Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

इन्टर स्कुल प्रिन्स एण्ड प्रिन्सेस मोडल आइकन २०२४ सिजन २ को दमक अडिसन सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 23, 2024

डिकेन्द्र बस्नेत, झापा । किङ्स नेपाल क्रिएसनको आयोजनामा “ इन्टर स्कुल प्रिन्स एण्ड प्रिन्सेस मोडल आइकन २०२४ ” सिजन २ को प्रथम र दोस्रो अडिसन एकसाथ शनिबार सम्पन्न भएको छ ।

दमकको कनकाई पार्टी प्यालेसम भएको मोडल आइकन २०२४ प्रतियोगितामा जुनियरतर्फ ७ वर्ष देखि ११ वर्षको उमेर समुह र सिनियरतर्फ १२ देखि १७ वर्षको उमेर समुहका सहभागी रहेको किङ्स नेपालका निर्देशक कृष्ण साहले बताए ।

उक्त प्रतियोगिताको निर्णयकमा आस्था कलेजका सहायक क्याम्पस प्रमुख तथा संस्थापक टिकाराम अधिकारी, दमक आदर्श बोर्डिङ स्कुलका प्रिन्सिपल शेखर कटुवाल, विद्यालक्ष्मी सेकेन्डरी बोर्डिङ स्कुलकी प्रिन्सिपल एलिजा सिटौला रहेका छन । त्यसैगरी मिस पूर्वाञ्चल मोडल आइकन सिजन १ का पब्लिक चोइस प्रथम निर्मला तामाङ, किङ्स नेपाल क्रिएसन कम्पनीका कोर्डिनेटर विकल थामी र इन्टर स्कुल प्रिन्स एण्ड प्रिन्सेस मोडर्न आइकन सिजन वानका विजेता मन्जिला ढुङ्गाना रहेका छन।

प्रतियोगितामा झापाको दमक, मोरङको उर्लाबारी र पथरीबाट भाग लिएका छन । प्रतिस्पर्धाबाट सिनियर र जुनियर क्याटेगोरीमा २०/२० जना प्रतिस्पर्धीहरु छानिएका छन। निर्देशक साहको अनुसार दोस्रो पटकको अडिसन केरखामा असार १५ गते हुनेछ। जस्मा केरखा, झिलझिले र दुधेबाट प्रतिस्पर्धीहरु सहभागी हुनेछन।

नानीहरूको लुकेका प्रतिभाहरूलाई विद्यार्थीहरू अध्ययनरत किशोर किशोरीमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने, विभिन्न जातजातिको कला संस्कृतिक पुस्ता हस्तान्तरण, संरक्षण र प्रवर्धन टेवा पुर्‍याउने, किशोर किशोरीमा देखिएका  विभिन्न विकृति विसङ्गतिबाट अलग रहन प्रेरित गर्न यस इभेन्ट आयोजना गरिएको साहले बताएका छन। उनले भने भित्री निहित रहेका कला क्षमता साथै सौन्दर्य प्रदर्शन गर्न अवसर प्रदान गर्ने उद्देश्यका साथ यस किङ्स नेपाल क्रिएसन कम्पनीले सौर्न्दर्य प्रतियोगिता सिजन टु राखिएको हो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

उमेदवारले मतदातालाइ प्रलाेभनमा पार्ने आशंकामा सादा पाेशाककाे प...

  • March 4, 2026

माैन अवधिमा पैसा बाँढ्ने जसपा उमेदवार यादव पक्राउ

  • March 4, 2026

निर्वाचनकाे दिन आवस्यकता अनुसार आन्तरिक उडान हुने

  • March 4, 2026

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved