Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सांसद पराजुलीको उपस्थितिमा रास्वपा खाेटाङकाे छलफल कार्यक्रम सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 24, 2023

खाेटाङ। राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) ले जिल्ला सदरमुकाम दिक्तेलमा माननीय गणेश पराजुलीकाे उपस्थितिमा जिल्ला पार्टी कार्यालय उद्घाटन सहित जिल्लाका घण्टी प्रेमि नागरिकहरु सँग छलफल कार्यक्रम गरेकाे छ।

रास्वपा खोटाङ र खोटाङ काठमाडौ सम्पर्क बिभागको संयुक्त आयोजनामा गरिएको कार्यक्रम बर्षाका कारण शान्ति पूर्ण -यालि गर्न नसकिए पनि अन्य कार्यक्रमहरु सरल रुपले सम्मन्न भएकाे कार्यक्रमकाे अध्यक्षता गर्नुभएका खाेटाङ काठमाडौं सम्पर्क बिभागका संयाेजक रुद्र जाेशीले बताउनु भयकाे छ।

कार्यक्रम खोटाङ काठमाडौ सम्पर्क बिभागका संयोजक रुद्र जोशी ज्यूको अध्यक्षतामा भएको थियाे कार्यक्रम भने संचालन सम्पर्क बिभागका सचिब गणेश बस्नेतले गर्नु भएको थियो ।

कार्यक्रममा छिमेकी जिल्ला ओखलढुंगाका जिल्ला संयोजक कृष्ण थापा, उदयपुर जिल्ला संयोजक बिश्व प्रसिद्ध ब्यक्तित्व चित्र कुमार कार्की खोटाङ सङ्गठन बिभाग प्रमुख रबिन्द्र ओझा, निर्बाचन क्षेत्र समिती सदस्य मुकुन्द कृष्ण थापा, खोटाङ काठमाडौ सम्पर्क मन्चका सचिव गणेश बस्नेत र प्रचार प्रसार बिभाग प्रमुख सन्तोष दाहालले पनि आ-आफ्नो बिचार ब्यक्त गरेका थिए ।

कार्यक्रममा उपस्थित स्थानिय नागरिकहरुले जनजिविकाको सवाल देखि जिल्लाकाे बिकाश निर्माणका बिषयसम्म उठाएका थिए भने जिल्लाबासीहरुले राखेका विभिन्न जिज्ञासा र प्रश्नहरुको माननीय पराजुलीले जवाफ दिनुभएको थियो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

उमेदवारले मतदातालाइ प्रलाेभनमा पार्ने आशंकामा सादा पाेशाककाे प...

  • March 4, 2026

माैन अवधिमा पैसा बाँढ्ने जसपा उमेदवार यादव पक्राउ

  • March 4, 2026

निर्वाचनकाे दिन आवस्यकता अनुसार आन्तरिक उडान हुने

  • March 4, 2026

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved