Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मंसिर ३० र पाैस १ गत्ते प्रदेश नम्मर १ बन्दकाे घाेषणा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 15, 2023

काठमाडौं । प्रदेश १ नामंकन संयुक्त संघर्ष समितिले आफ्नो मागलाई बेवास्ता गर्दै अवाञ्छित, छुद्र व्यक्तिको नेतृत्वमा मध्य पहाडी यात्राको नाममा जनताको भावनालाई कुल्चिने काम गरेको भन्दै प्रदेश १ बन्दको आह्वान गरेको छ ।

संयुक्त संघर्ष समितिले प्रेस बिज्ञप्ति जारी गर्दै भाेलि मंसिर ३० र पौष १ गते प्रदेश १ सबै यातायात बन्द गर्ने घोषणा गरेको छ । बिज्ञप्तिमा कोशी नाम खारेजी हुनुपर्छ भन्ने जनताको भावनालाई कदर गर्दै २०८० मंसिर २६ गतेदेखि मध्य पहाडी मार्गमा बिभिन्न चरणकाे बन्दको आयोजना गरिएको जनाएको छ । कार्यक्रमलाई सफल पार्न निस्केका पूर्ब संस्कृति मन्त्री गोपाल किरातीलाई खोटाङबाट पक्राउगरिइकाे छ भने , मुख्यमन्त्री केदार कार्कीलाई कालो भण्डा देखाएको आरोपमा संघर्ष समिति झापाको संयोजक पाण्डप लाल चौधरीलाई झापाकाे बिर्तामोडबाट पक्राउ गरेकाे छ।

खोटाङ , भोजपुर, धनकुटा, तेर्हथुम ,संखुवासभा, उदयपुर लगायतबाट ३५ जना नेताहरुलाई पक्राउ गरिएको जनाएको छ भने, पक्राउ परेका नेताहरुलाई निसर्त छोड्ने भनिएता पनि आज सम्म छाड्नु को सट्टा झुटो मुद्दाहरु लगाउने ,धनकुटामा अपराधि झैँ हतकडी लगाएर अमानबिय तरिकाले गिरफ्तार गर्ने ,साथै कोशी नाम खारेजी गरि बार्ताको माध्यमबाट समस्या समाधान गर्न छाडेर गृह प्रसासन तथा सरकार थप दमनमा उत्रिएको कारणले बाध्य भएर यहि मंगसिर ३० गते देखि पुस १ गते सम्म प्रदेस न .१ भर यातायात बन्द घोषणा गर्न बाध्य भएको बिज्ञप्तिमा उल्लेख छ ।

 यस्ताे रहेकाे छ बन्दकाे कार्यक्रमहरु :
१) २०८० मंसिर ३० र पुष १ गते १ नं. प्रदेशभर यातायात बन्द ।
२) यति गर्दा पनि कोशी नाम खारेजी बारे प्रदेश सभा र सरकारले पहल गर्न तथा नेताहरुलाई नछाडे अनिश्चितकालीन आम हड्ताल घोषणा गर्न बाध्य हुनेछौ ।
३) पूर्ब घोषित लेगुवाघाट—चिवाभञ्ज्याङ बन्द लगायतको कार्यक्रम निरन्तर रहने ।

यस्तै , गयराति १२:३० बजे पाँचथर याङ्वरक थर्पुबाट प्रदेश नं. १ पुनःनामांकन संयुक्त संघर्ष समितिका संयोजक दिलकुमार लक्सम र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च याङ्वरक गाउँपालिका अध्यक्ष पोलस्टार तावालाई आधारातमा ओछ्यानबाटै प्रहरीहरुले गिरफ्तार गरेका जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

उमेदवारले मतदातालाइ प्रलाेभनमा पार्ने आशंकामा सादा पाेशाककाे प...

  • March 4, 2026

माैन अवधिमा पैसा बाँढ्ने जसपा उमेदवार यादव पक्राउ

  • March 4, 2026

निर्वाचनकाे दिन आवस्यकता अनुसार आन्तरिक उडान हुने

  • March 4, 2026

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved