Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

केन्द्रकाे निर्देशन सँगै वडा तथा पालिका समिती निर्माणमा जुट्याे रास्वपा खोटाङ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 21, 2023

खोटाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मिसन ८४ अन्र्तगत जिल्ला स्थीत वडा तथा पालिका समिती निर्माणमा रास्वपा खोटाङ जुटेको जनाएको छ ।

रास्वपा खोटाङले बुधार दिक्तेलको भवनगैरामा रहेको आफ्नै पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजनाका क्रममा पौष ५ गते देखि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाबाट संगठन विस्तारको काम शुरु गर्ने जानकारी दिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी प्रचार बिभाग खाेटाङका अनुसार बुइपाबाट शुरु हुने संगठन विस्तारको काम एक महिनापछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा पुगेर समापन गर्ने निर्णय भएको छ ।

प्रत्येक वडामा एक सभापतिसहित ११ सदस्यीय वडा समिति गठन हुनेमा कम्तीमा चार महिला सदस्य अनिवार्य ,चार जनामध्ये पनि एक जना दलित महिलाको व्यवस्था ,छ जना ४५ वर्षमुनिका युवा हुनै पर्ने पार्टीको नीति अनुसार समिती गठन हुने रास्वपा खाेटाङले जनाएकाे छ।

जिल्लाको खोटेहाङ, जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकामा यस अघि नै समिति गठन गरिसकिएको राष्ट्रिय स्वतन्त्र पार्टी खाेटाङले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

उमेदवारले मतदातालाइ प्रलाेभनमा पार्ने आशंकामा सादा पाेशाककाे प...

  • March 4, 2026

माैन अवधिमा पैसा बाँढ्ने जसपा उमेदवार यादव पक्राउ

  • March 4, 2026

निर्वाचनकाे दिन आवस्यकता अनुसार आन्तरिक उडान हुने

  • March 4, 2026

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved