ६ स्थित नवदुर्गा बहुउद्देश्यीय सहकारी संस्थाले २५ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। मारवाडी सेवा समितिको हलमा मंगलबार सम्पन्न कार्यक्रममा जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा संस्थाका अध्यक्ष प्रेम कुमार कोइरालाको अध्यक्षता रहेको थियोे ।

अध्यक्ष कोइरालाले संस्थाको वार्षिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक कमल राज भटराईले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सभाको उद्घाटनमा सहकारी संघ झापाका अध्यक्ष ढकालसहित, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका अध्यक्ष तुलाराम न्यौपाने, जिल्ला सहकारी संघका लेखा समिति संयोजक चुडामणी ओझा, मेची बहुउद्देश्यीय सहकारीका सचिव राजेन्द्र दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सहकारीका परिवारबाट हालै एसईइ परीक्षामा उत्कृष्ट अंक ल्याउने आयुसा निरौला र निरोज तिम्सिनालाई नगद तथा प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ । त्यसैगरि, उत्कृष्ठ कर्मचारी साथै संस्थामा उत्कृष्ट कारोवार गर्ने शेयर सदस्यहरुलाई पुरस्कृत गरिएको संचालक समिति सदस्य रत्न धिमालले जानकारी दिए ।

२०५६ सालमा २६ जना सदस्यहरुबाट सञ्चालन भएको यस संस्था २५ औं वर्ष प्रवेशमा आइपुग्दा १३३० जना शेयर सदस्य रहेको सहकारीको शेयर पूंजी २ करोड १९ लाख ६७ हजार ९ सय,जगेडा कोषमा २ करोड १५लाख १३ हजार ८ सय ६७,अन्य कोषमा १ करोड ९४ लाख ८५ हजार ८ सय ७७ रहेको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरि, संस्थाको वासलात २३ करोड ९६ लाख १८ हजार ४ सय ८२ रहेको सहकारीकि व्यवस्थापक धनकुमारी पौडेलले बताईन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

उम्मेदवारविरुद्ध भ्रामक सामग्री फैलाउने माथि कार्वाही गरियाेस...

  • March 3, 2026

निर्वाचन गस्तिमा रहेकाे प्रहरी माथि आक्रमण

  • March 3, 2026

कङ्गोस्थित यूएन मिसनमा नेपाली शान्ति सैनिकको अदलीबदली

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved