Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

टिन स्टार इन्टरनेसनल २०२४ का लागि नेपालबाट ३ जनाले प्रतिनिधित्व गर्दे

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 30, 2024

डिकेन्द्र बस्नेत, झापा । जुलाई ८ देखि थाइल्यान्डमा हुने टिन स्टार इन्टरनेसनल २०२४ का लागि नेपालबाट ३ जनाले प्रतिनिधित्व गर्ने भएका छन। शनिबार पत्रकार सम्मेलन गरि सो प्रतियोगितामा भाग लिन बैंकक जाने बताएको छ।

प्रतियोगिताको लागि मिस आर्टस्टि सिजन १ कि विजेता रोशनी दर्नाल, जुनियरतर्फ सिजन ३ विजेता लक्शि श्रेष्ठ, अर्गनाइजेसन चोइस विजेता सञ्जिता मगर गरि ३ जना प्रतिस्पर्धीहरु जाने तय भएको हो । उनिहरुसँगै आयोजकको तर्फबाट एकजना र अभिभावक दुईजना सहित जम्मा छ जना थाइल्यान्ड जाने तयारी छ।

प्रदेशबाट आयोजना भएको इभेन्टमा भाग लिएर टाइटल जितेका इन्टरनेसनल ऐेरेनामा भागलिन जानेमा सम्भवत कोसी प्रदेशभित्र भएको कार्यक्रमबाट इतिहासमै पहिलो रहेको क्लियोपेट्रा इभेन्टसका अध्यक्ष प्रविण पाठकले बताए। उनले भने काठमाडौं र नेपालको अन्य ठाउँहरुबाट केही प्रतिस्पर्धीहरु बाहिर देशहरूमा प्रतिस्पर्धाको लागि जाने गरेको त विद्यमान नै छ । अबका दिनमा हामीले यस इभेन्टलाई बृहत लानु पर्छ, नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन यो पनि एउटा प्ल्याटफर्म हुन सक्ने पाठकले विश्वास गरेका छन।

सम्मेलनमार्फत अध्यक्ष पाठकले भने यहाँसम्म आइपुग्दै गर्दा हामीलाई दमकमा रहेका विद्यालयहरुले आफ्नो विद्यार्थीहरु दिएर साथै अन्य विविध क्षेत्रबाट अत्यन्तै सहयोग गर्नुभएको छ। यस इभेन्टलाई अगाडि बढाउन सहयोगीदाताहरुले सहयोग र कार्यक्रमलाई स्पोनसर गर्दै आउनुभएको छ।

विशेषगरी गौरदहामा रहेको गौरव बुटिङले प्रतियोगीहरुको लागि चाहिने ड्रेसहरुको व्यवस्था गरि सहयोग गर्दै आएको छ। यसका साथै सो बुटिङले टिन स्टार इन्टरनेसनल २०२४ का लागि ड्रेस उपलब्ध गराउने भएको छ। दमकमा रहेको ग्लोबल कलेज र आश्था कलेजले विजेताहरुलाई प्लस टु पढ्नका लागि पुर्णरुपमा छात्रावृत्ति प्रदान गरेको छ।

टिन स्टार इन्टरनेसनल २०२४ जुलाई महिनाको ८ देखि १५ तारिखसम्म हुनेछ। जस्मा फिलिपिन्स, इन्डोनेसिया, काजिकस्थान, थाइलेण्ड, ताइवान, मङगोलिया, नेपाल, इण्डिया, अस्ट्रेलिया, मलेसिया लगाएत ३० वटा भन्दा बढी देशहरूको सहभागी रहनेछ।

नेपाल लगायत विभिन्न देशहरूले आफ्नो देशको संस्कृति झल्काउने रास्ट्रिय पोशाक प्रदर्शन गर्नेछन् भने विभिन्न विद्यामा प्रतिस्पर्धा हुनेछ । यसरी विजेताहरुलाई विभिन्न विद्यामा सबटाइटलहरु प्रदान हुन्छ। यसपटक नेपालबाट ३ जना रहेका छन जसमा भिन्न किसिमका उमेर समुहका छन उनिहरूको उमेर समूहमा पर्ने गरि प्रतिस्पर्धामा भाग लिनेछन।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

उमेदवारले मतदातालाइ प्रलाेभनमा पार्ने आशंकामा सादा पाेशाककाे प...

  • March 4, 2026

माैन अवधिमा पैसा बाँढ्ने जसपा उमेदवार यादव पक्राउ

  • March 4, 2026

निर्वाचनकाे दिन आवस्यकता अनुसार आन्तरिक उडान हुने

  • March 4, 2026

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved