Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेपाल समाजबादी पार्टी केन्द्रिय सदस्य नेरूताले त्यागिन पार्टी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 17, 2024

काठमाडौं ।  नेपाल समाजबादी पार्टी केन्द्रिय सदस्य तथा नेपाल समाजबादी केन्द्रिय महासचिब दिल माया तामाङ(नेरुता)ले आफू साधारण सदस्य समेत नरहने गरि आफुले पार्टी परित्याग गरेको एक बिज्ञापति मार्फत जानकारी दिइएकी छिन।

जारी बिज्ञापति:-
मितिः २०८०/१२/०३

राजिनामा सम्बन्धमा

हाल विश्वमा उत्पीडित जाति, वर्गहरुले आफ्नो मुक्तिको लागि नयाँ नयाँ विचार विकास गरिरहेको कुरा त यहाँलाई सर्वविधितै छ । यस सवालमा ल्याटिन अमेरिकी देशहरुमा त झन छलाङ नै आईसकेको छ । यसरी अगाडि बढ्ने क्रममा बोलिभियाले त आफ्नो देशलाई बहुलराष्ट्रिय राज्यको रुपमा स्थापना नै गरिसकेको छ । उनीहरुले आफनो मार्गदर्शक सिद्धान्तको रुपमा ईण्डिजिनिजम अर्थात स्वदेशवादलाई अगाडि बढाएको छ । अर्थव्यवस्थाको रुपमा सामुदायिक समाजवादको मोडेललाई अगाडि बढाएको देखिन्छ ।

हाल पुँजीवादीहरुले विश्वमै प्राकृतिक स्रोत साधनहरुको अत्याधिक रुपमा दोहन गरेर पृथ्वीको अस्तित्व नै धरापमा पारिरहेको अवस्था छ । यस्तो अवस्थाबाट मुक्ति पाउने नयाँ विचारको खोजी विश्वले नै गरिरहेको देखिन्छ । यस अवस्थाबाट नेपाल पनि पक्कै अछुत रहन सक्दैन र सकेन पनि तसर्थ हाल नेपालमा पनि स्वदेशवाद, वहुलराष्ट्रवाद, सामुदायिक समाजवादको छलफल घनिभूत रुपमा अगाडि बढिरहेको हुँदा म स्वंय पनि उक्त विचारलाई मार्गनिर्देशक सिद्धान्तको रुपमा अंगीकार गर्दै विगत केहि समय देखि अगाडि बढेकोले गर्दा म आबद्ध राजनीतिक दल नेपाल समाजवादी पार्टीको हाल चर्किरहेको आन्तरिक अर्न्तरसंघर्षको कुनै पनि पक्षमा नरहेको जानकारी समेत गराउदै आजकै मितिबाट साधारण सदस्य समेत नरहने गरी केन्द्रीय सदस्य र नेपाल समाजवादी तामाङ संघको महासचिव पदबाट राजीनामा दिएको जानकारी गराउँदछु । धन्यवाद ।

निवेदक
दिल माया तामाङ (नेरुता )

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

उमेदवारले मतदातालाइ प्रलाेभनमा पार्ने आशंकामा सादा पाेशाककाे प...

  • March 4, 2026

माैन अवधिमा पैसा बाँढ्ने जसपा उमेदवार यादव पक्राउ

  • March 4, 2026

निर्वाचनकाे दिन आवस्यकता अनुसार आन्तरिक उडान हुने

  • March 4, 2026

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved