Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बज्र ग्रुपकाे लेभ्निंग स्कुटर किन्दा ग्राहकले हिराको औठी उपहार

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 13, 2024

नेपालि बजार मा बिगत ३१ बर्ष देखि व्यापारिक घराना बज्र ग्रुप ले बिभिन्न क्षेत्रमा ब्यापार गर्दै आइरहेको छ जसमा सेनेटरिका आइटम , बाथरुम फिटिंग , अपार्टमेन्ट , मास्क , अटोमोबाइल रहेको छ | बज्र ग्रुपको अटोमोबाइल अन्तर्गत इ भी नेपाल मोटर्स प्रा लि ले भ्यालेन्टाइन स्किम लागु गरेको छ | जसमा वुलिंग कार किन्दा सुनको हार र लेभ्निंग स्कुटर किन्दा ग्राहकले हिराको औठी उपहार पाउनेछन यो स्किम निश्चित समय को लागि लागु गरिएको छ |

वुलिंग गाडी २०० कि मि र ३०० किमी मा उपलब्ध छ भने कार किन्न को लागि नक्साल , भैसेपाटी शोरुम जान सक्नु हुनेछ र गाडीमा ८ बर्ष को वारेन्टी पाउन सक्नु हुनेछ साथै फाइनान्स र एक्सचेन्ज को सुबिधा पनि उपलब्ध रहेको छ , स्कुटर किन्न नेपाल भरिको मुख्य मुख्य सहर मा उपलब्ध छ |

लेभ्निंग स्कुटर १२ ओटा फरक मोडेल मा उपलब्ध छ जसमा कलेज को बिधार्थी देखि अफिस को हाकिम र कृषक तथा अपांग सबैलाई हुने खाल को प्रोडक्ट उपलब्ध छ | लेभ्लिंग इ स्कुटर को मूल्य १ लाख १५ हजार देखि सुरु छ स्कुटर मा २ बर्स को वारेन्टी साथै फाइनान्स र एक्सचेन्ज पनि उपलब्ध छ |

यदि कसैलाई स्कुटर वा कार चाहिएमा 9802308512 /9801002987 मा कल गर्न सक्नु हुनेछ | कम्पनीले नेपाल भरि डेलिभरी को व्यवस्था संगै सर्भिस र पार्ट्स पनि सजिलै उपलब्ध गराएको छ |

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

उम्मेदवारविरुद्ध भ्रामक सामग्री फैलाउने माथि कार्वाही गरियाेस...

  • March 3, 2026

निर्वाचन गस्तिमा रहेकाे प्रहरी माथि आक्रमण

  • March 3, 2026

कङ्गोस्थित यूएन मिसनमा नेपाली शान्ति सैनिकको अदलीबदली

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved