Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

महानगरलाई सडक विभागकाे प्रस्न ,सडकपेटी बाट झिकेकाे टायल खै?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 20, 2023
काठमाडौं  । काठमाडौं महानगरपालिकाले सडकपेटी बाट झिकिएको सग्ला पुरानो टायल हराएको प्रति सडक विभागले चासो ब्यक्त गरेको छ ।

महानगरपालिकाले काठमाण्डौं स्थीत लैनचौर–महाराजञ्ज, लैनचौर–सोह्रखुट्टे–बालाजु, रत्नपार्क–बागबजार–मैतीदेवी–पुरानो बानेश्वर–भीमसेनगोला–सिनामंगल, नक्साल–बालुवाटार–शीतलनिवास लगायत खण्डमा अहिले नयाँ टायल बिछ्याउन पुरानो टायल निकालिरहेको छ ।

थापाथली–त्रिपुरेश्वर–कलंकी, तीनकुने–कोटेश्वर, चाबहिल–चुच्चेपाटी सडकको पेटीबाट पनि टायलहरु हराएको भन्दै सडक विभागले खोजी गरेको छ ।

करिब साढे २ अर्ब रुपैयाँ लागतको परियोजना कार्यान्वयनका लागि सडकपेटीबाट पुराना ‘इन्टरलकिङ ब्लक’ र ‘कर्भ स्टोन’हरु झिकिएको छ । झिकिएका ती टायल कहाँ लगियो भनेर सडक विभागले प्रश्न गरेको छ ।

काठमाडौं महानगरले सुरक्षा निकायहरुलाई सहयोग स्वरुप र सडक विभागमा सुरक्षित राख्ने प्रयोजनका लागि टायल दिएको दाबी गरिरहेको छ ।

काठमाडौं महानगरपालिकाका पूर्वाधार विभाग प्रमुख रामबहादुर थापा उप्काइएकामध्ये केही टायलहरु नेपाल ट्रस्टको जग्गामा महानगरले बनाएको पार्किङमा उपयोग गरेको बताउँछन् । केही टायल सशस्त्र प्रहरी बलको सिनांगलस्थित गण र नारायणहिटीस्थित सेनाको भैरवनाथ गणमा दिइएको पनि उनको दाबी छ । सशस्त्र प्रहरीलाई टायल दिँदा सडक विभागलाई पनि जानकारी गराएको थापाको भनाई रहेको छ ।
हाल प्रयोगमा रहेको पेटीबाट उप्काइएका अधिकांश टायल पुनः प्रयोग हुन सक्ने छन् । सस्तो मूल्यमा निजी प्रयोजनका लागि र विभिन्न संघसंस्थाले सामाजिक रुपमा पार्किङ, सार्वजनिक पार्क र खुला स्थानमा बिछ्याउन यस्तो टायल माग गर्ने गरेको विभागका अधिकारीहरु बताउँछन् ।

पेटीहरुबाट कति टायलहरु उप्काइयो र त्यसलाई कहाँ लगेर व्यवस्थापन गरियो यकिन तथ्यांक महानगर र सडक विभागसँग छैन । ती निकायले पुराना टायलहरु काम नलाग्ने घोषणा गरेको र फोहोरका रुपमा फालेको देखाउन पनि सकेका छैनन् ।

कति टायल पुनः प्रयोग वा लिलामीमा लैजान सकिने खालका छन् भन्ने महानगरपालिकाले जवाफ दिन सकेको छैन । ‘कति टायल त फुटेर काम नलाग्ने भएका कारण माटोसँगै मिसिएर जान्छ,’ विभागीय प्रमुख थापा भन्छन्, ‘केही सग्ला टायलहरु सडक विभागको पेप्सीकोलास्थित जग्गामा राख्न पनि पठाएका छौं ।’ थापाले भनेकाछन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

उम्मेदवारविरुद्ध भ्रामक सामग्री फैलाउने माथि कार्वाही गरियाेस...

  • March 3, 2026

निर्वाचन गस्तिमा रहेकाे प्रहरी माथि आक्रमण

  • March 3, 2026

कङ्गोस्थित यूएन मिसनमा नेपाली शान्ति सैनिकको अदलीबदली

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved